सनराइज बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत

  २०७६ माघ १५ गते १:१०       विकासन्युज

काठमाडौं । सनराइज बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । बैंकको बुधबारमात्रै सो मात्राको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

१०.२५ प्रतिशत व्याज रहेको ‘सनराइज बैंक डिबेञ्चर २०८३’ नामको उक्त ऋणपत्र नेप्सेमा थपिएको हो ।