३२ प्रतिशत बोनसपछि सामूदायिक लघुवित्तको शेयर मूल्य समायोजन

  २०७६ मार्ग २० गते १२:०७       विकासन्युज

काठमाडौं । शुक्रबार सामूदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । संस्थाको ३२ प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ६०९.०९ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको शेयर मूल्य प्रतिकित्ता ८०४ रुपैयाँ रहेको थियो ।