७ प्रतिशत बोनसपछि गणपति माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन

  २०७६ मार्ग १८ गते १२:२२       विकासन्युज

काठमाडौं । बुधबार गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।

संस्थाको ७ प्रतिशत बोनस शेयर पछिको शेयर मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ४६२.६२ रुपैयाँ रहेको छ ।