१६ प्रतिशत बोनसपछि प्रभु बैंकको मूल्य समायोजन
२०२६ पौष १७ गते ५:३० -
विकासन्युज
काठमाडौं । प्रभु बैंक लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको १६ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३०.१७ रुपैयाँ रहेको छ ।