सिटिजन्स म्युचुअल फण्ड १ योजनाका इकाईधनीहरुले ७ प्रतिशत नगद लाभांश पाउने

  २०७६ भाद्र १६ गते ४:१२       विकासन्युज


काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड १ योजनाका इकाईधनीहरुले ७ प्रतिशत नगद लाभांश पाउने भएका छन् ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडद्वारा प्रबद्र्धन गरिएको सिबिआइएल क्यापिटल लिमिटेड सञ्चालक समितिको आइतबार बसेको बैठकले लाभांश दिने निर्णय गरेको कम्पनी सचिव नवराज गिरीले जनाएका छन् ।