आँधिखोला लघुवित्तको आईपीओ बाँडफाँड, ३७ हजार ५०० जनाले पाए १०-१० कित्ता

  २०७६ आषाढ़ ३० गते ११:४२       विकासन्युज

काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ता सेयर सोमबारबाँडफाँड भएको छ ।

३७ हजार ५०० जना आवेदकलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम १०-१० कित्ताका दरले सेयर बाँडफाँड गरिएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

आँधीखोलाको आइपीओः ३ लाख ७५ हजार कित्ता माग, ५४ लाख कित्ताको आवेदन

आँधिखोला लघुवित्तको आइपीओ असार २२ गतेदेखि, २००० कित्तासम्म भर्न पाइने