२४५९ पाए घोडीघोडाको १० कित्ता सेयर, २७३५९६ जनाको हात खाली

  २०७६ आषाढ़ २७ गते ४:१६       विकासन्युज

काठमाडौँ । शुक्रबार घोडीघोडा लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । २ लाख ८६ हजार ५५ ले आवेदन भरेकोमा १२ हजार ४ सय ५९ आवेदकले १०-१० कित्ताका दरले पाएका सेयर पाएका छन् ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ४९० जनाको आवेदन रद्ध भएको थियो भने आइपीओका लागि आवेदन भर्ने २ लाख ७३ हजार ५ सय ९६ आवेदकको हात खाली भएको छ ।

आजदेखि खुल्यो घोडीघोडा लघुवित्तको आईपीओ