२०७६ साउन २७ गते १५:३४     विकासन्युज

काठमाडौँ । साताको पहिलो दिन झण्डै ५ अंकले घटेको नेप्से परिसूचक दोश्रो दिन सोमबार भने झिनो अंकले बढेको छ । सोमबार ०.१३ अंकले परिसूचक बढेको हो । परिसूचक ०.०१ प्रतिशतले बढ्दा १२३३.८५ बिन्दुमा पुगेको...

  २०७६ साउन १४ गते ९:५६     विकासन्युज

काठमाडौँ ।नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा...

  २०७६ साउन ७ गते ८:२९     विकासन्युज

काठमाडौँ । सिद्धार्थ बैंकद्वारा प्रवद्र्धन गरिएको तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्कीम २ को २ करोड १० लाख इकाई सार्वजनिक रुपमा बिक्री खुला...

  २०७६ साउन ३ गते १६:०९     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडको कूल एक करोड ५२ लाख २१ हजार ७८१ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बैंकको शुक्रबार(आज) मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । काठमाडौंमा...

  २०७६ असार ३० गते ११:४४     विकासन्युज

काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ता सेयर सोमबारबाँडफाँड भएको छ । ३७ हजार ५०० जना आवेदकलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम १०-१० कित्ताका दरले...

  २०७६ असार २७ गते १७:१८     विकासन्युज

काठमाडौँ । शुक्रबार घोडीघोडा लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । २ लाख ८६ हजार ५५ ले आवेदन भरेकोमा १२ हजार ४ सय ५९ आवेदकले १०-१० कित्ताका दरले पाएका सेयर पाएका...

  २०७६ असार २६ गते १०:११     विकासन्युज

काठमाडौँ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर(आइपीओ) मा माग १४.४ गुणा बढी ५४ लाख कित्ता शेयरको आबेदन परेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले दिएको प्रारम्भिक जानकारी...

  २०७६ असार २५ गते ८:४९     विकासन्युज

काठमाडौँ । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओमा ४० गुणा बढी आवेदन परेको छ । प्रभु क्यापिटलले दिएको जानकारी मंगलबार साँझ सम्ममा ४९ लाख ७८ हजार कित्ता अर्थात ४९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर...

  २०७६ असार २३ गते ९:२५     विकासन्युज

काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर(आइपीओ) साउन १ गतेदेखि खुल्ने भएको छ । तनहुँ बन्दीपुर १ डुम्रे केन्द्रीय कार्यालय भई तनहुँ, चितवन, रुपन्देही, दाङ, नवलपरासी, नवलपुर, गोरखा, पर्सा, बारा, रौतहट, बाँके,...

  २०७६ असार २२ गते ८:४४     विकासन्युज

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । प्रति सेयर रु.१०० अंकित दरको १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।...

  २०७६ असार १८ गते ९:११     विकासन्युज

काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर(आइपीओ) असार २५ गतेदेखि खुल्ने भएको छ । हिमाल दोलखाको ७६ लाख ७२ हजार २ सय १० कित्ता सेयर खुल्न लागेको हो । जसमध्ये ७४ लाख...

  २०७६ असार १६ गते १०:०८     विकासन्युज

काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ करोड ३० लाख रूपैयाँ बराबरको साधारण सेयर(आइपीओ) निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले एक सय...

  २०७६ असार १३ गते १४:४४     विकासन्युज

काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर(आइपीओ) असार २२ गतेदेखि खुल्ने भएको छ । स्याङजा भीरकोट बयरघारी केन्द्रीय कार्यालय भई कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ जिल्ला कार्यक्षेत्र...

  २०७६ असार १२ गते १९:०४     विकासन्युज

काठमाडौं । घोडीघोडा लघुवित्तको आईपीओ असार २० गतेदेखि खुल्ने भएको छ । कञ्चनपुरमा मुख्य कार्यालय भई कैलाली र कञ्चनपुर जिल्ला कार्यक्षेत्र रहेको घोडाघोडीको १ लाख ३२ हजार ६०० कित्ता शेयर खुल्न लागेको हो जसमध्ये...

  २०७६ असार १० गते १६:४५     विकासन्युज

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९६ बिन्दुले बढेर एक हजार २६१.०७ अङ्कमा पुगेको छ ।...

  २०७६ असार १० गते १६:४१     विकासन्युज

काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिको सबै सेयर खरिद गरेको छ । मनाङ जिल्ला स्थित २८२ मेगावाटको मस्र्याङ्दी हाइड्रोपावर प्रोजेक्टको कम्पनी मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिको कायम सेयरधनीहरु राजरत्न...

  २०७६ असार १० गते १६:३७     विकासन्युज

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० लाख १४ हजार ६ सय ५१ दशमलव ५८ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार सोमबार उक्त संस्थाको हकप्रद सेयर सूचिकृत भएको...

  २०७६ असार ९ गते १६:०६     विकासन्युज

काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड अन्तरगतको दोश्रो सामुहिक लगानी योजना सिटिजन्स म्याचुअल फण्ड-२ मा ५५ करोड ९९ लाख ५५ हजार ३ सय रुपैयाँ संकलन भएको छ । रु. १० अंकित दरको १० करोड इकाई...

  २०७६ असार ९ गते १५:५९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक सुधारको दिशामा फर्किएको छ । सोमबारको शेयर बजारमा ५.७५ अंकको वृद्धिसँगै नेप्से परिसूचक १२६०.१० विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ र फ्लोट इन्डेक्समा समेत सुधार देखिएको छ...

  २०७६ असार ६ गते १८:२८     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा विभिन्न दुई संस्थाले कूल ५ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आँधीखोला लघुवित्त वित्तीय संस्था र घोडाघोडी लघुवित्त वित्तीय...