२०७६ भदौ ११ गते १४:५३     विकासन्युज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्च लिमिटेड(नेप्से)मा १ करोड २८ लाख ६५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । मंगलबार सेञ्चुरी कमर्सियल बैंक, उन्नत्ती माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर...

  २०७६ भदौ ११ गते १४:३२     विकासन्युज

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई ३६.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको ३४.४५ प्रतिशत बोसन सेयर र कर...

  २०७६ भदौ ११ गते १२:२०     विकासन्युज

काठमाडौँ । एनएमबि बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही निष्काशन गरिएको एनएमबि फिफ्टी सामूहिक लगानी कोष योजनामा माग भन्दा बढी आवेदन परेको छ । माग भन्दा बढी आवेदन परेपछि...

  २०७६ भदौ ९ गते १६:४२     विकासन्युज

काठमाडौ । साताको पहिलो दिनबाटै ओरालो लागेको सेयर बजार दोश्रो दिन पनि घटेको छ । सोमबार नेप्से परिसूचक ६.४९ अंकले घटेको हो । ०.५४ प्रतिशतले घट्दा नेप्से परिसूचक १२०३.१३ बिन्दुमा पुगेको छ । सोमबार...

  २०७६ भदौ ९ गते १३:०१     विकासन्युज

काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीहरुले ३१.५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश(बोनस सेयरको कर प्रयोेजनका लागि)...

  २०७६ भदौ ८ गते १९:४७     विकासन्युज

काठमाडौँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले...

  २०७६ भदौ ४ गते १८:३७     विकासन्युज

काठमाडौँ । सनराइज बैंक लि. र सिद्धार्थ क्यापिटल लि. बीच डिबेञ्चर निष्कासन सम्वन्धि सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सिद्धार्थ क्यापिटलाई ‘सनराइज डिबेञ्चर २०८३’ को डिबेञ्चर ट्रस्टी र वितरण प्रबन्धकको रुपमा नियुक्त गरिएको...

  २०७६ भदौ ४ गते १५:५३     विकासन्युज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धी भएको छ । नेप्से परिसूचक ०.४२ अंकले बढेको हो । ०.०३ प्रतिशतले बढ्दा नेप्से परिसूचक १२१४.०५ बिन्दुमा पुगेको हो । बुधबार सेयर बजारमा १६१ कम्पनीले कारोबार...

  २०७६ भदौ ४ गते १३:३४     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आफ्नो स्वामित्वमा रहेको मध्ये करीब २० प्रतिशत सेयर तीन संस्थागतले खरिद गरेका छन् । नेप्सेमा रहेको राष्ट्र बैंकको सेयर कर्मचारी सञ्चय कोष, लक्ष्मी बैंक...

  २०७६ भदौ ४ गते ११:४९     विकासन्युज

काठमाडौँ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ७ प्रतिशत सेयर लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आव २०७५/०७६को नाफाबाट चुक्ता पूँजी १० करोड ३५ लाखको ७ प्रतिशतले हुन आउने...

  २०७६ भदौ ४ गते ११:३६     विकासन्युज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बाणिज्य बैंकका सहायक कम्पनीहरुलाई धितोपत्र व्यवसायीको अनुमतिपत्र(ब्रोकर लाइसेन्स) प्रदान गर्ने प्रक्रिया स्थगित गरेको छ । प्रतिनिधि सभा अर्थसमितिले साउन ३० गते पत्र लेख्दै उक्त प्रक्रिया स्थगन गर्न भनेको...

  २०७६ भदौ ४ गते १०:५०     विकासन्युज

काठमाडौँ । सिद्धार्थ बैंकले रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । प्रतिऋणपत्र रु एक हजार अङ्कित मूल्यको ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको भदौ ५ गतेदेखि बिक्री...

  २०७६ भदौ ३ गते १७:५०     विकासन्युज

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो । सोमबार ७ दशमलव २३ अंकले बढेको नेप्से परिसूचक आज...

  २०७६ भदौ २ गते १६:०८     विकासन्युज

काठमाडौँ । साताको पहिलो दिन ९ अंकले घटेको सेयर बजार आज दोश्रो दिन भने ७.२३ अंकले बढेको छ । ०.६० प्रतिशतले परिसूचक बढ्दा १२२२.०६ अंकमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार...

  २०७६ भदौ २ गते १५:३१     विकासन्युज

काठमाडौँ । नागबेली लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । भदौ १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको हो । चुक्ता पूँजी १६ करोड ७६...

  २०७६ भदौ १ गते १९:५९     विकासन्युज

काठमाडौँ । निरन्तर ओरालो लाग्दै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि झर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.२० बिन्दुले घटेर एक हजार २१४.८३ बिन्दुमा झरेको छ...

  २०७६ साउन २९ गते १५:२७     विकासन्युज

काठमाडौँ । साताको चौथो दिन नेप्से परिसूचक ५.१७ अंकले घटेको छ । ०.४२ प्रतिशतले घट्दा परिसूचक १२२५.९० अंकमा झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १६९ कम्पनीका १० लाख ६९ हजार...

  २०७६ साउन २८ गते १५:५०     विकासन्युज

काठमाडौँ । साताको पहिलो दिन झण्डै ५ अंकले घटेर दोश्रो दिन सोमबार ०.१३ अंकले बढेको नेप्से परिसूचक तेश्रो दिन पुनः घटेको छ । आज २.७८ अंकले परिसूचक घटेको हो । ०.२३ प्रतिशतले परिसूचक घट्दा...

  २०७६ साउन २८ गते १४:३१     विकासन्युज

काठमाडौं । मंगलबार माछापुच्छ्रे बैंकको सेयर कारोबारमा चलखेल भएको छ । सोमबार प्रतिकित्ता २६१ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर मंगलबार अधिकांश सेयर प्रतिकित्ता २५५ रुपैयाँमा कारोबार भएको छ । साढे २ बजेसम्ममा...

  २०७६ साउन २८ गते ११:३८     विकासन्युज

काठमाडौँ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०७५/७६ को नाफाबाट सेयरधनीहरुलाई १७ प्रतिशत सेयर लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त सेयर लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो...