२०७६ कार्तिक ५ गते १९:४२     विकासन्युज

काठमाडौं । बोटलर्स नेपाल(तराई) को ३३औं वार्षिक साधारणसभा आगामी कात्तिक २८ गते बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे दरबारमार्गस्थित होटल अन्नपूर्णमा बस्न लागेको हो । सभामा संस्थाले संचालक समितिले प्रस्ताव...

  २०७६ कार्तिक ५ गते १७:१९     विकासन्युज

काठमाडौ । एनएमबि लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर कात्तिक २४ गतेदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट १ः१.५ अनुपातमा २४ लाख ३० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको एनएमबि लघुवित्तले कात्तिक...

  २०७६ कार्तिक ५ गते १६:२१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले जारी गरेको ‘१०.२५ प्रतिशत एसबीएल ऋणपत्र २०८३’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचिकृत भएको छ । नेप्सेमा सूचिकृत भएसँगै बोण्डधनीहरुले ‘१०.२५ प्रतिशत एसबीएल ऋणपत्र २०८३’ को २५ लाख कित्ता ऋणपत्र बजारमा...

  २०७६ कार्तिक ४ गते १५:२५     विकासन्युज

काठमाडौं । आइतबारको तुलनामा सोमबारको सेयर कारोबार ५ करोड १० लाख रुपैयाँले बढेको छ । आइतबार कूल ११ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको सेयर सोमबार १६ करोड ४३ लाख रुपैयाँ बराबरको किनबेच...

  २०७६ कार्तिक ४ गते १५:०५     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई २२.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त नगद लाभांशदर...

  २०७६ कार्तिक ३ गते १८:४०     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि बैंकले सो मात्राको ऋणपत्र जारी गर्न लागेकाे हाे। ७ वर्षे भुक्तानी अवधि भएको यस ऋणपत्रले...

  २०७६ कार्तिक ३ गते १५:२९     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजारमा मन्दी छाएको छ । अर्बौ बढीको कारोबार हुने बजारमा दशैपछि ३० करोड बढीको कारोबार हुन पनि हम्मेहम्मे परेको छ । आइतबार जम्मा ११ करोड ३५ लाख रुपैयाँ बराबरको...

  २०७६ कार्तिक ३ गते १४:४७     विकासन्युज

काठमाडौं । आइतबार सिटिजन्स म्युचअल फण्ड-२ को करोडौं इकाई सूचिकृत भएको छ । फण्डको ५ करोड ६० लाख इकाई नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । सिटिजन्स बैंकले सहायक कम्पनी सिबीआईएल क्यापिटलमार्फत एक अर्ब...

  २०७६ कार्तिक ३ गते १४:१९     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा मार्जिन कारोबार गर्ने ८ वटा दलाल व्यवसायी(ब्रोकर कम्पनी)ले अनुमतिपत्र नविकरण गरेको छन् । उक्त कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ का लागि मार्जिन कारोबार गर्ने अनुमतिपत्र नविकरण गरेका हुन् । नेप्सेका...

  २०७६ कार्तिक ३ गते १२:४६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया ब्यालेन्स फण्डको ७ करोड ५५ लाख इकाई सूचिकृत भएको छ । हालैमात्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा संस्थाको सो मात्राको फण्ड सूचिकृत भएको हो । एनआईसी एशिया क्यापिटल लिमिटेडले गत साउन ८...

  २०७६ कार्तिक ३ गते १२:२५     विकासन्युज

काठमाडौं । मेगा बैंक लिमिटेडले आगामी कात्तिक २९ गते नवौं वार्षिक साधारणसभा(एजीएम) बोलाएको छ । हालै बसेको बैंक सञ्चालक समितिको बैठकले साे दिन सभा बोलाउने निर्णय गरेको हो । सभामा जाने प्रयोजनको लागि बैंकको...

  २०७६ कार्तिक १ गते १२:०४     विकासन्युज

काठमाडौं । धितोपत्रको दोस्रो बजार मार्फत सेयर कारोेबार गर्न सदस्यता लिएका ५० वटै धितोपत्र सदस्य दलाल व्यवसायी(ब्रोकर कम्पनी)ले सदस्यता नविकरण गरेका छन् । उक्त कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ का लागि सदस्यता नविकरण गरेका...

  २०७६ असोज ३० गते १८:१७     विकासन्युज

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)ले आफ्नो वार्षिक साधारणसभा आगामी कात्तिक २६ गते (मंगलबार) गर्ने भएको छ । कम्पनी सञ्चालक समितिले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्न सो दिन सभा बोलाउने निर्णय गरेको हो...

  २०७६ असोज ३० गते १७:३८     विकासन्युज

काठमाडौं । बिहीबार मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको ६८ हजार ९४६.९५ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हाे । धनुषामा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हालसम्म...

  २०७६ असोज ३० गते १५:४८     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार सुस्ताउँदै गएको छ । बिहीबार जम्मा १८ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन यस साताभरिकै सबैभन्दा न्युन कारोबार हो । न्युन कारोबार भएको...

  २०७६ असोज २९ गते १५:२५     विकासन्युज

काठमाडौं । नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । बुधबारको कारोबार रकम जम्मा १९ करोड ६६ लाख रुपैयाँमा खुम्चिएको छ । सोमबारभन्दा मंगलबार बढी भएको कारोबारमा बुधबार भने करिब ३ करोड रुपैयाँ...

  २०७६ असोज २९ गते १४:५६     विकासन्युज

काठमाडौं । बुधबार सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३०७.२७ रुपैयाँ रहेको छ ।...

  २०७६ असोज २८ गते १६:२७     विकासन्युज

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको आगामी कात्तिक ७ गते बुक क्लोज हुने भएको छ । संस्थाले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि सो दिन बुक क्लोज गर्न लागेको हो । संस्थाले हालको चुक्ता...

  २०७६ असोज २८ गते १५:३३     विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचक ५.०८ अंकले बढेको छ । सोमबार दोहोरो अंकले ओरालो लागेको नेप्से मंगलबार अघिल्लो दिनको तुलनामा ०.४५ प्रतिशतले बढेर ११४२.०४ अंकमा पुगेको हो । परिसूचकमा सामान्य सुधार आएसँगै कारोबार रकममा...

  २०७६ असोज २८ गते १४:०३     विकासन्युज

काठमाडौं । मंगलबार ओरियन्टल होटलको सेयर मूल्य समायोज भएको छ । होटलको ५ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो । समायोजन पछि होटलको सेयर मूल्य प्रतिकित्ता ४५३.३३ रुपैयाँ रहेको छ ।...