२०७६ कार्तिक १७ गते १३:५७     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आगामी कात्तिक २९ गतेदेखि सेयर कारोबार रोक्का (बुक क्लोज ) हुने भएको छ । संस्थाले वार्षिक साधारण सभामा जाने प्रयोजनका लागि सो दिनदेखि मंसिर १३ गतेसम्म बुक...

  २०७६ कार्तिक १५ गते १२:१६     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १७ प्रतिशत लाभांश दिने भएको छ । कात्तिक १४ गते साँझ बसेको सञ्चालक समितिको २३४औं बैंठकले १६.१५ प्रतिशत बोनस र ०.८५ प्रतिशत नगद गरी कूल १७ प्रतिशत लाभांश...

  २०७६ कार्तिक १४ गते १२:४९     विकासन्युज

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे छ । कात्तिक ८ गते बसेको संचालक समितिको बैठकले ३२ प्रतिशत बोनस र १.६८ प्रतिशत नगद गरी कूल ३३.६८ प्रतिशत लाभांश...

  २०७६ कार्तिक १४ गते १२:१०     विकासन्युज

काठमाडौं । प्रभु बैंकको प्रस्तावित १६.८४ प्रतिशत लाभांश स्वीकृत भएको छ । बैंक सञ्चालक समितिको १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत नगद लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो ।...

  २०७६ कार्तिक ८ गते १७:०७     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टको प्रस्तावित १५ प्रतिशत नगद लाभांश पारित भएको छ । कात्तिक ८ गते सम्पन्न कम्पनीको चौथो वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै कम्पनीले सेयरधनीलाई...

  २०७६ कार्तिक ८ गते १४:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि आरम्भ लघुवित्तको लाभांश संशोधन भएको छ । लघुवित्तले सञ्चालक समितिको असोज ५ गते बसेको संचालक समितिको बैंठकले कूल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशन पश्चात कार्तिक...

  २०७६ कार्तिक ८ गते १४:२३     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई १८.५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई चुक्ता पुँजीको १७.६० प्रतिशत बोनस र ०.९३ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने घोषणा गरेको हो । बैंकले...

  २०७६ कार्तिक ८ गते १३:१४     विकासन्युज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले कात्तिक २५ गते विशेष साधारणसभा बोलाएको छ । संस्थाले जनसेवी लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने प्रयोजनको लागि सो दिन विशेष साधारणसभा बोलाएको हो । संस्थाको सभा सो दिन...

  २०७६ कार्तिक ८ गते १२:४३     विकासन्युज

काठमाडौं । शुक्रबार नेशनल लाईफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको २.५० प्रतिशत बोनस सेयर पछिको मूल्य नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा समायोजन भएको हो ।...

  २०७६ कार्तिक ८ गते १२:२५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले आगामी कात्तिक २९ गते वार्षिक साधारणसभा(एजीएम) बोलाएको छ । सो प्रयोजनको लागि कात्तिक २० गतेदेखि २९ गतेसम्म (१० दिन) संस्थाको बुक क्लोज हुने छ । सभामा संस्थाले सेयरधनीलाई १७.८९...

  २०७६ कार्तिक ७ गते १९:३८     विकासन्युज

काठमाडौं । बजारमा सबैभन्दा राम्रो कम्पनी कुन हो ?  तपाइकाे अनुमान हुनसक्छ सेयर मूल्य भएको यूनिलिभर नेपाल, सबैभन्दा बढी नाफा गर्ने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नविल बैंक वा नेपाल लाइफ इन्स्योरेन्स। नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) काे...

  २०७६ कार्तिक ७ गते १८:१०     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बिहीबार नुवाकोटको ककनीमा सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै,...

  २०७६ कार्तिक ७ गते १५:२५     विकासन्युज

काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ । बिहीबार बजार खुलेदेखि निरन्तर बढ्ने क्रममा रहेको नेप्से ६.७३ अंकले बढेर बन्द भएको छ । जुन अघिल्लो दिनको तुलनामा...

  २०७६ कार्तिक ७ गते १४:५६     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.५ प्रतिशत बोनस र १२.५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव...

  २०७६ कार्तिक ७ गते १४:२७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको प्रस्तावित कूल २५.२६ प्रतिशत लाभांश पारित भएको छ । बिहीबार सम्पन्न बैंकको १८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम सेयरधनीले गत वर्षको...

  २०७६ कार्तिक ६ गते १९:०९     विकासन्युज

काठमाडौं । एक वर्षको अवधिमा नेप्से परिसूचक १०६ अंकले घटेको छ । २०७५ भदौ मसान्तमा १२५६.५ अंकमा रहेको परिसूचक २०७६ को सोही अवधिमा घटेर ११५०.७ अंकमा झरेको छ । जुन सोही अवधिको तुलनामा ८.४...

  २०७६ कार्तिक ६ गते १६:१०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको १८औं वार्षिक साधारणसभा(एजीएम) भोलि बिहीबार(कात्तिक ७ गते) बस्दै छ । बैंकको एजीएम भाेलि बिहान ११ बजे भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्न लागेको हो । सभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर...

  २०७६ कार्तिक ६ गते १५:२१     विकासन्युज

काठमाडौं । सेयर बजार करेक्सनतर्फ लागेको छ । साताको शुरुदेखि ओरालो लागेको बजार मंगलबारदेखि करेक्सनतर्फ लागेको छ । मंगलबार सामान्य अंकले बढेको नेप्से बुधबार ७.७९ प्रतिशतले बढेर ११४२.६० अंकमा पुगेको छ । जुन अघिल्लो...

  २०७६ कार्तिक ६ गते १३:०३     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस, कर प्रयोजनको लागि समेत गरी ५ प्रतिशत नगद गरी सो मात्राको...

  २०७६ कार्तिक ६ गते ९:०१     विकासन्युज

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सातौँ वार्षिक साधारण सभा(एजीएम) कात्तिक २९ गते हुने भएको छ । सञ्चालक समितिको कात्तिक ५ गते बसेको बैठकले नुवाकोट बट्टारको होटल वाटर टावरको सभाकक्षमा बिहान ११ बजे...