२०७६ कार्तिक २८ गते १५:२५     विकासन्युज

काठमाडौं । बिहीबारको बजारमा १६३ कम्पनीको २२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये तीन कम्पनीको करोडौंको सेयर किनबेच भएको छ । जसमध्ये पनि सबैभन्दा बढी एनएमबि बैंकको सेयर...

  २०७६ कार्तिक २८ गते ११:४६     विकासन्युज

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले १३ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो...

  २०७६ कार्तिक २७ गते १४:४३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले सेयरधनीलाई ६.८ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करसहित सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो संस्थाको मंगलबार बसेको संचालक...

  २०७६ कार्तिक २७ गते १२:५६     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले यसअघि सेयरधनीलाई वितरण गर्दै आएको लाभांशदर घटाएको छ । यसअघि ३० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दै आएको बैंकले अब १९ प्रतिशत मात्र दिने घोषणा गरेको हो । बैंकले गत...

  २०७६ कार्तिक २७ गते १२:०७     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी मंसिर ११ गतेदेखि सेयर कारोबार रोक्का(बुक क्लोज) गर्ने भएको छ । संस्थाले सभामा जाने प्रयोजनका लागि सो दिनदेखि मंसिर २० गतेसम्म बुक क्लोज गर्न लागेको हो...

  २०७६ कार्तिक २७ गते ११:३४     विकासन्युज

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । २० प्रतिशत  बाेनसपछि  चिलिमेकाे सेयर मूल्य समायोजन भएको हो । समायोजनपछि उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता...

  २०७६ कार्तिक २६ गते १३:४१     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको १६ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३०.१७ रुपैयाँ रहेको छ ।...

  २०७६ कार्तिक २५ गते १५:४९     विकासन्युज

काठमाडौं । सोमबारको बजारमा विभिन्न पाँच कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । दोहोरो अंकले बढेको बजारमा हिमालयन डिष्टिलरी, सबैको लघुवित्त वित्तीय संस्था, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, आँखुखोला जलविद्युत कम्पनी र राधी विद्युत...

  २०७६ कार्तिक २५ गते १५:२८     विकासन्युज

काठमाडौं । सोमबारको नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । पछिल्लो समय ओरालो लागिरहेको नेप्से सोमबार १३.७७ अंकले उकालो लागेर ११४५.५७ अंकमा पुगेको छ । जुन आइतबारको तुलनामा १.२२ प्रतिशतले वृद्धि...

  २०७६ कार्तिक २५ गते १३:१८     विकासन्युज

काठमाडौं । सोमबार बजार खुलेको केही समयमै हिमालयन डिष्टिलरीको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । संस्थाले १०२.६३ प्रतिशत लाभांश घोषणा गरेसँगै संस्थाको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो । बजार...

  २०७६ कार्तिक २५ गते १३:१७     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैकिङ्गले सेयरधनीलाई ६.५ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कर सहित सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल संस्थाको...

  २०७६ कार्तिक २५ गते ११:१२     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले आफ्ना सेयरधनीलाई हाल सम्मकै आकर्षक लाभांश दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले हालको चुक्ता पुँजीको २१ प्रतिशत बोनस...

  २०७६ कार्तिक २४ गते १८:४०     विकासन्युज

काठमाडौं । नेको इन्सुरेन्सले चार लाख १४ हजार ०६२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ । उक्त सेयर कम्पनीले न्युनतम २८५ रुपैयाँ तोकी बढाबढ मूल्यमा बिक्रीमा राख्न लागेको हो । कम्पनीले मंसिर...

  २०७६ कार्तिक २४ गते १७:५८     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको कूल ३६ लाख ८२ हजार २५० कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । कन्काई विकास बैंकसँग मर्जभएपछि बैंकको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । यससँगै बैंकको उक्त...

  २०७६ कार्तिक २४ गते १७:४०     विकासन्युज

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५.२३ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७५/७६को नाफा तथा सञ्चितबाट सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर सहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो...

  २०७६ कार्तिक २४ गते १७:२४     विकासन्युज

काठमाडौं । आइतबार कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको ८० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । स्याङ्जामा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी...

  २०७६ कार्तिक २४ गते १५:२७     विकासन्युज

काठमाडौं । आइतबारको बजारमा २८ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कूल १६२ कम्पनीको ९ लाख ९३ हजार ०८१ कित्ता सेयर किनबेच भएको छ । सो मध्ये एनएमबि बैंकको...

  २०७६ कार्तिक २४ गते १२:५९     विकासन्युज

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस दिने भएको छ । संस्थाले गत वर्षको नाफाबाट ०.५२ प्रतिशत नगद र सो मात्राको बोनस सेयर दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव संस्थाको...

  २०७६ कार्तिक २४ गते १२:१६     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश दिन प्रस्ताव गरेको...

  २०७६ कार्तिक २२ गते १२:३०     विकासन्युज

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस र कर सहित १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश...