२०७६ मंसिर ९ गते १४:०४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्रसिंह साउदले यो समय नयाँ लगानीकर्तालाई सेयर बजारमा लगानी गर्ने सुवर्ण अवसर भएको बताएका छन् । नेपालमा पूँजी बजारको दायरा सानो भएकाले यसको भविष्य रहेको बताउँदै...

  २०७६ मंसिर ९ गते १२:१९     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस शेयर दिने भएको छ । सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको बोनस शेयर वितरण गर्ने प्रस्ताव...

  २०७६ मंसिर ८ गते १५:३८     विकासन्युज

काठमाडौं । साताको पहिलो कारोबारमा नेप्से परिसूचक १०.५४ अंकले ओरालो लागेको छ । पछिल्लो कारोबारको तुलनामा परिसूचक दोहोरो अंकले ओरालो लागेर १११० अंकमा झरेको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा कारोबारमा आएका सबै...

  २०७६ मंसिर ८ गते १४:४७     विकासन्युज

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २८.६८ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २७.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.४३४ प्रतिशत नगद...

  २०७६ मंसिर ८ गते १४:३१     विकासन्युज

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिन वा मर्जरमा जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । बैंकले गत मंसिर ६ गते दुई संस्थालाई मर्जरमा जान...

  २०७६ मंसिर ६ गते १३:०३     विकासन्युज

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको दुई लाख ८८ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । संस्थाको बिहीबार मात्र सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।...

  २०७६ मंसिर ५ गते १५:१४     विकासन्युज

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक ७.७४ अंकले ओरालो लागेको छ । बिहीबार कारोबार खुलेदेखि निरन्तर ओरालो लागेको नेप्से अघिल्लो दिनको तुलनामा ०.६९ प्रतिशतले घटेर ११२०.६० अंकमा झरेको हो । निरन्तर ओरालो लागेको...

  २०७६ मंसिर ५ गते १४:०९     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)को ५१ लाख ५१ हजार ६१२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । इन्स्योरेन्सको बिहीबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । नक्सालको भगवतीवाहलमा केन्द्रिय कार्यालय...

  २०७६ मंसिर ५ गते १२:३०     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई १७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बुधबार बसेकाे बैंक संचालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफबाट चुक्ता पुँजीको १६.१५ प्रतिशत बोनस र कर प्रयोजनको लागि...

  २०७६ मंसिर ५ गते ११:५३     विकासन्युज

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको बिहीबार सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको १३ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता...

  २०७६ मंसिर ४ गते १२:४१     विकासन्युज

रैराङ हाइड्रोपावरको मंसिर १६ गते बुक क्लोज काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको आगामी मंसिर १६ गते बुक क्लोज हुने भएको छ । हाइड्रोले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिन कम्पनीको बुक क्लोज...

  २०७६ मंसिर ३ गते १९:२४     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.६४ प्रतिशत नगद र ६ प्रतिशत बोनस गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको...

  २०७६ मंसिर ३ गते १५:३०     विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । दिनभर सामान्य उतार चढाव देखिएको बजार १.१४ अंकले ओरालो लागेर बन्द भएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१० प्रतिशत कम हो ।...

  २०७६ मंसिर ३ गते १३:५३     विकासन्युज

काठमाडौं । सोल्टी होटलले आगामी पुस २७ गते ४५औँ वार्षिक साधारणसभा(एजीएम) डाकेको छ । होटलले २६ प्रतिशत लाभांश पारित गर्न सो दिन बिहान ११ बजे कमलादीको नेपाल प्रज्ञा भवन प्रेक्षालयमा एजीएम गर्न लागेको हो...

  २०७६ मंसिर ३ गते १२:५७     विकासन्युज

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको प्रस्तावित १३ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले संस्थालाई चुक्ता पुँजीको २.३५ प्रतिशत बोनस सेयर र कर सहित १०.६५ प्रतिशत नगद गरी सो मात्राको...

  २०७६ मंसिर ३ गते १२:४१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै गर्दा सेयर बजार परिसूचक नेप्से भने घटेको छ । आइतबार ४ अंकले घटेको धितोपत्र परिसूचक सोमबार आज ०.२४ घटेको छ...

  २०७६ मंसिर २ गते १६:२९     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै गर्दा सेयर बजार परिसूचक नेप्से भने घटेको छ । आइतबार ४ अंकले घटेको धितोपत्र परिसूचक सोमबार आज ०.२४ घटेको छ...

  २०७६ कार्तिक २९ गते १४:१८     विकासन्युज

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मंसिर १८ गतेदेखि सेयर कारोबार रोक्का(बुक क्लोज) गर्ने भएको छ । संस्थाले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनका लागि सो दिनदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्न लागेको...

  २०७६ कार्तिक २९ गते १३:३७     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडले मंसिर ९ गतेदेखि सेयर कारोबार रोक्का(बुक क्लोज) गर्ने भएको छ । कम्पनीले आगामी वार्षिक साधारणसभामा जाने प्रयोजनका लागि सो दिनदेखि मंसिर २३ गतेसम्म बुक क्लोज गर्न लागेको हो...

  २०७६ कार्तिक २९ गते ११:१३     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन भएको छ । संस्थाको ६ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो । समायोजनपछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ३०७.५५ रुपैयाँ रहेको छ ।...