२०७६ मंसिर १६ गते १२:४६     विकासन्युज

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३२.५० बोनस शेयर र १२.५० प्रतिशत नगद गरी सो मात्राको...

  २०७६ मंसिर १६ गते १२:२१     विकासन्युज

काठमाडौं । सोमबार दुई संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा छिमेक लघुवित्त विकास बैंक र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयर पछिको मूल्य समायोजन भएको हो । छिमेक लघुवित्तको २७.११८६...

  २०७६ मंसिर १५ गते १३:४८     विकासन्युज

काठमाडौं । सिभिल बैंकको आगामी मंसिर २३ गतेदेखि बुक क्लोज हुँदै छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि साधारणसभा सम्पन्न नभएसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी वार्षिक साधारणसभा पुस...

  २०७६ मंसिर १५ गते १३:३३     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको वार्षिक साधारणसभा आगामी पुस ७ गते बस्दै छ । उक्त सभा सो दिन बिहान १० बजे काठमाडौंको राष्ट्रिय सभागृहमा बस्न लागेको हो । सभामा जाने प्रयोजनको लागि बैंकले आगामी...

  २०७६ मंसिर १५ गते १३:१६     विकासन्युज

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५० प्रतिशत बोनसपछि सो कम्पनीको सेयर मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११६६.६७ रुपैयाँ रहेको छ । सेयर...

  २०७६ मंसिर १५ गते १२:१९     विकासन्युज

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ ।  २६.७५ प्रतिशत बोनस सेयरपछि संस्थाको मूल्य समायोजन भएको हो । समायोजनपछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ४८१.२५ रुपैयाँ रहेको छ ।...

  २०७६ मंसिर १३ गते १७:१८     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा आगामी पुस १२ गते बस्दै छ । संस्थाको सभा सो दिन कास्कीको न्यूरोड पोखरास्थित सिटिस्क्वेयर प्रा.लि.मा बिहान ९ बजे बस्दै छ । सभाले नेपाल राष्ट्र...

  २०७६ मंसिर १३ गते १५:२५     विकासन्युज

काठमाडौं । पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई मर्ज गरेपश्चात शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको एक करोड २ लाख ३८८ कित्ता शेयर सूचीकृत भएको छ । संस्थाको शुक्रबार मात्र सो मात्राको शेयर नेपाल स्टक...

  २०७६ मंसिर १३ गते १४:४६     विकासन्युज

काठमाडौं । शुक्रबार नेपाल एसबिआई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनस सेयर पछि बैंकको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३६१.३२ रुपैयाँ रहेको...

  २०७६ मंसिर १३ गते १३:२६     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्सले शेयरधनीलाई १४.२० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाले हालको चुक्ता पुँजीको ७...

  २०७६ मंसिर १३ गते १२:२४     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १६.१५ प्रतिशत बोनस सेयरपश्चात सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजनपश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १९२.८५ रुपैयाँ तोकिएको छ ।...

  २०७६ मंसिर १२ गते १७:०२     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले कूल ६ करोड ३० लाख रुपैयाँ बराबरको साधारण शेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सो मात्राको सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई...

  २०७६ मंसिर १२ गते १५:४३     विकासन्युज

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४६.८५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ४४.४८ प्रतिशत बोनस शेयर र २.३४ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव...

  २०७६ मंसिर १२ गते १२:५१     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले आगामी पुस ६ गते आफ्नो १९औँ वार्षिक साधारणसभा बाेलाएकाे छ । सो प्रयोजनको लागि बैंकले आगामी मंसिर २३ गते एकदिन मात्रै बुक क्लोज गर्ने निर्णय गरेको हो । सभाले शेयरधनीलाई...

  २०७६ मंसिर ११ गते १७:००     विकासन्युज

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मंसिर १९ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनी आगामी पुस ४ गते...

  २०७६ मंसिर ११ गते १५:२२     विकासन्युज

काठमाडौं । बुधबारको नेप्से परिसूचक ८.३० अंकले उकालो लागेको छ । कारोबार खुलेदेखि उकालो लागेको बजार बन्द हुँदा अघिल्लो दिनको तुलनामा ०.७५ प्रतिशतले बढेर १११७.४६ अंकमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन...

  २०७६ मंसिर ११ गते १४:५३     विकासन्युज

काठमाडौं । धितोपत्र बजारको विकास, विस्तार तथा सुधारकालागि नेपाल धितोपत्र बोर्डले विभिन्न ९ बुँदे काम कारवाहीहरु अगाडी बढाएको छ । बोर्डले यसअघि पनि नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति, मुद्रा तथा पूँजी बजारमा देखिएका...

  २०७६ मंसिर ९ गते १८:००     विकासन्युज

काठमाडौं । कैलाश विकास बंैकले शेयरधनीहरुलाई १८.७७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । विकास...

  २०७६ मंसिर ९ गते १७:३५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा तीन वटा इन्स्योरेन्सको कूल ४४ लाख ६ हजार ९०४ कित्ता बोनस शेयर सूचिकृत भएको छ । सोमबार नेको इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको गरी...

  २०७६ मंसिर ९ गते १५:४८     विकासन्युज

काठमाडौं । सोमबारको बजार स्थिर रहेको छ । आइतबार १० अंकले घटेर १११०.०८ अंक बन्द भएको नेप्से सोमबार पनि बराबर अंकमा रहेको छ । १११० अंकबाट कारोबार शुरु भएको साेमबारकाे बजार दिउँसो घटेर ११०२...