६ प्रतिशत बोनसपछि आरएसडिसी लघुवित्तको मूल्य समायोजन

  २०७६ कार्तिक २९ गते ११:१३     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन भएको छ । संस्थाको ६ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो ।

समायोजनपछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ३०७.५५ रुपैयाँ रहेको छ ।