जनउत्थान सामुदायिक लघुवित्तको दुई लाख कित्ता हकप्रद सेयर सूचिकृत

  २०७६ मंसिर ६ गते १३:०३     विकासन्युज

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको दुई लाख ८८ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

संस्थाको बिहीबार मात्र सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।