विश्व

  २०७७ जेठ ११ गते ७:०३     विकासन्युज

काठमाडौं । जर्मनीको एक चर्चको प्रार्थना सभामा उपस्थित भएका ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । जर्मनीमा लकडाउनको नियममा राहत पाएपछि चर्चमा गरिएको प्रार्थनामा उपस्थित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चर्चमा...

  २०७७ जेठ १० गते १२:४४     विकासन्युज

काठमाडौं । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या ५२ हजार ४ सय ३७ पुगेको छ भने विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७ सय ४३ संक्रमित थपिएका बताइएको छ ।...

  २०७७ जेठ ९ गते १९:००     विकासन्युज

अमेरिका । संयुक्तराज्य अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ । अमेरिकाले...

  २०७७ जेठ ९ गते १८:५१     विकासन्युज

पाकिस्तान । पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन् । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु...

  २०७७ जेठ ९ गते १६:५४     विकासन्युज

काठमाडौं । पाकिस्तानको कराँचीमा ९० जना यात्रु रहेकाे एक विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा परेको हाे । पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको...

  २०७७ जेठ ८ गते ९:५७     विकासन्युज

काठमाडौं । बङ्गालको खाडीबाट उत्पन्न भएको एउटा समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा गरी कम्तीमा १५ जनाको मृत्यु भएको छ । साे आँधीका कारण प्रभावित क्षेत्रमा तीव्र हावाहुरी र वर्षाका कारण उथलपुथल भएको जनाइएको...

  २०७७ जेठ ७ गते १३:४०     विकासन्युज

भुवनेश्वर । भारतको पूर्वी तटीय इलाकामा सक्रिय अम्फान आँधीबाट स्थानीय मानिसलाई सुरक्षित राख्न ओडिसा राज्यका १ लाख ३७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरुले बताएका छन् । ओडिसाका विशेष राहत आयुक्तले पश्चिम...

  २०७७ जेठ ७ गते १२:२३     विकासन्युज

मस्को । रसियाको राजधानी मस्कोको उत्तरपश्चिम क्षेत्रमा एउटा एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ । आपतकालीन सेवाका प्रवक्ताले हेलिकप्टरमा सवार चालक दलका तीनै जनाको मृत्यु भएको पुष्टि गरेका छन्...

  २०७७ जेठ ७ गते १०:१६     विकासन्युज

काठमाडौं । विश्व बैंकले कोरोना भाइरस फैलिएसँगै विश्वभरी थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताएको छ । विश्व बैंकका अध्यक्ष डेविड मालपासले महामारीका कारण अर्थव्यवस्थामा असर परी थप ६ करोडभन्दा धेरै मानिस...

  २०७७ जेठ ७ गते ९:२६     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संसारमा सबैभन्दा धेरै संक्रमित भेटिनु इज्जतको कुरा भएको तर्क गरेका छन् । ‘म यसलाई यो राम्रो भएको रुपमा हेर्छु किनकी यसको अर्थ हाम्रो परीक्षण धेरै राम्रो छु’...

  २०७७ जेठ ७ गते ७:०९     विकासन्युज

काठमाडौं । रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोरोना भाइरस (कोभिड–१९)को उपचारपछि निको भइ काममा फर्किएका छन् । गत अपिल ३० तारिकमा कोरोना भाइरसको संक्रमण भएपछि मङ्गलबार उनी काममा फर्किएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जानकारी दिएको...

  २०७७ जेठ ७ गते ६:१६     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख ८२ हजार ८ सय ७५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख २४ हजार ५ सय ३५...

  २०७७ जेठ ६ गते १४:३९     विकासन्युज

क्यानबेरा । अस्ट्रेलियाका व्यापार मन्त्री साइमन बर्मिङघमले चीनसँग अस्ट्रेलियाले व्यापार युद्ध गर्न नचाहेको स्पष्ट गरे । उनले बेइजिङले कोरोना भाइरसको अनुसन्धानका नाममा अस्ट्रेलियाली जौको आयातमा करवृद्धि गरेकामा आपत्ति जनाए । विश्व व्यापार संगठनका नियम...

  २०७७ जेठ ६ गते १२:४२     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई ३० दिने अल्टिमेटम दिएका छन् । डब्लुएचओ प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसलाई ‘ठोस सुधार’का लागि उनले ३० दिनको म्याद दिएका हुन् । डब्लुएचओले...

  २०७७ जेठ ६ गते ११:३९     विकासन्युज

काठमाडौं । दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बेरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस...

  २०७७ जेठ ५ गते १४:३७     विकासन्युज

ओट्टावा । क्यानाडेली वायुसेनाको एउटा लडाकू विमान ब्रिटिस कोलम्बियाको कामलूप्स विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ ।  दुर्घटनाबाट एक पाइलटको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आकाशमा एक्रोब्याट्स...

  २०७७ जेठ ५ गते १२:००     विकासन्युज

काठमाडाैं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वउपराष्ट्रपति जो बाइडनलाई जेल पठाउनुपर्ने बताएका छन् । अमेरिकाकाे एक टेलिभिजनसँग कुराकानी गर्दै उनले साे कुरा बताएका हुन् । उनल्ओे बामा र बाइडन माइकल...

  २०७७ जेठ ४ गते १३:१७     विकासन्युज

बेइजिङ । चीनमा कोरोना भाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोना भाइरसको उद्गमस्थल समेत मानिने उहानमा...

  २०७७ जेठ ४ गते ९:३१     विकासन्युज

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वराष्ट्रपति बाराक ओबामाले कोरोनाको संक्रमण फैलिएसँगै वर्तमानलाई लिएर कडा आलोचना गरेका छन् । कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा ट्रम्प प्रशासनले गम्भीर त्रुटी गरेको आरोप ओबामाले लगाएका हुन् ।...

  २०७७ जेठ ३ गते १५:१९     विकासन्युज

वासिङ्टन । अमेरिकामा कोरोनाभाइरसको संक्रमण दिनप्रति दिन फैलिदै गएपनि बहुसंख्यकले आफ्नो घर बाहिर काम गर्ने गरेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार हरेक दश जना मध्ये ६ जनाले आफ्नो घरभन्दा बाहिर काम गर्ने गरेका...