विश्व

  २०८० कार्तिक ९ गते १९:२९     विकासन्युज

एजेन्सी । अक्टोबर ७ मा इजरायलमाथि प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । सन् २००५...

  २०८० कार्तिक ९ गते १६:०६     विकासन्युज

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको बताएको छ । राष्ट्रसङ्घका अनुसार अपेक्षित स्थल आक्रमणको तयारीमा इजराइली हवाई हमलाहरु बढिरहेका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफी हमलामा इजराइलले...

  २०८० कार्तिक ९ गते १३:५१     विकासन्युज

चीन । चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ । उत्तरपश्चिम चीनको...

  २०८० कार्तिक ९ गते १२:१७     विकासन्युज

काठमाडौं । प्यालेस्टाइनको सैन्य संगठन हमासले अक्टोबर ७ मा इजरायलमाथि अचानक आक्रमण गरेपछि इजरायलले प्यालेस्टाइनमाथि शुरु गरेको बर्बर सामूहिक सैन्य कारवाहीको श्रृंखला रोकिएको छैन । झण्डै तीन हप्ताको कारबाहीमा हजारौं निहत्था नागरिकको मृत्यु भएको...

  २०८० कार्तिक ८ गते १६:५२     विकासन्युज

काठमाडौं । रुस युक्रेनबीच युद्ध भएको दुई वर्ष समय बित्न लागेको छ । रुस युक्रेनबीचमा भएको युद्धले विश्वकै उत्पादन र वितरण प्रणालीलाई नराम्रोसँग असर गर्न पुग्यो । जसले गर्दा खाद्यान्न र तेलजस्ता वस्तुहरुमा विश्वव्यापी रुपमा...

  २०८० कार्तिक ६ गते १८:१४     विकासन्युज

एजेन्सी । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमाबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अभियोग लगाइएको छ । एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको प्रावधान छ । गत वर्ष सत्ताबाट हटाइएपछि...

  २०८० कार्तिक ६ गते १५:११     विकासन्युज

चीन । चीनको अन्तरबैंक ट्रेजरी बन्ड इन्डेक्स सोमबार १,००२।८९ बिन्दुमा खोलिएको छ । जुन अघिल्लो बन्दको १,००३.२२ बिन्दुको तुलनामा बढिरहेको चीन विदेशी विनिमय व्यापार प्रणालीले जनाएको छ । सूचकाङ्कले चीनको अन्तरबैंक बन्ड बजारमा ट्रेजरी...

  २०८० कार्तिक ६ गते ११:४३     विकासन्युज

एजेन्सी । मालदिभ्सका नवनिर्वाचित राष्ट्रपति मुहम्मद मुइज्जुले मालदिभ्सबाट भारतीय सेना हट्नुपर्ने बताएका छन् । बिबिसीसँग कुरा गर्दै नवनिर्वाचित राष्ट्रपति मुइज्जुले ढिलो नगरी भारतीय सेना मालदिभ्सबाट हट्नुपर्ने बताएका हुन् । नवनिर्वाचित राष्ट्रपति मुइज्जुले आगामी नोभेम्बरमा...

  २०८० कार्तिक ६ गते १०:४२     विकासन्युज

एजेन्सी । इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् । इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुको भनाइ छ । इजरायली हवाई आक्रमणका कारण १ लाख ६५ हजार भन्दा...

  २०८० कार्तिक ५ गते १७:२३     विकासन्युज

बेइजिङ । यसै साता कारखानाका एक कर्मचारीले कच्चा सामग्रीमा पिसाब गर्दै गरेको भिडियो भाइरल भएपछि चीनको सबैभन्दा ठूलो बियर निर्मातामध्येको एक कम्पनीले उक्त घटनाको अनुसन्धान सुरु भएको जनाएको छ । बिहीबार अनलाइनमा प्रकाशित भएको...

  २०८० कार्तिक ५ गते १०:५४     विकासन्युज

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शनिवार आफ्नो गगनयान (स्काइक्राफ्ट) मिसन रोकेको केही घण्टाको अन्तरालपछि पुनः परीक्षण उडान शुरु गरेको छ । मिसन गगनयान टिवी डी १ परीक्षण उडान पूरा भएको जनाइएको छ ।...

  २०८० कार्तिक ४ गते १६:१९     विकासन्युज

एजेन्सी । युक्रेनी सरकारले यस वर्ष देशको रक्षामा देखिएका चुनौतीसँग सामाना गर्न र आवश्यकता पूरा गर्न १.०३१ ट्रिलियन रिभनिया (२८.२ बिलियन अमेरिकी डलर) भन्दाबढी खर्च गरेको छ । प्रधानमन्त्री डेनिस श्म्याहललाई उद्धृत गर्दै मन्त्रिपरिषद्को...

  २०८० कार्तिक ३ गते १७:५६     विकासन्युज

एजेन्सी । भारतले शुक्रबार देखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक रेल सेवा सुरु गरेको अधिकारीहरूले बताएका छन् । आरआरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी...

  २०८० कार्तिक ३ गते १४:४०     विकासन्युज

एजेन्सी । क्यानाडा र भारतबीच जारी विवादका कारण क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यलाई फिर्ता बोलाएको क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले घोषणा गरेकी छन् । ‘अहिलेसम्म भारतले भोलि अक्टोबर २० (शुक्रबार) सम्ममा...

  २०८० कार्तिक २ गते १४:५२     विकासन्युज

बेइजिङ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषयमा सहकार्य गर्न नेपाल र चिनियाँ अधिकारीबीच छलफल भएको छ । चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डल र चीनको आपत्कालीन व्यवस्थापनसम्बन्धी निकायका अधिकारीबीचको छलफलमा जोखिमका पूर्वानुमान गर्ने, खोज...

  २०८० कार्तिक १ गते १०:२१     विकासन्युज

इण्डोनेसिया । इण्डोनेसियाले सेप्टेम्बरमा ३.४२ बिलियन अमेरिकी डलरको व्यापार सन्तुलन बचत गरेको छ । जुन अघिल्लो महिनाको ३.१२ बिलियन अमेरिकी डलरको तुलनामा थोरैले बढेको हो । सेप्टेम्बरमा इण्डोनेसियाको निर्यात २०.७६ बिलियन अमेरिकी डलर थियो...

  २०८० असोज २८ गते १८:०८     विकासन्युज

जेरुसेलम । प्यालेस्टाइनी लडाकू समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा कम्तीमा एक हजार ३०० जनाको...

  २०८० असोज २८ गते ७:५४     विकासन्युज

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०३६ को ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि आफ्नो देशले दावेदारी पेश गर्ने र ओलम्पिक आयोजना गर्ने चौथो एसियाली राष्ट्र बन्ने शनिबार बताएका छन् । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या...

  २०८० असोज २६ गते १९:०३     विकासन्युज

जेरुसेलम । इजराइली सेनाले शुक्रबार गाजाका २३ लाख जनतामध्ये करिब आधालाई उक्त सहर खाली गर्न आदेश दिएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । इजराइलमाथि हमासको भयानक आक्रमणपछि हमास लडाकु समूहलाई निमिट्यान्न पार्ने लक्ष्यका...

  २०८० असोज २५ गते १८:५२     विकासन्युज

मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग...