जनशक्ति

  २०७५ असोज २९ गते १३:१८     विकासन्युज

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपेन्द्रबहादुर कार्की नियुक्त भएका छन् । आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओ पदमा कार्कीलाई नियुक्त गरेको हो । बैठकले मंसिर १ गतेदेखि लागू...

  २०७५ असोज २५ गते १७:१२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंककोे नायव प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत रहेका ढकालले असोज २५ गतेदेखि बैंकको नायवप्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका...

  २०७५ असोज २३ गते १४:३६     विकासन्युज

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गोबिन्द चापागाई नियुक्त भएका छन् । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले चापागाईलाई आगामी चार वर्षसम्म लागू हुने गरी लघुवित्तको सीईओमा नियुक्त गरेको हो ।...

  २०७५ असोज १८ गते २१:२२     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल वल्लभ पन्त नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले पन्तलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न बीमा समितिमा सहमति मागेकोमा समितिले विहीबार सहमति दिएको छ...

  २०७५ असोज १५ गते १०:५७     विकासन्युज

काठमाडौँ । नेपाल प्रहरीले कार्यालय सहयोगी, जवानदेखि इन्सपेक्टरसम्म नयाँ भर्ना खुलाएको छ । जसमा खेलाडीको संख्या पनि उल्लेख्य छ । ७ हजार २ सय ७६ जनाका लागि भर्ना खुलाएकोमा सबैभन्दा बढी प्रहरी जवानमा ६...

  २०७५ असोज ८ गते १३:१६     विकासन्युज

काठमाडौं । सरकारले नागरिक लगानी कोषमा रित्त कार्यकारी निर्देशक नियुत्तिको प्रक्रिया सुरु गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको कार्यकारी निर्देशक नियुत्तिका लागि गठित छनौट शिफारिश समितिले दरखास्त आब्हान गरेको छ । आगामी असोज...

  २०७५ असोज ८ गते १०:४१     विकासन्युज

बीबीसी । मलेसियामा कानुन विपरीत रहेका र भिसामा उल्लेख भएभन्दा फरक कम्पनीमा काम गरेको पाइएका कामदारहरू पक्राउ परेका छन् । मलेसियाले पछिल्लो समय गैरकानुनी आप्रवासी कामदारहरूलाई लक्षित गर्दै धमाधम धरपकड अभियान जारी राखेपछि दैनिक...

  २०७५ असोज ५ गते २०:३१     विकासन्युज

काठमाडौ । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाएको सम्झौता नवीकरण गर्ने...

  २०७५ असोज १ गते १९:१४     विकासन्युज

काठमाडौं । नेपाल वायु सेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष मदन खरेलले सोमबारदेखि कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै खरेलले निगमका कर्मचारीहरुलाई सबैभन्दा धेरै तलब खाने वातावरण बनाउने बताएका छन् । खरेलले निगममा काम गर्ने...

  २०७५ भदौ ३१ गते १८:५०     विकासन्युज

काठमाडौ । सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्ध–दक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको छ ।छ वर्षदेखि पारिश्रमिक पुनरवलोकन नहुँदा साउदीमा कार्यरत नेपाली कामदारले उचित पारिश्रमिक पाउन सकेका थिएनन्...

  २०७५ भदौ २९ गते ८:४३     विकासन्युज

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशक नियुक्त गर्नका लागि दरखास्त आब्हान गरेको छ । मन्त्रालयले कार्यकारी...

  २०७५ भदौ २४ गते १७:४९     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । नवनियुक्त भट्टले आइतबार सञ्चालक समिति समक्ष सीईओ पदको सपथ ग्रह्रण गरेका छन् । उक्त सपथ ग्रह्रण गर्ने कार्यक्रममा...

  २०७५ भदौ २४ गते १३:०८     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन। राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा उनले रथी थापालाई...

  २०७५ भदौ २१ गते १७:१२     विकासन्युज

काठमाडौं । रेल विभागको महानिर्देशकमा बलराम मिश्र नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले मिश्रलाई महानिर्देशक नियुक्त गरेका हुन् । मिश्रले बिहिबारदेखि नै विभागको कार्यभार सम्हालेका छन् । उनी यस...

  २०७५ भदौ १८ गते १७:५४     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका उच्च व्यवस्थापनमा दुई नयाँ पदाधिकारीहरु नियुक्त भएका छन् । बैंकको नायब महाप्रबन्धकमा शुशिलकुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका छन् । नवनियुक्त शर्माको २३ वर्ष नेपाल...

  २०७५ भदौ १८ गते १६:४०     विकासन्युज

काठमाडौं । सरकारले न्युनतम् १०० दिन रोजगारी दिने भएको छ । न्युनतम रोगारी दिने गरी सरकारले संघीय संसदमा ‘रोजगारीको हक सम्बन्धी विधेयक, २०७५ पेश गरेको छ । स्थानीय तहदेखि नै रोजगार सेवा केन्द्र स्थापना...

  २०७५ भदौ १६ गते १४:२६     विकासन्युज

ब्रसेल्स, रासस/सिन्हवा । युरोपेली क्षेत्रमा बेरोजगारीको अवस्था अहिले पनि उस्तै रहेको तथ्याङ्क सार्वजनिक भएको छ । युरोस्टेटले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत जुलाईमा पनि युरोपेली क्षेत्रको बेरोजगरको सङ्ख्या ८.२ प्रतिशत रहेको छ ।...

  २०७५ भदौ १४ गते १७:३०     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषको कायम मुकायम (कामु) कार्यकारी निर्देशक(सीर्इअाे)मा सुशीलकुमार अर्याल नियुक्त भएका छन् । बुधबार बसेको कोष संचालक समितिको बैठकले केही दिनदेखी रिक्त(खाली) रहेको उक्त पदमा अर्याललाई नियुक्त गरी कामु सीर्इअाेकाे जिम्मेवारी...

  २०७५ भदौ १३ गते १२:०९     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । भट्टलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने कम्पनीको निर्णयलाई बीमा समितिले गत आईतबार स्वीकृति दिएको छ । तर कम्पनीले...

  २०७५ भदौ १२ गते १८:१६     अच्युत रेग्मी

काठमाडौं । सरकारले ग्रामीण समुदायको जीवनस्तर उकास्नका लागि ३६ हजार ३०३ वटा नयाँ लघु, घरेलु तथा साना उद्योग दर्ता गरेको छ । आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सरकारले...