जनशक्ति

  २०७६ वैशाख ९ गते २२:२८     विकासन्युज

काठमाडौं । बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल बढुवा भएका छन् । बीमा समितिको सोमबार बसेको संचालक समिती बैठकले पौडेललाई कार्यकारी निर्देसकमा पदोन्नति गरेको हो । पौडेलले यश अघि निमित्त कार्यकारी निर्देसकको रूपमा काम...

  २०७६ वैशाख ९ गते १८:३३     विकासन्युज

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले जेसमीन हाडा बज्राचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । हाडाको इन्स्योरेन्स, परामर्श सेवा, संयुक्त राष्ट्र संघ होटल लगायत विभिन्न संघ संस्थाहरुको कार्य अनुभव रहेको छ । सबै क्षेत्र र...

  २०७६ वैशाख ९ गते १३:४२     विकासन्युज

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उद्धवचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । वैशाख ८ गते बसेको संस्थाको संचालक समितिको बैठकले श्रेष्ठलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । साथै, श्रेष्ठले...

  २०७६ वैशाख ८ गते १३:५१     विकासन्युज

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अजयकुमार मिश्र नियुक्त भएका छन् । संस्थाको संचालक समितिको २३२औँ बैठकले मिश्रलाई सीईओ पदमा नियुक्त गरेको हो । समितिले गत वैशाख ६ गतेदेखि लागू हुने गरी...

  २०७६ वैशाख ४ गते १४:०९     विकासन्युज

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा यादवचन्द्र राई नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक राईलाई बुधबारदेखि नै लागु हुने गरी बाँकी कार्यकालको लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव...

  २०७६ वैशाख ३ गते ८:२९     विकासन्युज

काठमाडौँ । नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ । भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेका लेखा जम्दार कर्मचारी, सहायक पण्डित हुद्धा, अमल्दार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाद्यय...

  २०७६ वैशाख २ गते १५:३९     विकासन्युज

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । संस्थाको गत चैत २३ गते सम्पन्न चौथो वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट तारा देवी भट्टराई र शिशीर दाहाललाई सञ्चालकमा नियुक्त गरेको...

  २०७५ चैत २९ गते १३:३९     विकासन्युज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला...

  २०७५ चैत २८ गते ९:१५     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकमा डा. भिष्म कुमार भुषाल नियुक्त भएका छन् । श्रम मन्त्रालयले डा. भुषाललाई विभागमा यथेष्ठ सुधारको म्याण्डेटसहित नेतृत्व सुम्पेको हो । पुननिर्माण प्राधिकरणको प्रवक्ता हुँदै बिरगञ्ज महानगरपालिकाको प्रमुख कार्यकारी...

  २०७५ चैत २७ गते ७:५१     विकासन्युज

काठमाडौँ । मलेसियाको ‘कलिङ भिसा’ आएकामध्ये १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कलिङ भिसा आइसकेका र वैदेशिक रोजगार व्यवसायी सङ्घको सिफारिसहित आएकाले अन्तिम श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको...

  २०७५ चैत २५ गते १५:२९     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य सम्पादन गर्दै आएका देवकोटालाई २०७६ साल...

  २०७५ चैत २२ गते ११:४७     विकासन्युज

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतियोगिताद्वारा ६६१ जना कर्मचारी स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले शुक्रबार पदपूर्ति सम्बन्धी दरखास्त फारम भर्न सूचना प्रकाशित गरेको छ । वरिष्ठ प्रबन्धक देखि सहायक स्तरसम्मको पदपूर्ति...

  २०७५ चैत १९ गते १३:५६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकको सहायक कम्पनी सिविआईएल क्यापिटलमा बोधराज देवकोटा अध्यक्षमा नियुक्त भएका छन् । संस्थाको अध्यक्ष रहेका गणेशराज पोखरेल मुख्य कम्पनी सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएसँगै संचालक समितिको बैठकले बोधराज...

  २०७५ चैत १९ गते ९:१९     विकासन्युज

काठमाडौं । चार महिनाअघि सरकारले युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्दै तामझामका साथ प्रधामन्त्री रोजगारी कार्यक्रमको सुरु गर्यो । उक्त कार्यक्रममा सहभागी भइसकेपछि लाग्थ्यो अब युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक पटक सोच्नेछन् । किनकि प्रधानमन्त्री...

  २०७५ चैत १९ गते ८:४२     विकासन्युज

काठमाडौं । लामो समयदेखि बन्द मलेसिया रोजगार आइतबारदेखि आंशिक खुला भएको छ । भिसा आएर पनि रोकिएका कामदार मलेसिया जान थालेका छन् । नयाँ भिसाका लागि प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा...

  २०७५ चैत १८ गते ७:५९     विकासन्युज

काठमाडौं । ईपीएस अन्तर्गत कोरिया भाषा परीक्षाका लागि यस वर्ष ९२ हजार ३७६ आवेदन परेको छ । कोरिया भाषा परीक्षा का लागि आवेदन दिने अन्तिम समयसीमा आइतबार राति १२ बजेसम्मका लागि तोकिएको थियो ।...

  २०७५ चैत १७ गते १८:४६     विकासन्युज

काठमाडौं । सडक विभागको महानिर्देशक केशब कुमार शर्मा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले महानिर्देशक रविन्द्रनाथ श्रेष्ठलाई हटाएर शर्मालाई विभागको नेतृत्व सुम्पिएका हुन् । उनले आइतबारै नियुक्तिको पत्र बुझेका...

  २०७५ चैत १७ गते ८:४६     विकासन्युज

काठमाडौ । कर्मचारी अभावलाई पुरा गर्न सरकारले चैत महिनाभित्र २० हजार कर्मचारी भर्नाको तयारी सुरु गरेको छ। कर्मचारी समायोजनको काम पुरा गरेसँगै स्थानीय, प्रदेश र केन्द्रम रहेको कर्मचारी अभाव हटाउन नयाँ भर्नाको तयारी गरेको...

  २०७५ चैत १५ गते १४:४१     विकासन्युज

काठमाडौँ । कर्मचारी सञ्चय कोषमा ३३ जनाको लागि जागिर खुलेको छ । कोषले आज कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरी नौ तहको वरिष्ठ प्रबन्धक देखि ४ तहको सहायक पदसम्म खुला प्रतियोगिताद्वारा कर्मचारी माग गरेको...

  २०७५ चैत १५ गते ८:४९     विकासन्युज

काठमाडौं । कर्मचारी समायोजनसँगै सरकारले संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा झन्डै २० हजार पदमा लोकसेवा खुलाउने गृहकार्य अघि बढाएको छ । कुन तहमा कति भर्ना खुल्ने भन्ने संख्या भने सरकारले निक्र्योल गर्न...