जनशक्ति

  २०७९ कार्तिक ४ गते १६:१३     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । निगमले शुक्रवार सूचना जारी गर्दै विभिन्न पदमा ६० भन्दा बढी कर्मचारी माग गरेको छ । निगमले अपरेटरदेखि निर्देशक पदसम्मका लागि कर्मचारी माग गरेको छ ।...

  २०७९ कार्तिक ४ गते १५:१९     विकासन्युज

काठमाडौं । मेनपावरहरुले वैदेशिक रोजागार सम्बन्धी अधिकांश कार्यहरु श्रम तथा रोजगार कार्यालय बुटवल र पोखरा कार्यालयबाट समेत गर्न सक्ने भएका छन् । वैदेशिक रोजगार विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै विभाग तथा अन्य केन्द्रीय...

  २०७९ असोज २७ गते १५:३३     विकासन्युज

काठमाडौं । अमेरिकामा कामदारको अभाव बढ्दै गएको छ । त्यहाँ रोजगारका लागि खुलेका अधिकांश आवेदनमा भर्ने मानिसहरु छैनन् । १ सय जना कामदार माग भएकोमा औसतमा ३९ जनाको मात्रै आवेदन पर्ने गरेको लिन्ड्से क्याट्सले...

  २०७९ असोज १२ गते १८:२०     विकासन्युज

काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका संचालक जयन्तकुमार अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त पदमा निर्वाचित हुने उनी पहिलो नेपाली हुन् । गैरनाफामूलक संस्था राउण्ड टेबल संसारको ६८ देशहरुमा...

  २०७९ असोज ९ गते १८:५०     विकासन्युज

काठमाडौं । वस्तुगत व्यवसायीहरुले नेपालमा तालिम सिकेर विदेश जाने संख्या बढ्दा व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न ६ वटा वस्तुगत संघसँग सिप तथा तालिम सम्झौता कार्यक्रममा...

  २०७९ असोज ९ गते १७:०५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपालका सबै किसिमका विजनेश हाउसमा ६० प्रतिशतभन्दा बढी कर्मचारी अदक्ष रहेको बताएका छन् । आइतबार महासंघले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।...

  २०७९ असोज ८ गते १६:३२     विकासन्युज

काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेका छन् । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ...

  २०७९ असोज ४ गते १०:२४     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका दुई नायब महाप्रबन्धकहरु नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा भएका छन् । नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरे सो पदमा बढुवा भएका हुन् । भदौ ३१ गते बसेको...

  २०७९ असोज २ गते १६:५७     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा अर्थशास्त्री तथा प्राध्यापक डा. अच्युत वाग्ले नियुक्त भएका छन् । उनी आगामी चार वर्षको लागि उक्त पदमा नियुक्त भएका हुन् । विश्वविद्यालयका कुलपति समेत रहेका डा. वाग्ले काठमाडौं विश्वविद्यालय...

  २०७९ भदौ ३१ गते १२:११     विकासन्युज

काठमाडौं । सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ । हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर कम्पनीले अभिमुखीकरण तालिम नदिइ पठाउने गरेको...

  २०७९ भदौ ३१ गते १२:०३     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ । प्रधिकरणले शुक्रबार एक सुचना जारी गर्दै ३ देखि १० औ पदसम्म कर्मचारी मागेको हो । यी विभिन्न पदका लागि खुला प्रतिस्पर्धामार्फत पदपुर्तिका...

  २०७९ भदौ २९ गते १८:५३     विकासन्युज

रङ्गेली । राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज विराटनगरमा प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्दै विभागका निर्देशक विनोदशरण आचार्यले प्रदेश १ मा १२ हजार...

  २०७९ भदौ २८ गते १९:५१     विकासन्युज

काठमाडौं । नेपाल ट्रान्जिट एण्ड वेयरहाउजिङ कम्पनीको अध्यक्षमा छपिराज पन्त नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले उनलाई सो कम्पनीको अध्यक्षका रुपमा नियुक्त गरेको हो । सरकारी स्वामित्वको उक्त कम्पनीको अध्यक्षको रुपमा उनले मंगलबार सपथ...

  २०७९ भदौ २६ गते १३:०५     विकासन्युज

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका नायब कार्यकारी अधिकृत (डिसीईओ) शिवप्रसाद ज्ञवालीले कायम मुकायम (कामु) को जिम्मेवारी पाएका छन् । भदौ २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई कामुको जिम्मेवारी दिने निर्णय...

  २०७९ भदौ २६ गते १२:५८     विकासन्युज

काठमाडौं । गृह मन्त्रालयले  आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि  १ लाख १५ हजार म्यादी प्रहरी मागेको छ । आइतबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष...

  २०७९ भदौ २३ गते १३:४४     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शेखर बराल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । श्रोतका अनुसार खुला...

  २०७९ भदौ १९ गते १९:४५     विकासन्युज

झापा । दमक नगरपालिकाले नगरभित्रका विपन्न समुदायका उद्यमीलाई मेसिन हस्तान्तरण गरको छ । आइतबार एक कार्यक्रममा दमक वडा नं २, ४, ७ र १० का लघुउद्यमीलाई ५८ वटा मेसिन वितरण गरिएको हो । नगरपालिकाले...

  २०७९ भदौ १९ गते १९:१८     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले दोश्रो कार्यकाल सम्हालेका छन् । सीईओमा पुनः नियुक्त श्रेष्ठले भदौ १९ गतेबाट थप ४ वर्षको कार्यभार सम्हालेका हुन् । उनलाई भदौ ५ गते बसेको...

  २०७९ भदौ १७ गते ११:४७     विकासन्युज

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर पुनः निर्वाचित भएका छन् । ग्राण्डी अस्पतालको १० औं साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले कुँवरलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित...

  २०७९ भदौ १५ गते १५:३५     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा अनिश ताम्रकार नियुक्त भएका छन् । उनी कुमारी बैंकको तर्फबाट इन्स्योरेन्सको उक्त पदमा नियुक्त भएका हुन् । कुमारी बैंक जनरल इन्स्योरेन्सको संस्थापक सेयरधनी हो । यसअघि उक्त बैंकबाट...