जनशक्ति

  २०७६ फागुन २० गते १०:१४     विकासन्युज

काठमाडाैं । नेपाल बैंकले युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।  पुनलाई बैंकले सोमाबारदेखि लागू हुने गरी ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । आविष्कार केन्द्रको...

  २०७६ फागुन १९ गते १९:१३     सुनिता पुडासैनी

काठमाडौं । निजी शैक्षिक संस्थाका शिक्षकहरु सामाजिक सुरक्षा कोषमा जान उत्साहित भएका छन् । उनीहरु कोषमा आवद्ध हुन उत्साहित भएपनि रोजगारदाताहरुको कारण त्यसमा सहभागी हुन नपाएको बताएका छन् । पछिल्लो समय रोजगारदाता र योगदानकर्तालाई...

  २०७६ फागुन १९ गते १४:१२     विकासन्युज

काठमाडौं । निजी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग राख्दै संस्थागत विद्यालय शिक्षक युनियनले धर्ना दिएको छ । लामो समयदेखि विभिन्न प्रतिष्ठान र कार्यरत कामदाहरुका प्रतिनिधिबिच सैद्धान्तिक सहमति भएपनि हालसम्म संस्थागत विद्यालयका शिक्षकहरुलाई...

  २०७६ फागुन १८ गते १४:१४     विकासन्युज

काठमाडौं । श्रम¸रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव तथा संयुक्त कार्य समूहको प्रतिनिधिमण्डल मौरिसस भ्रमण गरेका थिए । मौरिसस भ्रमणका क्रममा मन्त्री यादवले नेपालको प्राथमिकता प्राप्त पूर्वाधार क्षेत्र, जलविद्युत तथा पर्यटन लगायतका...

  २०७६ फागुन १८ गते ९:३८     विकासन्युज

भक्तपुर । निर्माण व्यवसायी सङ्घ भक्तपुर जिल्ला कार्यसमितिको १९औँ साधारणसभा तथा सातौँ अधिवेशनले राजकुमार बस्ताकोटी अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले उनको नेतृत्वमा नगर समिति संयोजकसहित १७ सदस्यीय कार्यसमिति सर्वसम्मत...

  २०७६ फागुन १७ गते १६:३३     विकासन्युज

 काठमाडौं । युवा अभियन्ता श्रीराम घिमिरे मलबिउ बिजन र वैदेशिक रोजगारीको बिषयका माग राख्दै आमरण अनसनमा बसेका छन् । दुई बुँदे माग अघि सार्दै उनी शनिवार फाल्गुण १७ देखी शान्ति वाटिकामा आमरण अनसनमा बसेका...

  २०७६ फागुन १६ गते १६:१९     विकासन्युज

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को तेस्रो संस्करण आयोजना गरेको छ । पाटा युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्ट्र सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध...

  २०७६ फागुन १४ गते १८:५४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णुकुमार अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा मनोनित भएका छन् । नेपाल उद्योग परिसंघको गभर्निङ्ग काउन्सिल र पदाधिकारी समितिको हालै सम्पन्न बैठकले परिसंघको विधानको व्यवस्था अनुसार उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनित...

  २०७६ फागुन १३ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा राजेश जोशी नियुक्त भएका छन् । टेलिकमले मंगलबारदेखि लागू हुने गरी उनलाई कम्पनीको प्रवक्तामा नियुक्त गरेको हो । उनी यसअघि कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा निमित्त प्रबन्धकको रुपमा कार्यरत...

  २०७६ फागुन १३ गते ९:५८     विकासन्युज

भक्तपुर  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् । सिटीइभिटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा उनले सिटीइभिटीको कार्यशैलीप्रति असन्तुष्टि...

  २०७६ फागुन १२ गते १६:२१     विकासन्युज

काठमाडौं । राजदूत युसुफले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तत्पर रहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसफ बिन मोहम्मद अल हेलबीच आज भएको...

  २०७६ फागुन ११ गते १२:३१     राजाराम न्यौपाने

काठमाडौं । राेजगारीका लागि दक्षिण कोरिया जाने तयारीमा भएका नेपाली कामदार राेकिएका छन् । चीनबाट शुरू भएको र अहिले धेरै देशमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोरियाले नेपाली कामदार लिन समय सारेकाे हाे...

  २०७६ फागुन ११ गते १०:५१     विकासन्युज

काठमाडाैं  । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ स्पेनको आयोजनामा शनिबार बार्सिलोनामा भएको छलफल तथा अन्तक्र्रियामा परराष्ट्रमन्त्री ज्ञवालीले सरकार सबै नेपालीका समस्या...

  २०७६ फागुन ९ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवाल बन्ने भएका छन् । परिसंघमा उपाध्यक्षहरु मध्येबाट एक वरिष्ठ उपाध्यक्ष चयन गर्ने र वरिष्ठ उपाध्यक्ष पछि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । हाल परिसंघमा...

  २०७६ फागुन ८ गते ११:१५     विकासन्युज

रोल्पा । रोल्पा नगरपालिकाले यही फागुन १४ र १५ गते लिवाङमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा उद्योग, व्यापार पर्यटन तथा जलविद्युत्को क्षेत्रमा व्यक्ति एवं विज्ञको सहभागिता रहने छ । जलविद्युत्, पर्यटन,...

  २०७६ फागुन ६ गते ११:३४     विकासन्युज

हेटौँडा । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै...

  २०७६ फागुन ५ गते ११:२३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यवसायिक प्रबद्र्धनका लागि ढुक्कसँग काम गर्ने वातावरणको सृजना गरी उनीहरुसँग सही अर्थमा साझेदारी गर्न सकिएमा मात्र देशमा समृद्धि प्राप्त हुने बताएका छन् ।...

  २०७६ फागुन ४ गते १८:५६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष काे ६ महिनामै ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७६/७७को अर्धवार्षिकसमयमा मात्र उक्त रकम नेपाल भित्रिएको छ...

  २०७६ फागुन ४ गते १७:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादव प्रसाद पौड्याल नियुक्त भएका छन् । यसभन्दा अघि उनी नेपाल व्यवस्थापन संघमा आवद्ध थिए । परिसंघमा यसअघि कार्यरत महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन्...

  २०७६ फागुन ४ गते १३:११     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रसाद महर्जन नियुक्त भएका छन् । नेपाल सरकार तथा अर्थ मन्त्रालय मन्त्रीस्तरको निर्णयबाट महर्जनलाई नेप्सेको उक्त पदमा नियुक्त गरिएको हो । नेप्सेको सञ्चालक समितिका अध्यक्ष लक्ष्मण...