जनशक्ति

  २०७६ चैत ९ गते १८:२४     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने शव ढुवानी बाहेकका सम्पूर्ण सेवाहरु बन्द हुने भएको छ । प्रधानमन्त्रीको सम्बोधन समेत अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्देशन दिएसँगै बन्द गर्ने निर्णय...

  २०७६ चैत ९ गते १४:३७     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना संक्रमणबाट उत्पन्न विपद् व्यवस्थापन समिति गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा उक्त गठन भएको हो । वैदेशिक रोजगारीमा सिर्जना हुने...

  २०७६ चैत ९ गते १२:५६     विकासन्युज

युएई । संयुक्त अरब इमिरेट्स (युएई) को लागि नेपाली राजदूतवासले सम्पूर्ण नेपालीलाई नआत्तिन आग्रह गरेका छन् । युएईमा कार्यरत रहेका नेपालीहरुलाई सामूहिक रुपमा फर्काइन सक्ने भन्ने समाचारलाई ध्यानमा राख्दै त्यो सारा समाचारले भ्रम फैलाएको...

  २०७६ चैत ६ गते १७:१९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) काे प्रवक्ताको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष प्रसाईँले सम्हाल्ने भएका छन् । कम्पनीकाे संचालन समितिको बैठकले डीसीईओ प्रसाईँलाई प्रवक्तामा नियुक्त गरी उक्त पदको जिम्मेवारी दिएको हो...

  २०७६ चैत ६ गते १४:२३     विकासन्युज

काठमाडौं । लोक सेवा आयोगले लिने लिखित परीक्षा स्थगित भएका छन् । आयोगले ८ चैतदेखि चैत मसान्तसम्मका सबै प्रकारका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरस सन्त्रासको कारण सरकारले उच्च सतर्कता...

  २०७६ चैत ६ गते १०:५९     विकासन्युज

काठमाडौं । निर्माण कम्पनीका चरम लापर्वाहीका कारण कर्णाली राजमार्गमा विभिन्न १३ वटम पुल हालसम्म सम्पन्न हुनसकेका छैनन् । निर्माण थालिएको एक दशकसम्म ती कम्पनीले समयमा काम नगर्दा राजमार्गमा आवतजावत गर्ने यात्रुका दुःख अझै उस्तै...

  २०७६ चैत ५ गते १६:४४     विकासन्युज

काठमाडौं । देशका विभिन्न भागमा निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरण माथि अज्ञात समुहबाट भइरहेको श्रृखंलावद्ध आगजनीका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले...

  २०७६ चैत ५ गते १५:००     विकासन्युज

काठमाडौं । विदेशमा काम गर्ने नेपालीले पठाउने रकम (रेमिटान्स) घट्न थालेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको माघ महिनामा रेमिटान्स आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार गत...

  २०७६ चैत ४ गते १४:४८     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले सबै नेपालीलाई पेन्सन दिनेगरी नागरिक पेन्सन योजना सुरु गरेको छ । कुनै पेशा व्यवसाय वा क्षेत्रमा आवद्ध भएका र नियमित आम्दानी गर्ने नेपालीलाई लक्षित गरी नागरिक पेन्सन योजना ल्याइएको...

  २०७६ चैत ३ गते १५:२१     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको आशंकामा वैदेशिक रोजगारीबाट फर्किएका एक युवालाई अस्पताल भर्ना गरिएको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका रमदैयाका एक युवालाई जानकी मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले...

  २०७६ चैत ३ गते ११:४७     विकासन्युज

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा र गैर आप्रवासी भिसा अप्वइन्टमेन्ट रद्द गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएसँगै दूतावासले मंगलबारबाट भिसा रद्द गर्ने निर्णय गरेको हो । दूतावासका अनुसार...

  २०७६ चैत २ गते १२:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको कर्मचारी विनियमावलीको नयाँ मस्यौदा तयार पारेको छ । नयाँ मस्यौदामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पाउने सेवा सुविधा, कर्मचारी भर्ना प्रक्रिया र व्यवस्था, पालना गर्नुपर्ने आचरण...

  २०७६ चैत १ गते १४:५४     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्ने माथि कडा कारवाही गर्ने जानकारी दिए । शुक्रबार साँझ पोखराका केही डिपार्टमेन्टल स्टोर्समा आकस्मिक अनुगमन तथा...

  २०७६ फागुन ३० गते १९:४०     राजाराम न्यौपाने

काठमाडौं । देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालयले करिब २ महिपछि प्रमुख पाएको छ । १५ दिन अघिदेखि निमित्त रजिष्ट्रार पनि थिएनन् । आइतबारदेखि कम्पनी रजिष्ट्रारको प्रमुखको कार्यभार समालने गरी प्रदिपराज अधिकारी...

  २०७६ फागुन ३० गते १४:२२     विकासन्युज

काठमाडौं ।  काेराेना भाइरस (कोभिड–१९)ले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले ‘अर्को...

  २०७६ फागुन ३० गते ११:१९     विकासन्युज

काठमाडौं । निर्माण क्षेत्रकाे पायाेनियर कम्पनी सिई कन्सट्रक्सनले विभिन्न विधामा ३७ जनाको कर्मचारी मागेको छ । सिई कन्सट्रक्सनले १८ भिन्न विधा कर्मचारीहरू मागेको हो । कन्सट्रक्सनले हाईड्रोपावरमा दुई प्रोजेक्ट म्यानेजर र असिस्टेन्ट प्रोजेक्ट म्यानेजर...

  २०७६ फागुन २९ गते १८:२९     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२० सार्वजनिक गरेको छ । बिहीबार श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आगमनमा नेपालमा वैदेशिक रोजगारीको अवस्था, सुशासन, क्षेत्रगत मुद्दा र सुधारका विषयलाई...

  २०७६ फागुन २९ गते १५:०३     विकासन्युज

बनेपा । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि यहाँका होटल व्यवसायी सङ्कटमा परेका छन् । काठमाडौँबाट नजिकैको प्राकृतिक सौन्दर्ययुक्त स्थान काभ्रेपलाञ्चोकको धुलिखेल, बल्थली, नगरकोटलगायत आसपासका होटलमा यतिबेला...

  २०७६ फागुन २७ गते १५:२१     सुनिता पुडासैनी

काठमाडौं । ‘एक कर्मचारी नबन्नुस्, बरु एक रोजगारदाता बन्नुहोस्, यसले नै परिवार, समाज र देशलाई नै आत्मनिर्भर बनाउँछ ।’ स्वरोजगार एवम् उद्योग क्षेत्रमा यो भनाई निकै चरितार्थ छ । पछिल्लो समयमा देशको राजनीतिक, सामाजिक...

  २०७६ फागुन २५ गते १८:१२     सुनिता पुडासैनी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) महामारीका रुपमा फैलिरहँदा नेपालमा पनि त्यसको असर र त्रास व्याप्त छ । हालसम्म नेपालमा यो भाइरस कूनै पनि व्यक्तिमा नदेखिएको भएपनि यसको त्रास भने फैलँदो क्रममा छ...