जनशक्ति

  २०७६ चैत २६ गते २०:३०     विकासन्युज

काठमाडौं । कुवेतमा ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समय नेपालीको प्रमुख रोजगार गन्तव्यको रुपमा स्थापित भईरहेको कुवेतमा ३ जना नेपालीमा कोरोना संक्रमण रहेको दूतावासले जानकारी दिएको छ । कोरोना...

  २०७६ चैत २५ गते १६:३९     सुनिता पुडासैनी

काठमाडौं । विदेशी भूमी कोरोना भाइरस (कोभिड १९) को महामारी । सँगै बस्ने आफूसहित ७ जना साथीमा कोरोना पोजेटिभ देखिएपछि मनमा शंका उपशंका बोकेर सँगै बस्नुपर्ने वाध्यता । दुवईस्थित २ कोठामा सँगै बस्दै आएका...

  २०७६ चैत २४ गते ११:२७     राजाराम न्यौपाने

काठमाडौं । व्यावसायिक रूपमा छुट्टै पहिचान बनाएको गोल्यान समूहले लकडाउनपछि देशभर गरी १ खर्बको लगानीमा १० हजार गार्मेन्ट उद्योग खोल्ने भएको छ । गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानले विकासन्युजसगँ कुरा गर्दै लकडाउनको समय पछि देशैभरी...

  २०७६ चैत २४ गते ९:१८     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार १ सय जना कामदार नपठाएका इजाजतपत्रवाला संस्था खारेजी हुने प्रक्रिया हटाइने भएको छ । वैदेशिक रोजगार ऐन, २०६४ मा संसोधनको अगाडी बढाउँदै सो व्यवस्था हटाउने निर्णय गरेको छ । वैदेशिक...

  २०७६ चैत २३ गते १२:२८     विकासन्युज

काठमाडौं । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको...

  २०७६ चैत २० गते १२:१०     विकासन्युज

काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।  कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने,...

  २०७६ चैत १९ गते १८:२९     विकासन्युज

काठमाडौं । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कर्णालीमा ८ हजार ६ सय ५० नागरिक विदेशबाट भित्रिएका तथ्याङ्क निकालेको छ । प्रदेश सरकारको यही चैत्र ७ गते बसेको प्रदेश विपद् परिषद्को बैठकद्वारा कर्णालीबासीलाई १०...

  २०७६ चैत १९ गते १६:४८     विकासन्युज

नयाँदिल्ली । उनीहरु भोकाएका थिए । तीमध्ये कतिपयले त कैयौं दिनदेखि खान पनि पाएका थिएनन् । धेरैजसो पानी र विस्कुटको भरमा धेरै दिनदेखि बसेका थिए । तर उनीहरु सयौँ माइल हिँड्दै थिए । उनीहरु...

  २०७६ चैत १९ गते १६:०७     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा रामशरण पुडासैनी नियुक्त भएका छन् । अर्थमन्त्रालयका राजश्व सचिव रहेका पुडासैनीले अर्थमन्त्री डा. युवराज खतिवडाबाट कोषको अध्यक्ष पद शपद गरेको कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले बताएका छन् ।...

  २०७६ चैत १८ गते १९:४६     विकासन्युज

काठमाडौं । सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमारनाका भने नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन्...

  २०७६ चैत १८ गते १९:०१     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिका बारेमा जानकारी दिनेलाई सोलुखुम्बुस्थित थुलुङ दुधकोशी गाँउपालिकाले ५ हजार रुपैयाँ दिने निर्णय गरेकाे छ । विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएसँगै विदेशबाट आएका मानिसहरु गोप्य रुपमा गाँउ प्रवेश गरेर...

  २०७६ चैत १८ गते १६:२३     विकासन्युज

काठमाडौं । भक्तपुरका ६२ वटा इँटाभट्टामा काम गर्ने १९ हजार मजदूरलाई घर फर्काइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै भक्तपुरका इँटाभट्टामा हजारौँ मजदूर काममा भन्ने समाचार गत...

  २०७६ चैत १६ गते २१:१७     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषमा गएका श्रमिकको चैतको रकम सरकारले तिर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्काे बैठकले श्रमिककाे चैतको रकम तिर्ने निर्णय गरेको हो । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री  डा....

  २०७६ चैत १६ गते १९:५८     विकासन्युज

काठमाडौं । विश्वव्यापी संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को कारण अधिकांश देशको अर्थव्यवस्था शिथिल भएको छ । नेपालीको रोजगारीको प्रमुख स्रोतको रुपमा वैदेशिक रोजगारी पनि कोभिड १९ संक्रमण र सन्त्रासले शिथिल हुने देखिएको...

  २०७६ चैत १६ गते १८:०२     विकासन्युज

काठमाडाैं । वैदेशिक रोजगार बोर्डले विदेशबाट फर्किएकालाई १४ दिन क्वारेण्टीनमा बस्न अनुरोध गरेको छ । बाेर्डले आइतबार एक सूचना जारी गर्दै १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो । कोरोनाको जोखिम भएको देशबाट फर्कनेहरुमा कोरोनाको...

  २०७६ चैत १६ गते १६:०४     विकासन्युज

काठमाडौं । कोरोनाको संक्रमण फैलिएसँगै वैदेशिक रोजगारी रहेका नेपाली कार्यरत कम्पनीबाट तलबविहिन बस्न बाध्य भएका छन् । महामारीको रुपमा संसारभर संक्रमण फैलिएको कोभिड १९ को कारण रोमनियामा रहेकामध्ये ५ सय नेपाली श्रमिक तलबविहिन बस्न...

  २०७६ चैत १३ गते १८:५७     विकासन्युज

काठमाडौं । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि दुई भिन्नाभिन्नै कोषमा वैदेशिक रोजगार व्यवसायी संघले २ करोड सहयोग गर्ने निर्णय गरेको छ । सरकारले स्थापना गरेको कोषमा १ करोड र भैपरी आउने...

  २०७६ चैत १२ गते १७:०९     विकासन्युज

काठमाडौं । कोरोनाको संक्रमण बढेसँगै विदेशमा रहेका नेपालीको सुरक्षाबारे सरकारले सो देशको दूतावासलाई व्यवस्थापन गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्समा नेपालीको अवस्थाबारे जानकारी लिएको हो ।...

  २०७६ चैत ११ गते १०:२५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् । चैत १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा कोइरालालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ कोइरालाले...

  २०७६ चैत १० गते १४:०१     सुनिता पुडासैनी

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीलाई रोजगारदाता कम्पनीले फिर्ता गर्न थालेका छन् । विश्वभर फैलिएको कोरोना सन्त्रासको कारण कम्पनी बन्द भएकोले कामदार फिर्ता प्रक्रियामा त्यस्ता कम्पनी लागेका हुन् । यसै क्रममा दुबई र...