जनशक्ति

  २०७७ वैशाख १९ गते ६:३९     विकासन्युज

काठमाडौं । बहराइनमा थप ३१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय बहराइनमा रहेका नेपालीमा कोरोना बढ्दो क्रममा देखिन थालेको छ । हालसम्म बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १ सय ५७...

  २०७७ वैशाख १६ गते २३:००     विकासन्युज

काठमाडौं । बहराइनमा मंगलवार ७७ जना नेपाली कामदार कोरोना भाइरस (कोभिड १९ ) बाट संक्रमित भएका छन् । यसअघि त्यहाँ ४९ जनामात्र संक्रमित रहेका थिए । बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र ३...

  २०७७ वैशाख १६ गते २२:१३     विकासन्युज

काठमाडौं । कुवेतमा पछिल्लो २४ घण्टामा ६ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । हालसम्म ५१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको कुवेत स्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताएका छन् । त्यस्तै कुवेतस्थित...

  २०७७ वैशाख १६ गते १७:५४     सुनिता पुडासैनी

काठमाडौं । कोरोनाको महामारी फैलिएसँगै प्रवासीले विभिन्न गुनासाहरु गर्न थालेका छन् । उनीहरुले सम्बन्धित देशका दूतावाससँग गुनासो गर्न थालेका हुन् । रोजगारीका लागि विदेश गएका नेपालीहरू अहिले बेरोजगार बन्ने चिन्ता लगायतका विभिन्न समस्याले दुतावाससँग...

  २०७७ वैशाख १५ गते १६:३२     सुनिता पुडासैनी

काठमाडौं । वैदेशिक रोजगारमा रहेका ६० हजार नेपालीले वैदेशिक रोजगार व्यवसायीलाई सम्पर्क गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले वैदेशिक रोजगारीमा युएई, कुवेत, बहराइनमा रहेका धेरै नेपालीले वैदेशिक रोजगार व्यवसायीलाई समस्या र...

  २०७७ वैशाख १३ गते १८:२०     विकासन्युज

काठमाडौं । टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै सो माग गरेका हुन्...

  २०७७ वैशाख ११ गते १९:४३     विकासन्युज

काठमाडाैं । ठूला उद्याेगी व्यवसायीले साना उद्याेगी तथा स्वराेजगारमुलक व्यवसायीकाे पक्षमा वकालत गरेका छन् । उनीहरूले साना उद्याेगी तथा स्वराेजगारमुलक व्यवसायीलाइ राह्रात पुग्ने गरी वार्षिक १ खर्ब ६० अर्ब रूपैयाँ वितरण गर्न माग गरेका छन्...

  २०७७ वैशाख ११ गते १७:२०     विकासन्युज

बैतडी । भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको र्यापिड डाइग्नोष्टिक (आरडिटी) टेष्ट गर्ने भएको छ । भारतबाट जिल्ला भित्रिएका चार हजार एक सय २२ जनाको आरडिटी गरिने भएको हो । चैत महिनामा भारतबाट फर्केका...

  २०७७ वैशाख ११ गते ९:१५     सुनिता पुडासैनी

काठमाडौं । कोरोनाको संक्रमणको कारण विश्व अर्थतन्त्रमा गम्भीर संकट देखिएसँगै नेपालीको बैदेशिक रोजगारीमा धक्का लाग्ने भएको छ । खाडी देशमा रहेका नेपालीको रोजगारी गुम्ने अवस्था देखिएको नेपालमा त्यसको तयारी गर्नुपर्ने राजदुतहरुले बताएका छन् ।...

  २०७७ वैशाख १० गते १९:२७     विकासन्युज

काठमाडौं । कुवेतमा बुधबार मात्र ५ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म २९ जना नेपाली कोरोना संक्रमित रहेको कुवेतस्थित नेपाली दुतावासले जानकारी दिएको छ । कोरोना संक्रमित सबै नेपालीको अवस्था सामान्य...

  २०७७ वैशाख ९ गते १५:५७     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रुपमा बसाेवास गर्ने आप्रावासीहरुलाई बन्देज लगाउने बताएका छन् । सोमबार साँझ आफ्नो आधिकारीको ट्वीटर अकाउन्टबाट ट्वीट गर्दै ट्रम्पले अस्थायी आप्रावासीहरुको अध्यागमनलाई बन्देज गर्ने बताएका हुन् । उनी लेखेका छन्,...

  २०७७ वैशाख ७ गते १८:११     विकासन्युज

काठमाडौं । कोरोनाभारइस सङ्क्रमणको विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशले लकडाउनजस्ता उपाय अवलम्बन गरेका छन्। त्यसले विश्वभरि अर्थतन्त्रमा प्रत्यक्ष तथा परोक्ष नकारात्मक प्रभाव पारेको छ। आफू कार्यरत देशको अर्थतन्त्र प्रभावित भएकाले वैदेशिक श्रममा रहेका...

  २०७७ वैशाख ६ गते १३:२०     विकासन्युज

रूपन्देही । प्रदेश नं ५ सरकारले बन्दाबन्दीका समयमा पैदल घर जान हिँडेका नागरिकलाई गन्तव्यसम्म पुर्याउने काम शुरु गरेको छ । लकडाउनका समयमा नागरिकको आवतजावतले कोरोना भाइरसको जोखिम बढेपछि सरकारले विभिन्न स्थानबाट आउनेलाई खानपिनसहित घरसम्म...

  २०७७ वैशाख ३ गते १६:५८     विकासन्युज

काठमाडौं । कुवेतमा १४ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । १ हजार ४ सय ५ जना कोरोना संक्रमित रहेको कुवेतमा १४ जना नेपाली कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको कुवेतस्थित नेपाली राजदुत...

  २०७७ वैशाख २ गते ११:२४     विकासन्युज

काठमाडौं । दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया...

  २०७६ चैत ३० गते १५:२०     विकासन्युज

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र...

  २०७६ चैत २८ गते ११:२४     विकासन्युज

काठमाडौं । अमेरिकामा तीन हप्तामा एक करोड ६८ लाख अर्थात (१६ं.८ मिलियन) मानिसले जागिर गुमाएका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९)को कारण उनीहरुले आफ्नो जागरि गुमाएका हुन् । अमेरिकी सरकराले बिहीबार...

  २०७६ चैत २७ गते १७:११     विकासन्युज

काठमाडौं । ओमान सरकारले सम्पूर्ण विदेशी नागरिकहरुलाई समेत ओमान नागरिकसरह सम्पूर्ण सेवा दिने भएको छ । कोरोनाको फैलिएसँगै आफ्नो देशमा कार्यरत सम्पूर्ण नागरिकलाई ओमानी नागरिकसरह रोगको परीक्षण र उपचार नि शुल्क हुने व्यहोरा जानकारी...

  २०७६ चैत २७ गते १०:५३     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारमा बहराइनमा कार्यरत २२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समय एकै पटक बहराइनमा थप १० जना नेपालीमा कोरोना संक्रमण देखिएको हो । यस अगाडी १२ जना नेपाली...

  २०७६ चैत २७ गते १०:१५     राजाराम न्याैपाने

काठमाडौं । लकडाउनको समयमा धेरै उद्योगीहरु उद्योग सम्बन्धी केही सोच्न नसकेको बताउछन् । तर उद्योगी पवनकुमार गोल्यान भने लकडाउनको समयमा नेपालमा कसरी उद्योग विस्तार गर्न सकिन्छ भनेर याेजना बनाइरहेका छन् । ‘लकडाउनको बेल देशलाई...