जनशक्ति

  २०७७ जेठ ३ गते १३:४६     विकासन्युज

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सकारात्मकरूपमा लिएको जनाएको छ । खासगरी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई स्वदेशमै आत्मनिर्भर बनाउन शुरुआती पूँजी उपलब्ध गराउने सरकारको घोषणालाई सङ्घले सकारात्मकरूपमा लिएको जनाएको हो...

  २०७७ जेठ १ गते १७:१६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृतक(सीईओ)मा कविन्द्र विक्रम ध्वज जोशी नियुक्त भएका छन् । नवनियुक्त सीईओ जोशीले जेठ १ गते मुक्तिनाथ क्यापिटलका अध्यक्ष सीताराम काफ्लेबाट पदभार ग्रहण गरेका हुन् । जोशी एनआईविएल एस...

  २०७७ जेठ १ गते ९:२७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिएसँगै अस्ट्रेलियामा मात्र ६ लाख मानिसले रोजगार गुमाएका छन् । सरकारले कोरोना रोक्नका लागि जारी गरेको लकडाउनका कारण अप्रिल महिनामा मात्रै ५.२ प्रतिशतबाट बेरोजगारीको दर ६.२ प्रतिशत पुगेको छ...

  २०७७ वैशाख ३१ गते १६:२०     सुनिता पुडासैनी

काठमाडौं । मान्छे जिउन जन्मन्छ वा मर्न ? केही अपवादबाहेक मान्छे यसमा अनुत्तरित बन्छ । एउटा मानिसलाई बाँच्ने सामथ्र्य र प्रेरणा स–साना खुसीले दिन्छ । कहिले काहिँ अपवादबाट गुज्रिँदा उसले मृत्युको बाटो पनि रोज्छ...

  २०७७ वैशाख ३० गते १०:२०     विकासन्युज

काठमाडौं । भारतको मुम्बई शहरमा रोजगारीको सिलसिलामा दैलेखबाट गएका ७ सय ५० मजदुर समस्यामा परेका छन् । काम गर्ने स्थानमा साहुले काम नहुने भन्दै जागिरबाट हटाएपछि आपतमा परेका व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूहरुको उद्धार गरिदिन...

  २०७७ वैशाख ३० गते ८:२०     विकासन्युज

काठमाडौं । विभिन्न देशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने नेपाल सरकारले बताइरहँदा बेलायतको प्रवासी क्षेत्रको रूपमा रहेका तीन आइल्याण्डमा रहेका नेपालीले समेत आफूहरुलाई नेपाल फर्काउन आग्रह गरेका छन् । के म्यान आइल्याण्ड,...

  २०७७ वैशाख ३० गते ८:०५     विकासन्युज

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको प्रवशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानूनी जटिलता व्यहोर्न नपर्ने बताएका छन् । सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति...

  २०७७ वैशाख २९ गते १८:१०     विकासन्युज

काठमाडाैं । विदेशमा रहेका नेपालीलाई नेपाल छाड्नका लागि सम्बन्धित देशनै सकारात्मक भएका छन् । नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका हुन्। यूएईले दुई वटा विमानमा...

  २०७७ वैशाख २९ गते ८:२३     विकासन्युज

काठमाडौं । कोभिड –१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउनका कारण अध्ययन तथा रोजगारीका बन्द भएपछि गाउँ फर्किएका प्युठानका युवा स्थानीयस्तरमा विकासनिर्माणका काममा जुटेका छन् । गाउँमा आएर बेरोजगार जस्तै बनेका युवालाई परिचालन गरी...

  २०७७ वैशाख २७ गते १६:११     विकासन्युज

वासिङ्टन । अमेरिकामा गत अप्रिल महिनामा १४.७ प्रतिशत बेरोजगारी सृजना भएको छ । कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकामा यसअघि १०.४ प्रतिशत बेरोजगारी दर रहेकोमा...

  २०७७ वैशाख २७ गते १५:१८     विकासन्युज

काठमाडौं । एकैदिन युएईमा थप २२ जना नेपालीमाा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिवार युएईको शारजहाको एक क्लिनिङ कम्पनीमा एकैदिन ६१ जना महिला श्रमिकलाई कोरोना भाइरस पुष्टि भएको हो । जसमा २२...

  २०७७ वैशाख २५ गते १६:५८     विकासन्युज

काठमाडाैं । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गौतमलाई नियुक्त गरिएको छ । सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । काठमाडौंमा बिहीबार (आज)...

  २०७७ वैशाख २५ गते ११:५८     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट उत्पन्न परिस्थितिले नेपाली अर्थतन्त्रमा के कस्तो असर पर्छ भन्नेमा सरकारी निकाय अझै अलमलमा छन् । विशेष गरेर कति स्वदेशभित्रका कति नेपालीले रोजगारी गुमाउँछन् र वैदेशिक रोजगारीमा रहेका...

  २०७७ वैशाख २५ गते ७:२१     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका नेपाली नागरिकलाई सीप अनुसारको काम दिने निश्कर्ष सरकारले निकालेको छ । कोरोनाले संक्रमण फैलिएर विदेशमा रोजगार गुमाउने नेपालीको अनुभव, सीप, क्षमता अनुसार काम दिन सरकारले तयारी गरिरहेको श्रम, रोजगार...

  २०७७ वैशाख २४ गते १३:४७     राजाराम न्यौपाने

काठमाडौं । लकडाउनका कारण उद्योग व्यवसाय बन्द भएपछि श्रम सम्बन्धमा दरार उत्पन्न हुने संकेत मिलेको छ । उद्योग व्यवसाय बन्द भएको कारण मजदुरलाई पूरै तलब खुवाउन नसकिने अवस्था आएकोले कटौति पर्नुपर्ने रोजगारदाताको भनाइ छ...

  २०७७ वैशाख २४ गते १२:३७     विकासन्युज

टेक्सस । कोभिड–१९ महामारीका कारण मध्यपूर्वका देशमा समस्यामा रहेका नेपालीलाई उद्धार कार्य तत्काल अघि बढाउन गैरआवासीय नेपाली सङ्घले आग्रह  गरेकाे छ । समयसँगै समस्या झन्–झन् बढ्दै जानेतर्फ इङ्गित गर्दै सङ्घको मध्यपूर्व क्षेत्रले प्राथमिकताका आधारमा उद्धार...

  २०७७ वैशाख १९ गते २१:१४     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बीमा समितिले प्रकाश बिक्रम खत्रीकाे नाम स्वीकृत गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिले खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गर्दै बीमा समितिसँग...

  २०७७ वैशाख १९ गते १७:५५     महेन्द्र चित्रकार

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरसको जोखिम नियन्त्रण गर्न सरकारले देशभर लकडाउन जारी गरेकाे पनि १ महिना ९ दिन भइसक्यो । लकडाउनको प्रभाव दैनिक ज्यालादारी गरेर विहान बेलुका छाक टार्ने परिवारहरुमा बढी परेका छ...

  २०७७ वैशाख १९ गते ११:२६     विकासन्युज

काठमाडौं । आइएलओका अनुसार विश्वमा रहेका श्रमिकमध्ये आधा जति श्रमिकहरुको रोजीरोटी खोसिदै छ, यो संख्या भनेको २ अर्व ५० करोड हो । अनौपचारिक क्षेत्रका श्रमिकहरु सबैभन्दा बढी जोखिममा छन्, जो बाँच्नै नसक्ने अवस्थामा पुगेको...

  २०७७ वैशाख १९ गते ६:३९     विकासन्युज

काठमाडौं । बहराइनमा थप ३१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय बहराइनमा रहेका नेपालीमा कोरोना बढ्दो क्रममा देखिन थालेको छ । हालसम्म बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १ सय ५७...