जनशक्ति

  २०७७ चैत १९ गते ११:२७     विकासन्युज

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सञ्चालक समितिले चिनियाँ जहाजका पाइटलको कटौती गरेको भत्ता फिर्ता गर्ने भएको छ । गत शुक्रबार बसेको समितिको बैठकले यसअघि भएको उक्त निर्णय रद्द गर्दै पूरा तलव दिने भएको हो...

  २०७७ चैत १८ गते १७:५८     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश जाने नेपाली श्रमिकले अनिवार्य रुपमा बायोमेट्रिक परीक्षण गर्नुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले पछिल्लो समय वैदेशिक राजेगारीको लागि अभिमुखीकरण तालिम दिने संस्थाले तालिम नै नदिई प्रमाणपत्र जारी...

  २०७७ चैत १८ गते १७:२५     विकासन्युज

काठमाडाैं । राष्ट्रिय जनगणना २०७८ को लागि मुख्य गणना कार्य २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने भएको छ । बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को...

  २०७७ चैत १८ गते १२:२९     विकासन्युज

काठमाडाैं । आस्कमी भर्चुअल जब फेयरकाे दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि सुरु भएको छ । आस्कमी म्यानेजमेन्टले यहि बुधबार देखि शुक्रबारसम्म राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१...

  २०७७ चैत १६ गते ११:५७     विकासन्युज

काठमाडौं । भन्सार एजेन्टको इजाजतपत्र लिन इच्छुक व्यक्तिका लागि अनलाइन दरखास्त आह्वान खुला भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै ६ सय ६० जनाका लागि आवेदन माग गरेको हो । भन्सार नियमावली,...

  २०७७ चैत १२ गते १३:३६     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सन्तोष प्रसाईले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई चैत ११ गते बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सीईओ पदको लागि स्वीकृति दिएको हो...

  २०७७ चैत १२ गते १२:४२     विकासन्युज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेन्द्र अधिकारीको कार्यकाल थपिएको छ । चैत ११ गते बसेको संस्थाको वार्षिक साधारणसभाले अधिकारीको पदको कार्यभार थप २ वर्षको लागि थपेको हो । उनी गत...

  २०७७ चैत ११ गते ११:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त प्रवक्ता देवकुमार ढकालले आज(चैत ११ गते) कार्यभार सम्हाल्ने भएका छन् । चैत १० गतेदेखि बैंकको प्रवक्तमा तोकिएका ढकालले आजबाट बैंककाे प्रवक्ताकाे कार्यभार सम्हाल्ने भएका हुन् । उनी बैंकको कार्यकारी निर्देशक(विशिष्ट श्रेणी)...

  २०७७ चैत १० गते १७:२१     विकासन्युज

काठमाडाैं । लोकसेवा आयोगले कर्मचारीहरुको बढुवामा आन्तरिक प्रतियोगिता र खुला प्रतियोगितामा विभेद रहेको धारणा सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष उमेश मैनालीले सेवामा रहेको व्यक्तिले खुला प्रतिस्पर्धामा आउने योग्य व्यक्तिभन्दा बढी सुविधा पाउने गरेको बताए...

  २०७७ चैत १० गते १३:०८     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सको सञ्चालकमा दिनेश बज्राचार्य र स्कन्द अमात्य निर्वाचित भएका छन् । चैत ९ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाबाट सञ्चालक पदमा दुई जना निर्वाचित भएका हुन् । कम्पनीको सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने...

  २०७७ चैत ५ गते १८:१८     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले पूर्वाधार विकासका क्षेत्रमा दखल भएका व्यक्ति वा संस्थाहरुलाई ‘आईएनएफआरए एक्सिलेन्स सेन्टर’मा सूचीकृत हुन सूचना जारी गरेको छ । सो सम्बन्धी कम्पनीले चैत ४ गते एक सूचना जारी...

  २०७७ चैत ५ गते ११:०७     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनः बद्री प्रसाद दुलाल नियुक्त भएका छन् । चैत ४ गते बसेको संस्थाको ८७औं वार्षिक साधारणसभाले दुलाललाई पुनः सीईओ पदमा नियुक्त गरेको हो । सीईओ...

  २०७७ चैत ५ गते ८:५४     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले कार्यरत कर्मचारीमध्ये उत्कृष्ट काम गर्ने तीन कर्मचारीलाई सम्मान गरेको छ । काेषले ३१औं वार्षिकोत्सवको अवसरमा चैत ४ गते आयोजना गरेकाे एक कार्यक्रममा वर्षभरिमा उत्कृष्ट काम गर्ने तीन जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी...

  २०७७ चैत ४ गते १०:१७     विकासन्युज

काठमाडौं। नबिल बैंक लिमिटेडले एकैेपटक ठूलो मात्रामा कर्मचारीको माग गरेका छ । बैंकले एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा ८९ जना कर्मचारीको माग गरेको हो । बैंकले खुला प्रतिस्पर्धाबाट म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र...

  २०७७ चैत ३ गते १४:३०     विकासन्युज

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी वेलुमाया मगरले पाएकी छिन् । संस्थाले चैत १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मगरलाई कम्पनीको कामु...

  २०७७ चैत ३ गते १३:५३     विकासन्युज

काठमाडौं । नेको इन्सुरेन्सको सञ्चालकमा विनयरमण पौडेल नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक पौडेलले कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकबाट पदबहाली गरेका हुन् । पौडेललाई राष्ट्रिय वाणिज्य बैंकले प्रतिनिधि मनोनित गरि नेको...

  २०७७ चैत २ गते १८:००     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा रामकुमार गिरीलाई नियुक्त भएका छन् । बैंक संचालक समितिले चैत २ गतेदेखि लागू हुने गरी बैंकको डीसीईओ पदमा गिरीलाई नियुक्त गरेको हो । नवनियुक्त...

  २०७७ चैत २ गते ९:४५     नरेन्द्र रौले

काठमाडौं । अनामनगरको भाटभटेनीबाट ५० मिटर उत्तरतिर लम्किदा बाटैमा पर्छ, नेभर माइन्ड रेस्ट्रो । तीन महिनाअघि सञ्चालनमा आएको यो रेस्टुराँले छोटो अवधिभित्र बेग्लै छाप छोडिसकेको छ । १३ आना क्षेत्रफलमा नयाँ संरचनामा नेभर माइन्ड...

  २०७७ चैत १ गते १७:१६     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मणिकुमार अर्ज्याल नियुक्त भएका छन् । फागुन २२ गते सम्पन्न संस्थाको १४औं वार्षिक साधारणसभाले अर्याललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त सञ्चालक अर्ज्यालले...

  २०७७ चैत १ गते १६:४७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् । उनलाई बैंकको सञ्चालक समिति बैठकले सीईओमा नियुक्त गरेको हो । दुई दशकदेखि बैंकिङ क्षेत्रमा अनुभव लिइसकेका देवकाेटा यसअघि सिटिजन्स...