विविध

  २०७९ असोज १ गते १०:३४     विकासन्युज

काठमाडौं । डिजिटल अपर्चुनिटी एण्ड इन्क्लुजन अवार्ड ‘खल्ती’ले जितेको छ । नेपालको डिजिटल भुक्तानी प्रणालीमा काम गर्दै आएको ‘वल्र्ड कंग्रेश इनोभेसन एण्ड टेक्नोलोजी २०२२’ कार्यक्रममा विट्साले अवार्ड दिएको हो । विगत २२ वर्षदेखि प्रदान...

  २०७९ भदौ १६ गते २०:४३     विकासन्युज

काठमाडौं । इन्डो नेपाल करिडोरको रेमिटेन्स प्रवद्र्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा मुथुट फिनकर्पका तर्फबाट सीईओ साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका हुन्...

  २०७९ भदौ ५ गते २३:०३     विकासन्युज

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त ७ करोड ५१ लाख ३१ हजार ७८७ रुपैयाँ बराबरको सेयर कारोबार भयो । र, धेरै कारोबार हुने ‘टप थ्री’ मा यो कम्पनी उक्लियो...

  २०७९ साउन १८ गते १७:४८     विकासन्युज

काठमाडौं । हिमालय एयरलाइन्सले महामारीका वर्षहरूमा आफुले  निभाएका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्रतिवेदन सार्वजनिक गरेको छ । एअरलाइन्स्ले आज एक कार्यक्रम गर्दै सो प्रतिवेदन सार्वजनिक गरेको हो । विगतका केही वर्ष यता हिमालयले विस्तारै समाजको उन्नतितर्फ...

  २०७९ असार १४ गते १५:५९     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेकाे आराेपमा माधवप्रसाद तिमल्सिनालाई पक्राउ गरेको छ । सीआईबीले ललितपुको साविक ईकुडोल गाविस हाल ललितपुर महानगरपालिका १३ कुसुन्तीका ५३ वर्षीय माधवप्रसाद तिमल्सिनालाई शैक्षिक...

  २०७९ असार १२ गते १३:३४     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई लाभांश र संचयकर्तालाई थप प्रतिफलको घोषणा गरेको छ । कोषले संचयकर्तालाई एक अर्ब ७४ करोड रुपैयाँ अतिरिक्त प्रतिफल दिने भएको छ भने सेयर लगानीकर्तालाई ९० करोड १० रुपैयाँ...

  २०७९ असार १ गते २०:०१     विकासन्युज

ललितपुर । राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७ लाख रुपैयाँसम्म संरक्षित पुँजी फिर्ता कोष बापतको रकम प्राप्त गरेका छन् । बुधबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य गरेसंगै एउटै...

  २०७९ जेठ २९ गते १२:१०     विकासन्युज

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले बजेटमार्फत् सहकारीमा बढाइएको कर पुनरावलोकन हुने बताएका छन् । आइतबार बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्सकुन) ले आयोजना गरेको चौथो साकोस शिखर सम्मेलनमा बोल्दै उनले सहकारी अर्थतन्त्रको महत्त्वपूर्ण...

  २०७९ जेठ १५ गते १८:२८     विकासन्युज

काठमाडौं । एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी भएका कम्पनीहरु अनिवार्य रुपमा पब्लिकमा जानु पर्ने भएको छ । अहिलेसम्म निजी क्षेत्रबाट संचालित कम्पनीहरुलाई पब्लिकमा गएर साधारण सेयर जारी गर्न सरकारले कुनै पनि प्रकारको वाध्यकारी व्यवस्था...

  २०७९ वैशाख ५ गते १६:१५     विकासन्युज

काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सातौ सदस्य सुविधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालनमा ल्याएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ बजारस्थित सदस्य सुविधा काउण्टरको उद्घाटन गरेका हुन् ।र उद्घाटन कार्यक्रममा अध्यक्ष...

  २०७८ चैत १५ गते १४:४५     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्समा खाता खोल्दा एनसेलको सिमकार्ड नि:शुल्क पाइने भएको छ । नयाँ खाता खोल्दा एनसेलको ५० रुपैयाँ व्यालेन्स भएको सिमकार्ड पाइने स्किम फाइनान्सले ल्याएको हो । फाइनान्समा ग्राहकहरुलाई आर्कषित गर्न यो योजना...

  २०७८ चैत १५ गते ११:०६     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले पशुपतिक्षेत्र विकास कोषलाई झोला वितरण गरेको छ । फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोषलाई झोला वितरण गरेको जनाएको फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरजकुमार सर्राफले जनाए । फाइनान्सले मुद्दति...

  २०७८ चैत ६ गते ११:२९     विकासन्युज

काठमाडौं । मल्पी इन्टरनेशनल कलेजद्वारा आयोजित लगानी साक्षरतासम्बन्धी बुट क्याम्प सम्पन्न भएको छ । कलेजको सेन्टर फर फाइनान्स, किङ एण्ड इन्स्योरेन्सद्वारा आयोजित क्याम्प गत ६ मार्चदेखि ११ मार्चसम्म सञ्चालन भएको थियो भने कर्पोरेट साझेदारहरूसँगको...

  २०७८ माघ २० गते १०:४८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १६ गते एउटा निर्देशन जारी गर्दै हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) लाई वित्तीय संस्थाको अनुमति दिइएको जानकारी गरायो । राष्ट्र बैंकको सो निर्णयपछि अब एचआईडीसीएलले पनि वित्तीय...

  २०७८ पुष २३ गते १०:२८     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले बैंकिङ बजारमा तरलताको अभाव भएकोले सहकारीको सन्दर्भ व्याजदर तत्काल बढाउनु पर्ने बताएका छन् । शुक्रबार नेपाल सहकारी पत्रकार समाजको ११औं...

  २०७८ पुष २० गते १७:४०     विकासन्युज

काठमाडौं । सहकारीको सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिले सन्दर्भ व्याजदर नबढाउने संकेत दिएकाे छ । समितिले यसअघि सहकारीहरुको सन्दर्भ व्याजदर बढाउने तयारी गरिरहेको भएपनि पछिल्लो केही दिन यता बैंकहरुमा तरलताकाे समस्या हल हुँदै...

  २०७८ पुष १८ गते १८:५३     विकासन्युज

काठमाडौं । वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने तथा सूचनामा आधारित भएर सेवाग्राहीले निर्णय लिन सकुन् भन्ने उद्धेश्यसहित अंग्रेजी नयाँ वर्षको पहिलो दिनमा राजधानीको...

  २०७८ मंसिर ३ गते १०:५६     विकासन्युज

काठमाडौं । कर्मचारी संचयकोषले संचयकर्तालाई जग्गा खरिद गर्न पनि सापटी दिने भएको छ । यसअघि नयाँ घर किन्न तथा बनाउनेका लागि मात्रै सापटी दिने गरेको कोषले अबदेखि भने जग्गा किन्न पनि सापटी दिने भएको...

  २०७८ कार्तिक २१ गते १३:१०     विकासन्युज

काठमाडौं । सरकारले पुँजी बजारका नियामक निकायहरु धितोपत्र बोड (सेबोन) का अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया अघि बढाएको छ । सेबोन पुँजी बजारको नियामक निकाय हो भने...

  २०७८ कार्तिक ६ गते १४:४५     शिव सत्याल

काठमाडौं । सिभिल सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले प्रक्राउ गरेका इच्छाराज तामाङलाई प्रहरीले संगठित अपराध ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउन अदालतबाट अनुमति पाएको छ...