विविध

  २०७६ जेठ ८ गते १८:२०     विकासन्युज

काठमाडौ । साताको चौथो दिन नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ७.४९ अंकले बढेको छ । ०.५७ प्रतिशतले बढ्दा नेप्से परिसूचक १३१९.६३ बिन्दुमा पुगेको हो । बुधबार सेयर बजारमा १७१ कम्पनीले सेयर कारोबार गरेका छन् ।...

  २०७६ जेठ २ गते १३:०६     विकासन्युज

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको सबैभन्दा ठूलो रेमीट्यान्स कम्पनी अल मुल्ला एक्सचेन्जबीच रेमीट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको हो । अल मुल्ला...

  २०७६ जेठ १ गते ८:२८     विकासन्युज

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डका अनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलामका बासिन्दालाई १६ लाख कित्ता साधारण शेयर बिक्री गर्नेछ ।...

  २०७६ वैशाख ३१ गते ११:४६     विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचक निलाम्मे देखिएको छ । बजार नियमित समयमै खुला भएपनि कुनै पनि तथ्याङ्क अपडेट नभएकाले परिसूचक निलाम्मे देखिएको हो । बिजुलीको पोलमा आगलागि भएको कारण डाटा अपडेट गर्न नसकेकाले नेप्सेको...

  २०७६ वैशाख ३१ गते ८:२७     विकासन्युज

काठमाडौं । सर्वाधिक बजार पुँजीकरण भएको बहुसंख्यक सरकारी लगानी रहेको नेपाल टेलिकमको नाफामा करिब २ अर्बले गिरावट आएको छ । अघिल्लो वर्षको ९ महिनामा रहेको ११ अर्ब ८५ करोड ६४ लाख रुपैंया नाफाबाट घटेर...

  २०७६ वैशाख ३० गते १९:४२     विकासन्युज

काठमाडौं । तिनाउ विकास बैंक लिमिटेड आगामी जेठ १७  गते विशेष साधारणसभा बस्दै छ । वैशाख ३० गते बिहान बसेको विकास बैंकको संचालक समितिको बैठकले उक्त दिन विशेष साधारणसभा गर्ने निणर्य गरेको हो ।...

  २०७६ वैशाख ३० गते १२:५०     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टस् कम्पनीले चालु आवको ९ महिनामा एक अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा १३.०६ प्रतिशत बढी हो । कम्पनीले गत आवको सोही अवधिमा कूल ९३...

  २०७६ वैशाख २७ गते ९:०७     विकासन्युज

काठमाडौं । जनसेवी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयर(आइपीओ) आजदेखि खुल्ला भएको छ । जनसेवीको ४ करोड ६३ लाख ३० हजार रुपैंया बराबरका ४ लाख ६३ हजार ३०० कित्ता शेयर  खुला भएको निष्काशन...

  २०७६ वैशाख २५ गते १४:२४     विकासन्युज

काठमाडौँ । यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा यूनाइटेड फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट...

  २०७६ वैशाख २५ गते १२:३६     विकासन्युज

काठमाडौँ । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लि.ले चालु आव २०७५/०७६ को समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । साथै अगामी आव २०७६/०७७ को कार्यक्रम तथा बजेट तर्जुमा कार्यशाला गोष्ठी पोखरामा सम्पन्न गरेको छ ।...

  २०७६ वैशाख २५ गते ८:३०     विकासन्युज

काठमाडौं । ५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकबाट हुने भएको छ। अनुगमन फितलो हुँदा सहकारी मारमा छन्। सहकारी नियमावलीमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने र निश्चित रकमभन्दा बढीको बचत दायित्व...

  २०७६ वैशाख २३ गते १९:३६     विकासन्युज

काठमाडौँ । एनएमबि माईक्रोफाईनान्स वित्तीय संस्थाले शाखा प्रवन्धक स्तरीय २ दिने त्रैमासिक समीक्षा, आव २०७६/०७७ को योजना तर्जुमा गोष्ठी तथा शाखा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । वैशाख २० र २१ गते दिइएको उक्त...

  २०७६ वैशाख २३ गते १४:५५     विकासन्युज

हङकङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ । विश्व अर्थतन्त्रका पहिलो र...

  २०७६ वैशाख २३ गते १०:१४     विकासन्युज

काठमाडौँ । नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट लि.(एनबीआई) र देवः विकास बैंक लि.बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । साथै बैंकमा कार्यरत कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण प्रदान गर्ने...

  २०७६ वैशाख १९ गते २०:०९     विकासन्युज

काठमाडौँ । यूनियन हाइड्रो पावर कम्पनीको शेयर बाँडफाँट भएको छ । आवेदन गर्ने सबैलाई मागअनुसार शेयर बाँडफाँट गरिएको लक्ष्मी क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सिआश्वा प्रणालीबाट ४७ हजार १८५ जनाले आवेदन दिएका थिए ।...

  २०७६ वैशाख १९ गते १६:०६     विकासन्युज

काठमाडौं । रसुवागढीको हाइड्रोपावर कम्पनीको आईपीओ बिहीबार बाँडफाँड भएको छ । उक्त आईपीओमा ४० कित्तासम्म मात्रै आवेदन गरेकालाई माग गरेजति सबै र ५० कित्ता वा सो भन्दा बढी आवेदन गरेकालाई थप १० कित्ता सेयर परेको...

  २०७६ वैशाख १९ गते १५:५३     विकासन्युज

काठमाडौँ । साताको अन्तिम दिन नेप्से परिसू ४.२१ अंकले घटेको छ । ०.३२ प्रतिशतले घट्दा परिसूचक १२९४.३९ बिन्दुमा पुगेको हो । बिहीबार सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ३...

  २०७६ वैशाख १९ गते १५:३२     विकासन्युज

काठमाडौं । बैशाख ६ गतेदेखि १२ गतेसम्म निष्काशन गरिएको साञ्जेन जलविद्युत कम्पनीको आईपीओ बिहीबार बाँडफाँड भएको छ । उक्त आईपीओमा अधिकांश आवेदकलाई २० कित्ताको दरले सेयर परेको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका...

  २०७६ वैशाख १९ गते ९:१६     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सले चैच मसान्तसम्म ६ करोड ३५ लाख रुपैंया नाफा कमाएको छ । फाइनान्सले साउनदेखि चैतसम्मको उक्त अवधिमा सो आकारको नाफा कमाएको हो । गोर्खाजको उक्त नाफामा गैरसञ्चालन खर्च र प्रोभिजनको राइजब्याकको...

  २०७६ वैशाख १९ गते ८:२९     विकासन्युज

काठमाडौं । जनसेवी लघुवित्तको पनि आईपीओ बैशाख २७ गतेदेखि खुला हुने भएको छ । जनसेवीको ४ करोड ६३ लाख ३० हजार रुपैंया बराबरका ४ लाख ६३ हजार ३०० कित्ता शेयर बैशाख २७ गतेदेखि ३१...