विविध

  २०७७ पुष १९ गते १३:५५     मञ्जरी पाैडेल

काठमाडाैं । कोभिड महामारीले विश्वमा नकारात्मक असर बढी पुर्याएकाे भएपनि नेपाली पुँजी बजारका लागि भने महत्वपूर्ण सुधार गराएको छ । महामारी अघि प्रविधिकाे प्रयाेग घिसिपिटी रूपमा हुने गरेकाे नेपाली पुँजीबजारमा महामारीपछि भने प्रविधि अनिवार्य रूपमा...

  २०७७ पुष १९ गते १०:१९     नारायण सापकोटा

सन् २०२० मेरा लागि अमेरिकी सेयर बजार अध्ययन गर्ने वर्ष रह्यो । मेरो एकाउन्ट रहेको सेयर ब्रोकरले शनिबार र आईतबार बाहेक दिनभरि नै बजारका बारेमा पढाउँछ । अनलाईन कक्षा लिएर अमेरिकी सेयर बजारको वास्तविक...

  २०७७ पुष १७ गते १०:५१     विकासन्युज

काठमाडौं । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई...

  २०७७ पुष १७ गते ८:२५     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आगामी पुस २४ गतेदेखि दोश्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई निष्काशन गरी बाँडफाँड पश्चात अब सर्वसाधारणमा सेयर निष्काशन तथा बिक्री...

  २०७७ पुष १६ गते १०:५२     विकासन्युज

काठमाडौं । नेप्सेमा बिहीबार विभिन्न ८ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बोनस सेयर पश्चात ३ वाणिज्य बैंक सहित ८ कम्पनीको एकैदिन सेयर मूल्य समायोजन भएको हो । एनएमबी बैंकको पनि १३...

  २०७७ पुष १६ गते १०:४५     विकासन्युज

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नवनियुक्त स्वतन्त्र सञ्चालक महेन्द्र प्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । संस्थाका नवनियुक्त सञ्चालक श्रेष्ठले पुस १६ गते बिहान आफ्नो पद तथा गोपनीयताको सपथ...

  २०७७ पुष १५ गते ११:४५     विकासन्युज

काठमाडौं । बुधबार विभिन्न ११ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सूचीकृत विभिन्न कम्पनीको एकैदिन बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । सो दिन ४ वाणिज्य बैंक, ४ लघुवित्त, २ फाइनान्स...

  २०७७ पुष १४ गते ८:३१     विकासन्युज

काठमाडौं । आज (पुस १४ गते) मंगलबार एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको १९ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य...

  २०७७ पुष १४ गते ७:५१     विकासन्युज

काठमाडौं । आज (पुस १४ गते) मंगलबार नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८२.८४ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कोषको सेयर मूल्य प्रतिकित्ता २७८४ रुपैयाँ...

  २०७७ पुष १३ गते १०:५४     विकासन्युज

काठमाडौं । आज सोमबार सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ३०७ रुपैयाँ रहेको छ ।...

  २०७७ पुष १० गते १६:३७     विकासन्युज

काठमाडाैं ।एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था मर्ज भएका छन् । शुक्रबार एक समाराेहबिच दुई स‌ंस्थाकाे मर्जरकाे अन्तिम समझौतापत्रमा हस्ताक्षर भएको हाे । मर्जर हुने यी दुवै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ”...

  २०७७ पुष ८ गते २०:०६     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) साउथ एशियन फिडरेशन अफ अकाउन्टेन्ट अवार्डस्(साफा) २०१९ बाट सम्मानित भएको छ । साफाले सार्वजनिक क्षेत्रको विधा अन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा दोस्रो रनर अपको रूपमा एनसीएचएललाई सम्मानित...

  २०७७ पुष ८ गते १०:०२     विकासन्युज

काठमाडौं । वेस्टर्न युनियनले दशैं तिहारको सौगात अन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरेको छ । उक्त याेजनाकाे बम्पर लक्की ड्र को विजेता कल्पना शाही भएकी छिन् । शाहीलाई मंगलबार सी.जी. फिन्कोका डी.जी.एम....

  २०७७ पुष ७ गते १४:५४     विकासन्युज

काठमाडौं । हिमालयन पावर पार्टनरको पुस १६ गते बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको उक्त एक दिन बुक क्लोज हुन लागेको हो । कम्पनीको वार्षिक साधारणसभा आगामी पुस २९...

  २०७७ पुष ७ गते १४:१७     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको आगामी पुस २१ गतेदेखि बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको पुस २१ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज हुन लागेको हो ।...

  २०७७ पुष ६ गते १७:०९     विकासन्युज

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आगामी पुस १५ गतेदेखि बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको सो दिनदेखि पुस २५ गतेसम्म बुक क्लोज हुन लागेको हो । संस्थाले आगामी...

  २०७७ पुष ६ गते १६:५९     विकासन्युज

काठमाडौं । सोमबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । जनकपुर लघुवित्त वित्तीय संस्थालाई एक्वायर गरेपश्चात संस्थाको २ लाख ४३ हजार २५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।...

  २०७७ पुष ६ गते १२:२३     विकासन्युज

काठमाडौं । सोल्टी होटलको आगामी पुस १५ गतेदेखि बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि होटलले सो दिनदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । पुस ३...

  २०७७ पुष ५ गते १५:०१     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले बुक क्लोजको मिति तय गरेको छ । कोषले आगामी पुस १४ गते मंगलबार बुक क्लोज गर्ने निर्णय गरेको हो । पुस ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद...

  २०७७ पुष ३ गते १९:०२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका...