विविध

  २०७७ माघ २३ गते ११:४८     विकासन्युज

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर(आईपीओ) आजदेखि भर्न पाइने भएको छ । कम्पनीले आज(माघ २३ गते) देखि सर्वसाधारणमा ३४ लाख ९६ हजार ४०० कित्ता सेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले...

  २०७७ माघ २२ गते १५:१८     विकासन्युज

काठमाडौं । बुक बिल्डिङ्ग बिधिबाट सार्वजनिक निष्काशन हुने धितोपत्रको लागि नागरिक लगानी कोष र एनएमबि बैंकसहित थप १८ कम्पनी संस्थागत लगानीकर्ताको रुपमा याेग्य भएका छन् । नेपाल धितोपत्र बोर्डले गत बुधबार (माघ २० गते) सो...

  २०७७ माघ १९ गते २२:४७     विकासन्युज

चरीकोट । दोलखाको कालिन्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिङ्गटी हाइड्रो पावरले प्रभावित क्षेत्रका स्थानीयवासीलाई जारी गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरेको छ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको सिङ्गटी हाइड्रोमा प्रभावित...

  २०७७ माघ १५ गते १८:४६     विकासन्युज

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले जारी गरेको ‘सानिमा लार्ज क्याप फण्ड’ मा एक अर्ब बढीकाे आवेदन परेकाे छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार अन्तिम दिन अर्थात माघ १५ गते...

  २०७७ माघ १५ गते १७:५६     विकासन्युज

काठमाडौं । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले एनआईबिएल एस क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता र मेरो सेयर दर्ता गर्न सक्ने भएका छन् । नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले माघ १५ गतेदेखि...

  २०७७ माघ १५ गते १२:२३     विकासन्युज

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर रजिष्ट्रारमा पुनः धितोपत्र व्यावसायी (मर्चेन्ट बैंकर) सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । माघ १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयर रजिष्ट्रारमा उक्त क्यापिटललाई पुनः नियुक्त गरेको...

  २०७७ माघ १५ गते ११:४०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा पोखरा फाइनान्सको खुद नाफा ७१.५३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आवको सो अवधिमा संस्थाको नाफा बढेर ९ करोड ६९ लाख रुपैयाँ...

  २०७७ माघ १४ गते १७:४९     विकासन्युज

काठमाडौं । सुपरमादी हाइड्रोपावर कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरको ३१ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा...

  २०७७ माघ १४ गते ११:११     विकासन्युज

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नेपालकै पहिलो खुलामुखी याेजना “एनआईबिएल सहभागिता फण्ड” को राफसाफ तथा फछ्र्यौट टी प्लस टूमा हुने भएको छ । हाल ‘टी प्लस थ्री’ प्रणालीमा राफसाफ तथा फछ्र्यौट हुँदै आएको...

  २०७७ माघ १३ गते १३:३९     विकासन्युज

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले आगामी फागुन ७ गते वार्षिक साधारणसभा (एजीएम) डाकेको छ । माघ ९ गते बसेको कम्पनी सञ्चालक समितिले कम्पनीको १३औं वार्षिक साधारणसभा सो दिन दिउँसो ३ बजे गर्ने निर्णय...

  २०७७ माघ १३ गते ११:४४     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीका सेयरधनीले यहि माघ मसान्तभित्रै २ आर्थिक वर्षको बोनस र हकप्रद सेयर पाउने भएका छन् । मंसिर ८ गते सम्पन्न कम्पनीको सभाले पारित गरेको दुई आर्थिक वर्षको बोनस र हकप्रद सेयर सेयरधनीले यो महिनाभित्रै...

  २०७७ माघ १३ गते ११:१७     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा २४५ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४ करोड १४ लाख रुपैयाँ मात्र नाफा गरेको कम्पनीले चालु आर्थिक...

  २०७७ माघ ११ गते १६:५१     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा अर्थ मन्त्रालयले बजेटको समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा प्रस्तुत जानाकरी अनुसार २०७७ पुससम्ममा पूँजीगत खर्च ५०...

  २०७७ माघ ११ गते १२:५५     विकासन्युज

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले प्रुडेन्सियल रि-इन्स्योरेन्स कम्पनीमा लगानी गर्ने भएको छ । कम्पनीले प्रस्तावित प्रुडेन्सियल रि-इन्स्योरेन्समा संस्थापक लगानीकर्ता भई लगानी गर्ने भएको हो । हालै बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त...

  २०७७ माघ ९ गते १७:१९     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारको काम सञ्चालन गर्न अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई नेपालको पुँजीबजारमा धितोपत्र व्यापारको काम सञ्चालन गर्न अनुमति दिएको हो । नेपालको...

  २०७७ माघ ९ गते १३:५८     विकासन्युज

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले ऋण लिन चाहने व्यवसायी, उद्यमी तथा संस्थालाई निशुल्क परामर्श दिने भएकाे छ । कोभिड-१९ को प्रकोपले सृजना भएको परिस्थिति तथा नेपालका व्यवसाय, उद्यमी, संस्थाहरुलाई पारेको असरलाई मध्यनजर गर्दै क्यापिटलले व्यवसायलाई सञ्चालन गर्न,...

  २०७७ माघ ९ गते ११:३७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले “एनआईसी एशिया अनलाइन डिम्याट” सेवा सञ्चालन गरेको छ । पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या बढ्दो क्रममा रहेको र डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने जनगुनासो...

  २०७७ माघ ८ गते १७:२७     विकासन्युज

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले ‘सानिमा लार्ज क्याप फण्ड’ को माघ ९ गते शुक्रबारदेखि बिक्री खुला हुने भएको छ । सानिमा बैंक लिमिटेड कोष प्रबर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना...

  २०७७ माघ ८ गते १७:१२     विकासन्युज

काठमाडौं । पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । उक्त आईपीओ निष्काशनको लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त...

  २०७७ माघ ८ गते १५:००     विकासन्युज

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले १९.४२ प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार मात्रै यस संस्थालाई अंकित मूल्य १०० को ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन...