उद्योग

  २०७८ असोज २ गते १७:५२     विकासन्युज

मोरङ । मोरङको उर्लावारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शेरबहादुर भण्डारी निर्वाचत भएका छन् । उनले सात सय ८९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी तारामान सेरेङले ६ सय ३० मत प्राप्त गरे...

  २०७८ असोज २ गते १०:१९     विकासन्युज

चितवन। मानवीय जनशक्तिको सट्टा उच्चतम प्रविधिको प्रयोग गरी एक उद्योगले औद्योगिक उत्पादनलाई उदाहरणका रुपमा अघि बढाएको छ । त्रिवेणी सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ मा रहेको एशियन कङ्क्रिटोले आधुनिक प्रविधिको प्रयोग गरेर कम जनशक्तिमै...

  २०७८ भदौ ३१ गते १८:२४     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले साना मझौला उद्यम (एमएसएमई) र स्टार्टअपको विस्तारका लागि सम्भाव्यता अध्ययन गरेको छ । कोभिड–१९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसगै केहि ठोस काम गर्नुपर्ने आवश्यकताको आधारमा महासंघले सम्भाव्यता अध्ययन गरेको...

  २०७८ भदौ ३० गते १७:३४     विकासन्युज

काठमाडौं । खाने तेलमा अस्वभाविक मूल्य बृद्धि गरेका उत्पादकले आफूहरुको लागत नै बढी पर्न थालेकोले मूल्य बढाउनु परेको दाबी गरेका छन् । कोभिड महामारी सुरु भएयता खाने तेलको मूल्य दोब्बर भएको छ । खाने...

  २०७८ भदौ २९ गते १६:१६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को विधान संशोधन समिति जिल्लामा गएर व्यवसायीका सल्लाह सुझाव लिने भएको छ । असोज पहिलो सातादेखि समिति सबै जिल्लामा गएर जिल्लाका उद्योगी व्यवसायीहरुका सल्लाह सुझाव लिने भएको हो...

  २०७८ भदौ २९ गते ११:५७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उर्जा तथा वातावरण समितिका सभापति गोपाल खनालले सरकारले उर्जा क्षेत्रमा ल्याएका राहतका कार्यक्रमले विदेशी लगानीकर्तालाई मात्रै राहत हुन बताएका छन् । उनले अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको...

  २०७८ भदौ २९ गते ११:४३     समुन्द्र घिमिरे

काठमाडौं । नेपालमा उद्योग जग बसाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने भन्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत गरेको बजेटको नयाँ व्यवस्थाले तत्कालका लागि भने नकारात्मक असर पार्ने भएको छ । बजेटमा गरिएको व्यवस्थाका कारण...

  २०७८ भदौ २८ गते १८:५७     विकासन्युज

काठमाडौं । सरकारको बजेटले व्यवसायीहरु विभाजित बनेका छन् । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार चालु आर्थिक वर्षको संशोधित बजेट सार्वजनिक गरेसँगै व्यवसायीहरु बजेटमा आएका कार्यक्रमहरुको विषयलाई भिन्न भिन्नै धारणा प्रस्तुत गर्न थालेका हुन् । सोमबार...

  २०७८ भदौ २८ गते १६:३४     विकासन्युज

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनको आयातमा छुटमाथि छुटको व्यवस्था गरेपछि डण्डी उद्योगीले त्यसको विरोध गरेका छन् । स्टील उद्योगीहरुले सरकारले स्टिल बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ को आयातमा लाग्दै आएको...

  २०७८ भदौ २८ गते १५:३५     विकासन्युज

काठमाडौं । प्रतिस्थापन विधेयक मार्फत संशोधन बजेट ल्याएका अर्थमन्त्री जनार्दन शर्मा विवादमा परेका छन् । निश्चित व्यवसायिक घरानालाई पक्षपोषण गर्ने गरी फलामे छड र सवारी साधानको अन्तःशुल्क परिवर्तन गरिएको आरोप अर्थमन्त्री शर्मामाथि लागेको हो...

  २०७८ भदौ २८ गते १५:०६     विकासन्युज

काठमाडौं । सरकारले बजेट ल्याउनुभन्दा अघि सुझाव पेश गर्ने र बजेट सार्वजनिक भए लगत्तै आफ्नो धारणा सार्वजनिक गर्ने निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले यसपाली भने बजेटप्रति कुनै प्रतिक्रिया दिएको छैन...

  २०७८ भदौ २८ गते १२:२३     विकासन्युज

काठमाडौं । नेपाल स्टील रोलिङ मिल्स एशोसिएसनले फलाम जन्य सामग्रीको आयात तथा बिक्री वितरण रोकेको छ । संघले विज्ञप्ती जारी गर्दै फलामजन्य सामग्रीको भन्सार छुटाउने तथा बिक्री वितरण रोकिएको जनाएको हो । अर्थमन्त्री जनादर्न...

  २०७८ भदौ २८ गते ११:३१     विकासन्युज

काठमाडौं । गठबन्धन सरकारले ल्याएको संशोधन बजेटले नेपालमा उद्योगको जग बसाउने लक्ष्य लिएको छ । वर्सेनि ठूलो परिमाणमा आयात हुने सवारी साधान र एमएस विलेटको आयात कम गरी व्यापार घाटा कम गर्ने र उद्योग...

  २०७८ भदौ २७ गते १९:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघमा उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगादाता समिति गठन भएको छ। परिसंघका राष्ट्रिय परिषद समिति सदस्य गोकुल भण्डारीको अध्यक्षतामा उद्योग समिति गठन भएको हाे । समितिको कोअर्डिनेटिङ...

  २०७८ भदौ २७ गते १८:०५     विकासन्युज

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्शले सरकारले ल्याएकाे प्रस्तावित बजेट सकारात्कम रहेकाे धारणा राखेकाे छ । आइतबार विज्ञप्ति जारी गर्दै सरकारले ल्याएकाे प्रस्तावित बजेट सकारात्कम रहेकाे उल्लेख गरेकाे हाे । कोभिड–१९ बाट अतिप्रभावित क्षेत्रका लागि...

  २०७८ भदौ २४ गते १६:४०     समुन्द्र घिमिरे

काठमाडौं । नेपालमा कोभिड महामारी सुरु भएयता खाने तेलको मूल्य आकाशिएको छ । सरकारले कोभिड–१९ को संक्रमण नेपालमा फैलिएको भन्दै लागू गरेको लकडाउनपछि खाने तेलको मूल्यमा उच्च बृद्धि भएको हो । सरकारले कोभिड संक्रमण...

  २०७८ भदौ २४ गते १३:१७     विकासन्युज

काठमाडाैं । पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ । लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रायलयका अनुसार हालसम्म...

  २०७८ भदौ २० गते १३:१७     विकासन्युज

रुपन्देही । भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो । त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका भने छैनन् ।...

  २०७८ भदौ १८ गते १८:४७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसादअधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर धितो कर्जामा लगाइएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने शेयर धितो कर्जा प्रभावितनहुने बताएका छन् । नेपाल उद्योग परिसंघको...

  २०७८ भदौ १८ गते १८:२८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बागमति प्रदेशका उद्योगहरुमा पौने ८ खर्ब रुपैयाँ लगानी गरेको देखिएको छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ७ खर्ब ८२ अर्ब ९० करोड रुपैयाँ कर्जा...