काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेयले अब आयल निगम चाँडै नाफामा जाने बताएका छन् । सोमबार नेपाल आयल निगमले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा आफ्नो धारणा राख्दै उनले...
काठमाडौं । नेपाल उद्योग परिसंघले आइटी पार्क निजी क्षेत्रलाई बनाउन दिन आग्रह गरेको छ । परिसंघले सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटी भारत, फिलिपिन्स लगायतका मुलुकले दिए जस्तो सुविधा दिएर आइटी पार्क निजी क्षेत्रलाई बनाउन...
काठमाडौं । नेपाल आयल निगमले अब उद्योगी र घरायसी प्रयोजनका लागि प्रयोग हुने ग्यास फरक–फरक रुपमा ल्याउने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमको घाटा बढाउनका लागि ग्यासले महत्वपूर्ण भूमीका...
काठमाडौं । नवलपरासीको सरावल गाउँपालिकामा एक अर्ब रुपैयाँ बढीको लगानीमा तिरुपति बालाजी एग्रो प्रालि सञ्चालनमा आएको छ । नवलपरासीका व्यवसायी गुणनिधी तिवारीको नेतृत्वमा ४ जनाको लगानीमा उक्त उद्योग सञ्चालनमा आएको हो । तिवारीसँगै प्रकाश...
काठमाडौं । लुनकरण दास चौधरीका छोरा र नातीहरुबीच व्यवसायिक प्रतिस्पर्धा शुरु भएको छ । चौधरीका तीन छोराहरु विनोद, बसन्त र अरुणले छुट्टाछुट्टै व्यवसाय गर्दै आएका छन् । अलग अलग आ–आफ्नो व्यवसाय गर्दै आएका चौधरी...
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अङ्क सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको...
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच उर्जा सम्बन्धी कार्यमा सहकार्य गर्न समझदारी भएको छ । ऊर्जा दक्षता, ऊर्जा लेखापरीक्षण, क्षमता अभिवृद्धि र उद्योगहरूको ऊर्जासम्बन्धी सेवाहरूको विकास र कार्यान्वयनका लागि...
काभ्रेपलाञ्चोक । पर्यटकीय नगरी धुलिखेलमा साना ठूला गरी ४९ होटल रहेका छन् । ती होटलमा हालसम्म आठ अर्ब २२ करोड ५३ लाख लगानी भएको जनाइएको छ । सङ्घीय राजधानी काडमाडौंदेखि ३० किलोमिटरको दूरीमा अवस्थित...
काठमाडौं । चिनीको मूल्य बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगीहरुसँग छलफल गरेको छ । यसअघि बाराम्बार पत्रमार्फत् चिनीको मूल्य बढाउनुको कारण माग गर्दै आएको विभागले चित्त बुझ्दो जवाफ नपाएपछि भौतिक रुपमै बोलाएर...
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले सबै सिमेन्ट उद्योग संचालमा आए १५० अर्बभन्दा बढीको रकमको निर्यात गर्न सक्ने जनाएको छ । संघले बजेटमा निर्यातमा दिएको छुटबाट देशमा रहेको चुन ढुंगाको उपयोगमा उल्लेखनिय उपलब्धी हुनको साथै...
काठमाडौं । आर्थिक गतिविधिलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आजदेखि भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०२२’ सुरु हुँदैछ । पाँचौँ संस्करणका रूपमा रहेको कमर्स मेलाको प्रधानमन्त्री शेरबहादुर...
काठमाडाैं । गणपति वनस्पति कम्पनीले काठमाडाैं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक कराेड ११ लाख ११ हजार १०० रुपैयाँ सहयाेग गरेकाे छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई आर्थिक सहयाेग गरेकाे हाे । लक्की ग्रुपका...
काठमाडौं । १४ वर्ष अगाडि गोरखा सिरानचोककी मिना गुरुङको जिन्दगी गाउँघरमा घाँस दाउरा गर्दै चल्दै थियो । मेलापात गर्दै उनले आफ्नो जीविकोपार्जन गर्थिन् । छोराहरु हुँर्कदै थिए । अब छोराहरुलाई पढाउने बेला पनि भयो भनेर...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन् । शनिवार नेपाल हिमाल सिमापार वाणिज्य संघको २२ औं वार्षिक साधरण सभामा...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले उद्योगी व्यवसायीलाई अप्ठ्यारोमा पार्ने सरकारको नीति नभएको बताएका छन् । शुक्रबार पूर्वका उद्योगी, व्यवसायीसँगको भेटमा उनले सो बताउँदै बजेटमार्फत सबै पक्षलाई समेट्ने प्रयास गरिएको बताएका हुन् । ‘बजेटमार्फत...
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याइएको कर नीतिप्रति उद्योगी व्यवसायीका प्रतिनिधिमुलक संस्थाले एकै स्वरमा विरोध गरेका छन् । उद्योगी व्यवसायीहरुका सबैभन्दा ठूला प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ...
काठमाडौं । नेपाल उद्योग परिसंघले वायर रड, घ्यू तेल, सेनेटरी प्याड उद्योगमा परेको असर तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकाे छ । परिसंघले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारलसँग यस्ताे आग्रह गरेकाे हाे । भारत सरकारले...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एकै आर्थिक वर्षमा दोस्रो पटक बजेट ल्याएका छन् । उनको पहिलो बजेट चालु आर्थिक वर्षमा कार्यान्वयन भइरहेको छ । यद्यपि, उनले पहिलो बजेट भने पूर्व अर्थमन्त्री विष्णु पौडेलले ल्याएको...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीहरुको विकास, विस्तार एवं प्रवद्रनका लागि हुनुपर्ने नीतिगत एवं प्रक्रियागत सुधारका सम्बन्धमा उद्योग मन्त्रालयमा लिखित सुझाव पेश गरेकाे छ । महिला उद्यमी...
Copyright © 2022 Bikash Media Pvt. Ltd.