उद्योग

२०७५ मंसिर २० गते १८:३३

काठमाडौं । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग(एफएनसीएसआई) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सहमति भएको छ । बिहीबार एनएमबि बैंक र एफएनसीएसआई संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धमा आशय पत्र...

२०७५ मंसिर १८ गते १६:०४

काठमाडौं । सबैभन्दा बढी कर तिरेर नेपाल सरकारबाटसम्मानित भएको सूर्य नेपालले लगानीकर्तालाई ४५३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५को नाफाबाट सेयरधनीलाई ४५३ प्रतिशत नगद लाभांश दिन लागेको हो । आर्थिक...

२०७५ मंसिर १७ गते १७:१३

काठमाडौँ । सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा प्रदेशस्तरमा आयात प्रतिस्थापन निर्यात प्रवर्धन तथा अन्तर प्रदेश व्यापारको सम्भावना पहिचान गर्न केन्द्रले प्रदेशका उत्पादनहरुको प्रोफाइल बनाउन शुरु गरेको छ । अध्ययनको स्वरुप पद्धति तथा...

२०७५ मंसिर ११ गते १६:१६

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै नवलपरासीमा ३८० लघु, घरेलु तथा साना उद्योग थपिएका छन् । ती उद्योगको दर्ताबाट घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीले एक करोड २० लाख २१ हजार ३०३...

२०७५ मंसिर ९ गते १६:२३

  काठमाडौं । चियाका प्रसिद्ध इलाममा धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि किसान चिया उद्योग स्थापना गर्न लागेका छन् । आफैँ उद्यमी बन्दा उचित मूल्य र...

२०७५ मंसिर ९ गते १४:४१

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नाफाको पछि लागेर उद्योग बन्द गर्दै व्यापार तिर लाग्ने प्रवृत्तिको आलोचना गरेका छन् । आइतबार उद्योग दिवसका अवसरमा आयोजीत कार्यक्रममा मन्त्री यादवले उद्योग छाडेर व्यापारमा...

२०७५ मंसिर ७ गते १२:३८

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रम सम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको बताएका छन् । श्रमिकहरुको...

२०७५ मंसिर ४ गते १२:१०

काठमाडौं । उदयपुरको जलजलेमा अवस्थित सिमेन्ट उद्योगले दुई दिनयता अहिलेसम्मकै सबैभन्दा बढी सिमेन्ट उत्पादन शुरु गरेको छ । २०४४ सालमा सुरु भएको उक्त उद्योग नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको छ । दैनिक ७७०...

२०७५ मंसिर ३ गते १६:१७

भोजपुर । भोजपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा धुव्रलाल श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा श्रेष्ठले ३१० मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी रामचन्द्र श्रेष्ठलाई ४३ मतले पराजित गरेका हुन् । प्रथम उपाध्यक्षमा कर्णबहादुर मोक्क्तान, द्वितीय...

२०७५ कार्तिक २५ गते १७:४१

काठमाडौं । उच्च अदालत पाटनले नुवाकोटको नाटेश्वरी रोडा ढुङ्गा उद्योग सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मोहम्मद साविर हुसैन र विष्णुप्रसाद कोइरालाको संयुुक्त इजलासले अाइतबार भूकम्पपीडितको आवास पुनःनिर्माणमा समेत असर...