उद्योग

  २०७९ साउन ८ गते १२:४२     विकासन्युज

दार्चुला । जिल्लामा उद्योग दर्ता गर्ने क्रम बढेको छ । विभिन्न क्षेत्रबाट अनुदान रकम आउन थालेपछि पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम बढेको हो । जिल्लाभर उद्योगको सङ्ख्या दुई हजार ३५३ पुगेको छ ।...

  २०७९ साउन ८ गते १२:०३     विकासन्युज

काठमाडौं । सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तःशुल्कमा छुट दिएसँगै स्पञ्ज आइरन उत्पादन गर्ने नयाँ उद्योग थपिएसँगै पुराना उद्योगहरुले क्षमता बढाउन थालेका छन् । सरकारले बजेटमा छुटको व्यवस्था गरेपछि नयाँ उद्योग थपिएसँगै पुराना...

  २०७९ साउन ८ गते १०:३९     विकासन्युज

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलस्थित बायो ब्यागस नेपाल प्रालिले जैविक झोलाको उत्पादन सुरु गरेको छ । दीपेश वेजूले करिब एक करोड लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएको हुन् । मकैको स्टार्चबाट जैविक झोला बन्ने...

  २०७९ साउन ६ गते १८:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा उद्योगी तथा व्यवसायीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरूले मौद्रिक नीति उद्योगको लागि राम्रो भएको तर ब्याजदरमा हुने वृद्धिले भने...

  २०७९ साउन ५ गते २१:०७     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्षक २०७९/८० को बजेट मार्फत सिमेन्ट निकासीमा ८ प्रतिशत नगद अनुदान दिने र विद्युत खपतमा समेत वार्षिक १० करोड भन्दा बढी रकमको विद्युत खपत गर्ने उद्योगहरुलाई विद्युत महशुलमा १५...

  २०७९ साउन ५ गते १६:१५     विकासन्युज

काठमाडौं । पछिल्लो छ दशकमा मात्रै मुलुकको उद्योग क्षत्रेमा २६ खर्ब बढी लगानी भएको पाइएको छ । यसबाट उद्योग क्षेत्रको विकासका सरकारले विशेष गरी ध्यान केन्द्रित गरेको र लगानीकर्ताले पनि लगानीको मात्रामा क्रमशः वृद्धि...

  २०७९ साउन ५ गते १०:३३     विकासन्युज

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा साढे तीन खर्ब बढीको स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा तीन खर्ब ४३ अर्ब ५५ करोड ९१ लाख...

  २०७९ साउन ४ गते १०:४७     विकासन्युज

काठमाडौं । सरकारले बजेटमार्फत् निर्यातमा छुटको घोषणा गरेसँगै नेपाली उद्योगीले सिमेन्ट र फलामे रड निर्यात सुरु गरेका छन् । पाल्पा सिमेन्ट उद्योगले गत असार २४ गते ३ हजार बोरा ‘तानसेन’ ब्राण्डको सिमेन्ट उत्पादन निर्यात...

  २०७९ साउन ४ गते १०:३६     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारीको समयमा निर्माणाधित जलविद्युत् परियोजनाहरुको लागि निर्माण कार्य सम्पन्न गर्न सरकारले थप एक वर्ष समय दिने निर्णय गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र विद्युत् प्राधिकरणले यस्तो निर्णय गरेका...

  २०७९ साउन २ गते १९:५८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अङ्क सार्वजनिक गरेको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन्...

  २०७९ साउन १ गते १०:४९     विकासन्युज

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने भएको छ । पश्चिम नेपालको सबैभन्दा ठुलो सिमेन्ट उद्योगको रुपमा रहेको घोराहीले ७९.४३ लाख कित्ता आइपीओ प्रिमियम मुल्यमा सार्वजनिक गर्न लागेको हो । कम्पनीले उक्त सेयरकाे निष्काशन...

  २०७९ साउन १ गते ८:०१     विकासन्युज

काठमाडौं । सरकारले विभिन्न दश वस्तुको आयातमा पुनः प्रतिबन्ध लगाएको छ । यसअघि असार मसान्तसम्म विभिन्न १० वस्तुको आयातमा रोक लगाएको सरकारले आयात प्रतिबन्धलाई लम्बाएको हो । आईतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा...

  २०७९ असार ३१ गते १३:१५     विकासन्युज

काठमाडाैं । नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहेपनि यकिन गर्न नसक्दा खानीहरु बेवारिसे बनेका छन् पेट्रोलियम पदार्थमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी छन् । सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा...

  २०७९ असार ३१ गते १२:३६     विकासन्युज

उदयपुर । देशकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ । उद्योग प्रशासनका अनुसार सिरहाको लाहानबाट उद्योगमा आपूर्ति...

  २०७९ असार २९ गते १०:०५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति उत्पादनमुखी र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने गरी ल्याउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मंगलबार परिसंघले...

  २०७९ असार २९ गते ९:२५     विकासन्युज

झापा । सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् । विगतमा परम्परागत ढङ्गले...

  २०७९ असार २८ गते १५:३३     विकासन्युज

काठमाडौं । लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यातलगायतका काममा वर्तमान सरकार गठन भएपछि उल्लेख्य प्रगति भएको छ । यस्तै, चालु आवमा नै राष्ट्रिय गौरवको आयोजनाका रूपमा...

  २०७९ असार २८ गते १५:३०     विकासन्युज

काठमाडौं । काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाहाबाट निर्यात सुरु भएको छ । गत चैत २२ गतेदेखि सञ्चालनमा आएको नाकाबाट आयातमात्र हुँदै आएकोमा पहिलो पटक निर्यात सुरु भएको हो । मंगलबार डेनमार्कका लागि एक ट्रक...

  २०७९ असार २८ गते १२:३९     विकासन्युज

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग बन्द भएकाे छ । सरकारले निर्यातमा छुटको घोषणा गरेसँगै निजी सिमेन्ट उद्योगले भारत निकासीको तयारी गरिरहँदा सरकारी सिमेन्ट उद्योग भने बन्द भएको हाे । नियमित रुपमा सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर...

  २०७९ असार २७ गते १४:२४     विकासन्युज

काठमाडौं । सरकारले निर्यातमा सहजीकरण गर्ने भएसँगै सिमेन्ट उद्योगले निर्यात सुरू गर्न थालेका छन् । लामो समयदेखि निर्यातको तयारीमा रहेका उद्योगीहरुले सरकारले छुटको घोषणा गरेसँगै सिमेन्ट निर्यातमा जुटेका हुन् । पाल्पा सिमेन्ट उद्योगले शुक्रबारदेखि...