पर्यटन

  २०७८ चैत १५ गते ९:५९     विकासन्युज

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । विश्व प्रसिद्ध मर्दी हिमाल...

  २०७८ चैत १४ गते १२:४२     विकासन्युज

पर्यटकीय गन्तव्यका लागि नेपाल उत्कृष्ट मानिन्छ । यहाँका हिमा शृंखला, प्रकृतिक बनावट, प्राकृतिक सौन्दर्यताले हरेक पर्यटकलाई नेपाल आउन आकर्षण गर्छ । पछिल्लो समय २०१९ को डिसेम्बरमा नेपालसहित विश्वभर कोरोना महामारी फैलियो । योसँगै नेपालका...

  २०७८ चैत १२ गते ११:५०     विकासन्युज

पोखरा । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल...

  २०७८ चैत १२ गते १०:३२     विकासन्युज

काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि शुक्रबारदेखि धरानमा तीन दिने इस्ट टुरिजम मार्ट सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रबारदेखि सो कार्यक्रम सुरु भएको हो । प्रदेश...

  २०७८ चैत ११ गते १०:१३     विकासन्युज

मुग्लिन । नेपालको पहिलो केबुलकार मनकमना केबुलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो । मर्मतसम्भारपछि चैत १५ गते...

  २०७८ चैत १० गते १०:३५     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्युनिकेसन प्रणालीमा समस्या आएपछि रोकिएको उडान पुनः सञ्चालनमा आएको छ । बिहीबार बिहान ६ बजे विमानस्थलमा जडान गरिएको सञ्चार उपकरणमा समस्या आएपछि केही समय रोकिएको उडान पुनः खुलेको विमानस्थल...

  २०७८ चैत ९ गते ११:५०     विकासन्युज

सिन्धुपाल्चोक । भ्रमण वर्ष मनाउन छानिएका १०० पर्यटकीय गन्तव्यमध्ये पाँचपोखरी पनि एक हो । समुद्र सतहबाट करिब चार हजार १५० मिटर उचाइमा अवस्थित पाँचपोखरीको प्राकृतिक सौन्दर्य मनमोहक छ । काठमाडौंबाट नजिकको सुन्दर गन्तव्य हो...

  २०७८ चैत ८ गते १३:३२     विकासन्युज

लेखनाथ महोत्सवमा ६ करोड ४५ लाखको कारोबार भएको छ । गत फागुन २६ गतेदेखि सञ्चालित १७औँ संस्करणको सो महोत्सवमा दुई लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सव मूल...

  २०७८ चैत ८ गते १३:२१     विकासन्युज

काठमाडौं । बसन्त यामको हिमाल आरोहणको सिजन सुरु भएको छ । यस वर्षको आरोहण सिजन सुरु भएसँगै पर्यटन विभागले विभिन्न ३ हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरेको छ । आरोहीको माघ अनुसार विभागले...

  २०७८ चैत ८ गते १३:१४     विकासन्युज

काठमाडौं । रुस–युक्रेन युद्धको असर नेपालको पर्यटन क्षेत्रमा देखिएको छ । बसन्त ऋतुको लागि हिमाल आरोहणको सिजन सुरु भए पनि आरोहणका लागि आरोहीहरुमा उत्साह नदेखिएको पाइएको छ । विगतका वर्षहरुमा यो समयमा पर्यटन विभागका...

  २०७८ चैत ८ गते १०:०६     विकासन्युज

मनाङ । पदयात्राका लागि अन्नपूर्ण पदमार्गमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । कोरोना भाइरस र बाढीपहिराको वितण्डापछि अहिले लमजुङ हुँदै पदयात्रा मार्गमा आउने पर्यटकको सङ्ख्या दैनिक ९० भन्दा बढी...

  २०७८ चैत ७ गते १८:४३     विकासन्युज

काठमाडाैं । नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका हर्कपुरस्थित सीजी उन्नती कल्चरल भिलेजले आफ्नो स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा ‘उन्नती मेला’को सम्पन्न गरेको छ । कला, संस्कृति, साहित्य र खानाको समिश्रण रहेको मेलामा पन्चेबाजाको संगित,...

  २०७८ चैत ७ गते १७:१५     विकासन्युज

काठमाडौं । नेपालका सबै प्रदेशका पर्यटन व्यवसायीहरूको व्यावसायिक विकास तथा अन्तर्राष्ट्रिय टुर अपरेटरसँगको व्यावसायिक सम्बन्ध विस्तारका लागि पर्यटन बोर्डले चैतभित्र दुई प्रदेशमा ट्राभल मार्टको आयोजना गर्ने भएको छ । मार्टबाट टुर अपरेटर, होटल व्यवसायी...

  २०७८ चैत ७ गते १२:२२     विकासन्युज

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरि गति लिन थालेको हो । केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप...

  २०७८ चैत ७ गते ९:५८     विकासन्युज

काठमाडौं । सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल डाक्टर टोली आधार शिविर पुगेका छन् । लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल डाक्टर आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो ।...

  २०७८ चैत ६ गते १६:१८     विकासन्युज

काठमाडौं । नेपाल पर्वतारोहण संघ(एनएमए) को नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौंमा हुने भएको छ । सङ्घको आइतबार बसेको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका...

  २०७८ चैत ६ गते १०:३३     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले (क्यान) विगत लामो समयदेखि बन्द भएका वायुसेवा कम्पनीका सञ्चालकको खोजी थालेको छ । क्यानले तत्कालीन समयमा अन्तराष्ट्रिय तथा आन्तरिक उडानमा प्रयोग भएको सात वटा वायुसेवा कम्पनीले सरकारलाई बुझाउनुपर्ने...

  २०७८ चैत ४ गते १५:५४     विकासन्युज

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम अघि काठमाडौंको ठमेलमा पर्यटकको भीडभाड देखिन्थ्यो । अन्नपूर्ण क्षेत्रमा पाइलो हाल्ने ठाउँसमेत हुन्न थियो । काठमाडौंबाट सोलुखुम्बु उडान भर्ने वायुसेवा प्रदायकले नेपाली नागरिकलाई बोक्ने ठाउँ नै हुँदैन...

  २०७८ चैत ४ गते ११:०९     विकासन्युज

काठमाडौं । नेपाली आकाशमा परिचित व्यक्ति हुन् क्यापटेन दिनेश आचार्य । तीन दशक नेपाल तथा भारतका वायुसेवा कम्पनीका जहाज उडाएका आचार्य अब भने एयरलाइन्स व्यवसायी पनि बनेका छन् । क्याप्टेन आचार्य सहितको लगानीमा नयाँ...

  २०७८ चैत ३ गते १३:५५     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड-१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि...