पर्यटन

  २०७८ चैत २४ गते १३:०५     विकासन्युज

पोखरा । पोखराको पर्यटन प्रवर्द्धन गर्न वैशाख १ गते १७औं फेवा सडक महोत्सव हुने भएको छ । नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘पर्यटन,संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० गते...

  २०७८ चैत २४ गते ११:३८     विकासन्युज

काठमाडौं । बैंककमा ग्राउन्डेड बनेको नेपाल वायुसेवा निगमको एयरबस ३२० (न्यारोबडी) जहाज नियमित सञ्चालनमा आएको छ । गत अप्रिल १ तारिखमा बैंकको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्ने क्रममा निगमको न्यारोबडी जहाजको टायरमा (पांग्रा)...

  २०७८ चैत २२ गते १२:०८     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज (न्यारेवडी) पाँच दिनदेखि थाइल्याण्डमा ग्राउन्डेड भएको छ । गत शुक्रबार थाइल्याण्ड (बैंकक) को सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलममा टेकअफ गर्ने क्रममा टायर पड्किएको थियो । उडानका क्रममा टायरमा...

  २०७८ चैत २१ गते १९:४५     विकासन्युज

  पहिलो चरणमा हप्तामा तीन दिन र यात्रु सङ्ख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको बताउँदै उनले हालका लागि १८ सिट क्षमताको जहाजबाट उडान थालिएको जानकारी दिए । पहिलो उडानमा गण्डकी प्रदेशका...

  २०७८ चैत २१ गते १४:४२     विकासन्युज

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यावसायिक उडानको पर्खाइमा छ । आगामी वैशाख १ गते नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान...

  २०७८ चैत २१ गते १३:१२     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण सुस्त बनेको नेपालको पर्यटक क्षेत्रले गति लिन थालेको छ । कोभिडका कारण सबैभन्दा मारमा परेको पर्यटन क्षेत्रले कोरोना संक्रमितको संख्यामा कमी आएसँगै गति लिन सुरु गरेको हो । नेपाल...

  २०७८ चैत २१ गते १०:१५     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय ‘चेन होटल’का रुपमा रहेको शिन्तामणी होटलले नेपालमा आफ्नो सेवा दिने भएको छ । मुस्ताङकाे चर्चित मोक्ष होटलको व्यवस्थापनकाे जिम्मा शिन्तामणि होटलले लिएको हो । शेर्पा हस्पिटालिटी ग्रुपअन्तर्गत सञ्चालन भइरहेको मोक्ष होटलको व्यवस्थापन...

  २०७८ चैत २० गते १७:१६     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसर पारेर वैशाख २ गतेदेखि बुद्ध एयरले भद्रपुर-पोखराको दैनिक सिधा उडान भर्ने भएको छ । बुद्ध एयरले दुवै प्रदेशका वासिन्दा मात्र लभान्वित नभई सीमापारी सिलगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकहरु भित्रिन सजिलो...

  २०७८ चैत २० गते १३:३२     विकासन्युज

काठमाडौं । चिनिया नागरिकलाई नेपाल प्रवेशमा भिसा शुल्क छुट दिने सरकारी नीतिका कारण ६ वर्षमा सरकारले करिब १६ अर्ब रुपैयाँ बराबरको राजस्व गुमाएको छ । २०७२ सालमा तत्कालीन परराष्ट्रमन्त्री कमल थापाले चीन भ्रमणका क्रममा...

  २०७८ चैत १८ गते ९:५४     विकासन्युज

काठमाडौं । पर्यटन व्यवसायीको पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को अध्यक्षमा रमेश थापा विजयी भएका छन् । नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान...

  २०७८ चैत १७ गते १०:३३     विकासन्युज

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आज हुन गइरहेको निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । नाट्टा निर्वाचनमा रमेश थापा र विनय बस्नेत समूहले प्यानलसहित उम्मेदवारी घोषणा...

  २०७८ चैत १६ गते १८:०७     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान हुने बताएका छन् । बुधबार नाटाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान...

  २०७८ चैत १६ गते १७:०६     विकासन्युज

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर र दरबारमार्गमा सञ्चालित पाँच तारे होटलले सरकारको नियम उल्लंघन गरेका छन् । नयाँ बानेश्वरमा रहेको होटल एभरेष्ट र दरबारमार्गमा रहेको याक एन्ड यतीले सरकारको नियम उल्लघंन गर्दै नवीकरण बिनै...

  २०७८ चैत १५ गते १२:५१     विकासन्युज

काठमाडौं । माउन्टेन साइक्लिङ, र्‍याफ्टिङ, क्यानोइङ, प्याराग्लाइडिङ तथा बन्जीमा मात्र सीमित बनेको नेपालको साहसिक पर्यटन पछिल्लो समय जिपलाइन, बन्जी तथा स्विङमा विस्तार हुँदै गएको छ । साहसिक पर्यटनको नयाँ क्षेत्रप्रति आकर्षण बढ्दा विगत ७...

  २०७८ चैत १५ गते ९:५९     विकासन्युज

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । विश्व प्रसिद्ध मर्दी हिमाल...

  २०७८ चैत १४ गते १२:४२     विकासन्युज

पर्यटकीय गन्तव्यका लागि नेपाल उत्कृष्ट मानिन्छ । यहाँका हिमा शृंखला, प्रकृतिक बनावट, प्राकृतिक सौन्दर्यताले हरेक पर्यटकलाई नेपाल आउन आकर्षण गर्छ । पछिल्लो समय २०१९ को डिसेम्बरमा नेपालसहित विश्वभर कोरोना महामारी फैलियो । योसँगै नेपालका...

  २०७८ चैत १२ गते ११:५०     विकासन्युज

पोखरा । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल...

  २०७८ चैत १२ गते १०:३२     विकासन्युज

काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि शुक्रबारदेखि धरानमा तीन दिने इस्ट टुरिजम मार्ट सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रबारदेखि सो कार्यक्रम सुरु भएको हो । प्रदेश...

  २०७८ चैत ११ गते १०:१३     विकासन्युज

मुग्लिन । नेपालको पहिलो केबुलकार मनकमना केबुलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो । मर्मतसम्भारपछि चैत १५ गते...

  २०७८ चैत १० गते १०:३५     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्युनिकेसन प्रणालीमा समस्या आएपछि रोकिएको उडान पुनः सञ्चालनमा आएको छ । बिहीबार बिहान ६ बजे विमानस्थलमा जडान गरिएको सञ्चार उपकरणमा समस्या आएपछि केही समय रोकिएको उडान पुनः खुलेको विमानस्थल...