काठमाडाैं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यको रुपमा मानिन्छ । विदेशी होस् या स्वदेशी काठमाडौं उत्रेपछि एक पटक ठमेल नपुग्ने सायदै होलान् । पर्यटक लक्षित विभिन्न पेसा...
चितवन । भरतपुरको पटिहानीमा एक अर्बको लगानीमा निर्माणको अन्तिम चरणमा पुगेको पटिहानी रिसोर्टको व्यवस्थापन सोल्टीले गर्ने भएको छ । पटिहानी रिसोर्ट निर्माण गरेको रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालि र सोल्टी समूहको व्यवस्थापनबीच रिसोर्ट...
काठमाडौं । पर्यटन विभागले विभिन्न १४ वटा क्यासिनोलाई सञ्चालन इजाजतपत्र नवीकरण रोयल्टी भुक्तानी गर्न सूचना जारी गरेको छ । विभागले शनिबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७८/०७९ सम्म नियमित रुपमा रोयल्टी रकम दाखिला...
काठमाडाैं । हवाइ भाडाकाे मूल्य बढेकाे छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य ५ ले बढाएसँगै हवाई भाडा पनि बढेको हाे । वायुसेवा सञ्चालक संघले बिहिबारबाट बढेको मूल्य लागु हुने गरी हवाई भाडा बढेको...
काठमाडौं । आन्तरिक उडानमा यात्रुहरुलाई नेपालमै पहिलो पटक यती एअरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने भएको छ । आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यतीले मनोरञ्जन सेवा सुरु गर्न लागिएको जनाएको हो...
काठमाडाैं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिएका छन् । चितवनको पर्यटकीय नगरी सौराहामा गत बिहीबार हात्तीलाई वनभोज खुवाइएको विषयमा निजी क्षेत्रका पर्यटन व्यवसायीले विरोध...
काठमाडौं । सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो...
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) मा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन (अपेरेशन बेस) अनुरुप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन् । काठमाडौं विमानस्थलमा आन्तरिकतर्फ १७ वटा विमानका लागि मात्रै पार्किङको क्षमता रहेको भन्दै...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्ग ‘रनवे’ सहितको विमानस्थल निर्माण गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरूको टोलीले निजगढ विमानस्थलको आज स्थलगत...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित निजगढ पुगेका शीर्ष नेताहरुले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बताएका छन् । शनिबार बिहान निजगढ विमानस्थल अवलोकन गर्न निजगढ पुगेका गठबन्धनका शीर्ष नेताहरुले सो कुरा बताएका हुन । निजगढमा प्रस्तावित...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई...
काठमाडाैं । नेपाली महिला चिकित्सकको रुपमा गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी डा. प्रिती भुषालले आगामी अक्टोबर/नोभेम्बरमा मनास्लु र आमा दब्लम हिमाल चढ्ने भएकी छिन् । डाक्टरी पेशा र हिमाल...
काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयंभू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण...
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १० वर्षे (२०२१–२०३०) एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने नीतिगत योजना अघि...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम ओलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले आइतबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेको जनाएका हुन । नेकपा...
काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य समायोजन गर्न सरकारसँग माग गरेको छ । सरकारले शुक्रबार रातको १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएपछि संघले हवाई इन्धनको मूल्य समायोजन...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले पार्टी अध्यक्षलाई मन्त्री पदबाट राजीनामा पत्र बुझाएका छन् । उनले नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आईतबार बिहान राजीनामा पत्र बुझाएका हुन । आलेले...
कुश्मा । विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नयाँ साहसिक खेल ‘स्काइ ग्लाइडिङ’ सञ्चालनमा आएको छ । स्काइ ग्लाइडिङका लागि करिब १ सय मिटर लामो डोरीको...
धनगढी । अब कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलबाट पनि उडान हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले शनिबार आयोजित एक कार्यक्रमबीच सो बताएका हुन् । यससँगै अब सुदूरपश्चिमका नागरिकले काठमाडौंमा सोधेर जहाज कति...
काठमाडौं । नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरी बेस रहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको अबुधाबी...
Copyright © 2024 Bikash Media Pvt. Ltd.