पर्यटन

  २०७९ कार्तिक १४ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सातामा कम्तिमा ३ वटा अन्तर्राष्ट्रिय फ्लाईट गर्ने वायुसेवा सञ्चालकहरुलाई एउटा फ्लाइट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न भनेको छ । प्राधिकरणको यो निर्णयले काठमाडौं उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा...

  २०७९ कार्तिक १४ गते १४:१२     विकासन्युज

काठमाडौं । मन्दिर परिसरमा चन्दाका लागि चन्दा वाकस राखेको धेरैले देखेको होला तर आधुनिकतासँंगै चन्दा बाकससँंगै डिजिटल दानपत्र पनि देख्न थालिएको छ । देशकै प्रख्यात मुक्तिनाथ मन्दिर यस्तो डिजिटल दानपत्र राखेको देखिएको हो ।...

  २०७९ कार्तिक १४ गते १३:५९     विकासन्युज

काठमाडौं । यस वर्षको शरद ऋतु असोज, कात्तिकमा एकसय सय ६१ आरोहीले मनास्लु हिमाल ८,१६३ मिटर आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका हुन् ।...

  २०७९ कार्तिक १४ गते १२:५७     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको छ । गएको जेठ २ गतेदेखि विधिवत्रुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय...

  २०७९ कार्तिक १३ गते १६:४८     बिरेन्द्र बस्नेत

नेपालको हवाई उद्योगमा बुद्ध एयर अग्रणी संस्था बनेको छ । यसले जनजनको विश्वास जितिसक्यो । हामीले वार्षिक करिब ३० लाख स्वदेशी तथा विदेशी यात्रुलाई सेवा दिइरहेका छौं । एउटा जहाज र ९९ जना कर्मचारीबाट...

  २०७९ कार्तिक १३ गते १५:४६     विकासन्युज

काठमाडौं । सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने गरी तालिका नबनाएको भन्दै नागरिक उड्डयन प्राधिकरण(क्यान)ले उनीहरुको नियमित उडानहरू कटौती गरेको हो । यसक्रममा क्यानले...

  २०७९ कार्तिक १३ गते १४:०४     विकासन्युज

तनहुँ । तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् । ‘एक साताअघिदेखि नै...

  २०७९ कार्तिक १२ गते १४:११     विकासन्युज

तनहुँ । कोभिड–१९ को सङ्क्रमणले देशकै अवस्था प्रभावित हुँदा तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटनमा असर नपुग्ने कुरै भएन । कोभिड–१९ को सङ्क्रमणका कारण बन्दीपुरको पर्यटन व्यवसाय नराम्ररी प्रभावित बन्यो । विदेशी त परको कुरा,...

  २०७९ कार्तिक ११ गते ९:५७     विकासन्युज

बेनी । पथप्रदर्शक छिरी राईले सात वर्षपछि धवलागिरि चक्रिय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुगे । काठमाडौँमा आसाकी टेक्स एण्ड एक्सपीटिसनका सञ्चालकसमेत रहेका राईले दर्जनौँपटक धवलागिरि चक्रिय पदमार्गमा पर्यटक लिएर आए । पछिल्लोपटक भने सात...

  २०७९ कार्तिक ११ गते ९:२९     विकासन्युज

जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि...

  २०७९ कार्तिक १० गते १३:०५     विकासन्युज

तनहुँ । जिल्लामै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन...

  २०७९ कार्तिक १० गते ११:५५     विकासन्युज

फुङ्लिङ । सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै थिए । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उनी पर्यटन व्यवसायी छन् । पर्यटक आगमन भएसँगै शेर्पा होटल...

  २०७९ कार्तिक ९ गते १३:१३     कमलकुमार बस्नेत

काठमाडौं । काठमाडौं नक्सालमा शङ्कर ग्रुपले आठ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ । होटलले लिएको छ...

  २०७९ कार्तिक ७ गते ८:१७     विकासन्युज

काठमाडौं । विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा–कुवेत उडानका लागि आवश्यक सम्पूर्ण तयारी...

  २०७९ कार्तिक ६ गते १४:११     विकासन्युज

काठमाडौं । ग्राउण्ड ह्यान्डलिङको एकाधिकार खोसिने विषयले नेपाल वायुसेवा निगममा चिन्ता छाएको छ । बायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ आफ्नै नियन्त्रणमा कसरी राखिरहने भन्ने विषयमा छलफललाई अगाडि बढाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना...

  २०७९ कार्तिक ५ गते १५:३३     विकासन्युज

काठमाडौं । शरद ऋतु पदयात्रा र दृश्यावलोकनका लागि उपयुक्त मौसम मानिन्छ । मनसुन सकिएपछिको सफा मौसम अनि खलेलुको आकाश । निलो आकाशमुनि चाँदीका घेरा झैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यले जो कोहीलाई लोभ्याउँछ । अनुपम...

  २०७९ कार्तिक ५ गते १०:४०     विकासन्युज

बाग्लुङ । चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे । घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे । घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरुको दैनिकी अहिले पूरै...

  २०७९ कार्तिक ५ गते ९:२८     विकासन्युज

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा...

  २०७९ कार्तिक ५ गते ९:१०     विकासन्युज

पाल्पा । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्याफ्टिङ ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्याफ्टिङ को आनन्द लिए। ‘पहिला त निकै डर...

  २०७९ कार्तिक ४ गते १६:२८     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले नेपाल एयरलाइन्सले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका छन् । बुधबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक अधिकारीले वायुसेवा निगमले दिँदै आएको...