पर्यटन

  २०७९ मंसिर २५ गते १२:५०     विकासन्युज

तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाउन लागेको छ । आँबुखैरेनी वडा नं २ र ४ को सिमानामा रहेको ऐना पहरामा ऐना पार्क बनाएर पर्यटन प्रवद्र्धन गर्न लागिएको...

  २०७९ मंसिर २५ गते १०:४९     विकासन्युज

काठमाडौं । पोखरामा निर्माणाधीन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी पुस १७ गते अर्थात जनवरी १ तारिखदेखि सञ्चालन गर्ने तयारी थालिएको छ । नागरिक उडड्यन प्राधिकरण (क्यान) ले सम्पूर्ण तयारी सकिएको भन्दै विमानस्थल सञ्चालनको मिति...

  २०७९ मंसिर २५ गते ९:५२     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ । निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान तथा अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो । निगम...

  २०७९ मंसिर २३ गते १९:०६     विकासन्युज

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले चासो देखाउन थालेका छन् । विमानस्थलबाट उडानका लागि भारतीय र चिनियाँ विमान कम्पनीले चासो देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी...

  २०७९ मंसिर २३ गते १७:००     विकासन्युज

काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुद्ध एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरेकाे हाे...

  २०७९ मंसिर २२ गते १२:३४     विकासन्युज

ढोरपाटन । तलतिर हरिचौर बजार र दरमखोला । माथितिर  घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको छ । कुनैबेला राजाले राजगरेको यो ठाउँ...

  २०७९ मंसिर २१ गते १३:५०     विकासन्युज

काठमाडौं । बुध्द एयरले आउँदो डिसेम्बर १६ देखि काठमाडौं–सुर्खेत उडान एटीआर–७२ जहाजबाट गर्न लागेको छ । अहिले बुध्द एयरले यस गन्तव्यमा एटीआर– ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएकोमा अब भने एटीआर–७२ बाट गर्ने...

  २०७९ मंसिर २१ गते १२:५९     विकासन्युज

कमलामाई । कमलामाई नगरपालिकाले  कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न उच्च प्राथमिकता दिने भएको छ । प्रचार प्रसारको अभावले प्रख्यात मन्दिरको उद्गमस्थल ओझेलमा परेको जनाउँदै नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिएको  हो । गौमती...

  २०७९ मंसिर २० गते १२:४४     विकासन्युज

बाँके । बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका मठमन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । ति गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई जोडेर धार्मिक पर्यटकीय गन्तव्यको...

  २०७९ मंसिर २० गते ११:३३     विकासन्युज

झापा । शिवसतासी नगरपालिका–११ स्थित शिवसताक्षी धाम जाने सडक कालोपत्र भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । प्रदेश नं १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेटमा पूर्वपश्चिम राजमार्गबाट झिलझिले बजार...

  २०७९ मंसिर १९ गते १५:०२     विकासन्युज

चितवन । चितवनको भरतपुर महानगरपालिका–१७ गाजीपुरमा रहेको मदनस्मृति पार्क आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । दृश्यावलोकन स्तम्भ भ्यू टावर लगायतका भौतिक संरचना निर्माण भएपछि यहाँ आन्तरिक पर्यटक बढ्न थालेका हुन् । नारायणी...

  २०७९ मंसिर १९ गते १०:४६     विकासन्युज

झापा । झापाको प्रमुख पर्यटकीय क्षेत्र दोमुखा पछिल्लो समय आन्तरिक पर्यटकको थप आकर्षण बन्दै गएको छ । शिवसताक्षी नगरपालिका–९ को कन्काई नदीको तटमा रहेको दोमुखामा हिउँदयाम लागेसँगै वनभोज खाने तथा अवलोकन गर्नेको लर्को लाग्न...

  २०७९ मंसिर १८ गते १४:४२     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा सरकारी ध्याजावाहक नेपाल वायुसेवा निगमलाई दिएको छ । यसअघि निजी वायुसेवा कम्पनीले ग्राउण्ड ह्याण्डलिङको माग गरेतापनि क्यानले निगमलाई दिएको...

  २०७९ मंसिर १८ गते ९:१९     विकासन्युज

चितवन । पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो । यहाँबाट अन्नपूर्ण,...

  २०७९ मंसिर १८ गते ८:५७     विकासन्युज

गण्डकी । उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यहरू समेतलाई एकसाथ अवलोकन...

  २०७९ मंसिर १५ गते १६:३६     विकासन्युज

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ३ स्थित यार्मासिङमा पर्यटन प्रवद्र्धनलाई लक्षित गरी आमा समूहले होमस्टे सञ्चालन गरेका छन् । भैरवकुण्ड, दुगुनागढीलगायत पर्यटकीयस्थलमा घुम्न आउने पर्यटकको सुविधाका लागि यहाँका आमा समूहले होमस्टे सञ्चालन गरेका हुन्...

  २०७९ मंसिर १५ गते १५:२४     विकासन्युज

काठमाडौं । गत नोभेम्बर महिनामा ७० हजार भन्दा धेरै पर्यटक नेपाल आए । हवाइजहाजको माध्यम प्रयोग गरी नोभेम्बर महिनामा ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।...

  २०७९ मंसिर १५ गते १४:१८     विकासन्युज

ढोरपाटन । वरपर घना जङ्गल । बीचमा समथर भूभाग । यसैले आकर्षित गरिरहेको छ धेरैलाई । यही ठाउँ हो बागलुङ र म्याग्दीको सिमाना सोलेडाँडा । दुई हजार छ सय ३० मिटर उचाइमा अवस्थित सोलेडाँडाको...

  २०७९ मंसिर १५ गते ११:५३     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ । विमानस्थलमा जडान गरिएको उपकरण परीक्षणका क्रममा विमानस्थलमा क्लालिब्रेसन फ्लाइट हुँदा बिहीबारको उडान प्रभावित हुने भएको हो । विमानस्थल कार्यालयले...

  २०७९ मंसिर १५ गते ११:४०     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । निगमले आगामी पुस ४ गतेदेखि ती दुई गन्तव्यमा उडान सञ्चालन...