पर्यटन

  २०७९ पुष १२ गते १०:२८     विकासन्युज

सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु विमानस्थलमा करोडौँ रकम खर्चेर बनाइएको मुख्य प्रवेशद्वार उपयोगविहीन बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आठ करोड ७८ लाख लागत निर्माण गरिएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौँदेखि...

  २०७९ पुष १२ गते ९:५१     विकासन्युज

काठमाडाैं । बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय उपत्यका पर्यटन कार्यालयले विद्युतीय माध्यमबाट पर्यटकीय इजाजत सेवा शुभारम्भ गरेको छ । कार्यक्रमको सुरुआत गर्दै मन्त्री दीपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीलाई सेवासुविधा दिन विद्युतीय माध्यमबाट इजाजत...

  २०७९ पुष ११ गते १४:०५     विकासन्युज

काठमाडौं । सीई ग्रुपले लुम्बिनी र नगरकोट हक नामाकरण गरेर नयाँ प्रोजेक्ट अगाडि सारेको छ । सीई समूहले निर्माणअघि गर्नु पर्ने सबै काम गरिसकेको छ । अब निर्माणको तयारीमा जाने तयारी भइरहेको कम्पनीले बताएको...

  २०७९ पुष ११ गते ९:२१     विकासन्युज

काठमाडौं । मनकामना केबलकार अनिश्चित समयका लागि बन्द गरिएको छ । विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेकोले केबलकार बन्द गरिएको डेपुटी जनरल म्यानेजर उज्वल शेरचनले जानकारी दिए । ‘आइतबार साँझ ५...

  २०७९ पुष ११ गते ९:११     विकासन्युज

पोखरा । तत्कालीन शाह वंशीय राजाले शासन गर्नुभन्दा पहिले गुरुङको ऐतिहासिकस्थल मानिन्छ कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट। रमणीय उक्त गाउँमा पर्यटकलाई लक्षित गरेर एक दशकदेखि खुलेका होमस्टे कोरोनाका कारण सुनसान बने। कोरोनाको त्रास हटेसँगै कास्कीको...

  २०७९ पुष १० गते १९:४३     विकासन्युज

कास्की । निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ । आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको...

  २०७९ पुष १० गते १०:१३     विकासन्युज

कास्की । साहसिक पर्यटनमा रुचि राख्नेहरूका लागि अब पोखरामा सूर्योदयसँगै जिपलाइनको मनोरञ्जन प्राप्त गर्ने भएका छन् । पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य सराङकोटबाट हेमजाको याम्दीसम्म विसं २०७० देखि जिपलाइन सञ्चालन गर्दै आएको हाइग्राउण्ड एडभेञ्चर्स नेपालले...

  २०७९ पुष १० गते ८:४८     विकासन्युज

काठमाडौं । बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको ९३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका अध्यक्ष बस्नेतले बनारस हिन्दु विश्वविद्यालयबाट...

  २०७९ पुष ९ गते १०:१०     विकासन्युज

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट(नाट्टा)ले युएनडीपीसँगको सहकार्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कोभिड(१९ को विश्वव्यापी प्रकोपबाट प्रभावित पर्यटन व्यवसाय पुनः सूचारु हुने तरखर गरिरहेको सन्दर्भमा नेपालको पर्यटन व्यवसाय पुन...

  २०७९ पुष ८ गते १०:५४     विकासन्युज

कास्की । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ । विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान/अवतरण भएसँगै उत्साह बढेको हो । नेपालको...

  २०७९ पुष ८ गते १०:४१     विकासन्युज

काठमाडाैं । अङ्ग्रेजी नयाँवर्ष र क्रिसमस पर्व आउन केही दिन बाँकी रहँदा राजधानीको मुख्य पर्यटकीयस्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको छ। कोरोना महामारीले थलिएको नेपालको पर्यटनलाई यो चहलपहलले व्यवसायीलाई केही राहत मिले पनि पूर्णरूपमा पर्यटक...

  २०७९ पुष ८ गते १०:३०     विकासन्युज

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन एयरलाइन्सले पाएको भूमिस्थप्रबन्ध (सेल्फ ग्राउन्डह्यान्डेलिङ) को अनुमति स्थगित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको पुस ४ गते बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि अनुमतिपत्र नवीकरण स्थगन गर्ने...

  २०७९ पुष ८ गते १०:११     विकासन्युज

काठमाडाैं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक भूमिस्थ प्रबन्ध (कमर्सियल ग्राउण्ड ह्याण्डलिङ) सेवा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सले) ले गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...

  २०७९ पुष ७ गते १८:१९     विकासन्युज

पाेखरा । द लेकसाइट रिट्रिटले अंग्रेजी नयाँ वर्षको अवसरमा आकर्षक प्याकेज घोषणा गरेको छ । आइमई समूहको हस्पिटालिटी ग्रुप बेस्ट रिसोर्ट नेपाल प्रालिको सो रिट्रिटले नयाँ वर्ष २०२३ को अवसरमा होटलले वेलकम ड्रिंक्सका साथमा...

  २०७९ पुष ७ गते १५:२३     विकासन्युज

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान...

  २०७९ पुष ७ गते १४:५३     विकासन्युज

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकारको काम अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि व्यावसायिक रुपले सञ्चालनमा ल्याउने तयारी गरिएको केबलकारको काम अन्तिम चरणमा पुगेको हो । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको...

  २०७९ पुष ७ गते १४:५१     विकासन्युज

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन बन्देज गरिएको छ । सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै बिना अनुमति पाथीभरा क्षेत्रमा ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न बन्देज लगाइएको हो...

  २०७९ पुष ७ गते १४:४४     विकासन्युज

बागलुङ । प्रचारप्रसार र पूर्वाधार अभावका कारण ओझेलमा परेको बागलुङको बराह तालमा गाउँपालिकाको सक्रियतापछि पर्यटकको चहलपहल बढ्न थालेको छ । तमानखोला गाउँपालिका २ मुठाचौरमा अवस्थित यो ताल उच्च पहाड, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले...

  २०७९ पुष ७ गते १२:४०     विकासन्युज

पोखरा। पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्‍याली को...

  २०७९ पुष ७ गते १२:२९     विकासन्युज

काठमाडौं । बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो...