पर्यटन

  २०७९ चैत २४ गते १०:५९     विकासन्युज

काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन । नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए पनि ठमेलमा...

  २०७९ चैत २३ गते १३:४५     ज्ञानेन्द्र भुल

नेपाल अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ) को सदस्य हो । आईकाओको मापदण्ड अनुसार हामीले हाम्रो सेवा प्रदायक निकायहरुलाई अडिट गर्छौं । उनीहरुले मापदण्ड अनुसार काम गरिरहेका छन् कि छैनन् भने हामीले अनुगमन गर्ने हो...

  २०७९ चैत २३ गते १२:३०     विकासन्युज

दमौली । मिछुर्लुङ गाउँमा खोलिएको मगर भिलेज रिसोर्ट यतिबेला पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुन थालेको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका सचिव प्रताप रानामगरले सञ्चालनमा ल्याएको उक्त रिसोर्टमा दैनिकजसो आन्तरिक पर्यटकको चहलपहल बढ्न...

  २०७९ चैत २३ गते ११:५३     विकासन्युज

काठमाडौं । चन्द्रागिरि हिल्सले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीहरुलाई केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । यस योजना...

  २०७९ चैत २३ गते ११:३८     विकासन्युज

काठमाडौं । अब ग्राहकले  विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने भएका छन् । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचर अन्तर्गत यस्तो गर्न सक्ने...

  २०७९ चैत २२ गते १७:१२     विकासन्युज

काठमाडौं । होटल सङ्घ पोखराको आयोजनामा यही चैत २९, ३० र वैशाख १ गते पोखरामा १८औं फेवा नववर्ष महोत्सव हुने भएको छ । कोभिड–१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य...

  २०७९ चैत २२ गते ११:०१     विकासन्युज

काठमाडौं । पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । बुधबार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् । शारीरिक रुपमा अशक्त रहेका उनका...

  २०७९ चैत २२ गते ६:१९     विकासन्युज

काठमाडौं । मनकामना केबुलकारले एक दिनको लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले टावर मर्मत सम्भार कार्यको लागि आज चैत २२ गते एक दिनको लागि केवुलकार सेवा बन्द गर्न लागेको हो ।...

  २०७९ चैत २१ गते १६:०५     विकासन्युज

मुस्ताङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङको महत्वपूर्ण पर्यटकीयस्थल हो, सेकुङ ताल । यो ताल मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्दछ । जहाँ पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदा तालको गरिमा झन् बढेर गएको छ...

  २०७९ चैत २१ गते १२:०९     विकासन्युज

काठमाडौं । नेपालको हवाई उडानमा नयाँ कम्पनी थपिन भएको छ । आन्तरिक उडान गर्नेगरी धौलागिरी कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग उडान अनुमति मागेको हो । धौलागिरी हेलिकप्टर कम्पनीले केही समयअघि मन्त्रालयसँग अनुमतिका...

  २०७९ चैत २१ गते ११:५१     विकासन्युज

पोखरा । पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश...

  २०७९ चैत २० गते ११:१०     विकासन्युज

काठमाडौं । आन्तरिक हवाई रुटको भाडादर बढ्ने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले आन्तरिक हवाई भाडादर समायोजनको तयारी थालेसँगै हवाई भाडादर बढ्ने भएको हो । वायुसेवा सञ्चालनको आग्रह अनुसार भाडा समायोजनकोे तयारी थालिएको...

  २०७९ चैत २० गते १०:५७     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले ‘दुर्गम क्षेत्र हवाई सेवा कोष’ पुन सञ्चालनको तयारी थालेको छ । २०५८ सालमा दुर्गम क्षेत्रका नागरिकलाई सहज हवाई सेवा उपलब्ध गराउने भन्दै स्थापना गरिएको उक्त कोष...

  २०७९ चैत १९ गते १७:०१     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र दिल्ली कार्यालयमा जगेडाका रूपमा जहाजकाे पांग्रा राख्न निर्देशन दिएको छ । उडानका क्रममा पटक पटक जहाजको पांग्रा पन्चर भएपछि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आइतबार दुई स्थानमा...

  २०७९ चैत १९ गते १६:५२     विकासन्युज

काठमाडौं । शनिबार काठमाडौं–दुबई घटनाको छानविन गर्न नेपाल वायुसेवा निगमले समिति गठन गरेको छ । शनिबार साँझ दुबई उड्नुपर्ने निगमको एयरबस ३३० (वाइडबडी) जहाज पाइटल विरामी परेपछि आईतबार बिहान मात्र उडान गरेको थियो । काठमाडौंमा...

  २०७९ चैत १९ गते १६:३८     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको प्रवक्ताको जिम्मेवारी रमेश पौडेलले पाएका छन् । निगमको कर्मशियल विभागमा कार्यरत पौडेललाई आइतबारदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी दिईएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अर्चना खड्काको जिम्मेवारी...

  २०७९ चैत १९ गते १३:११     विकासन्युज

काठमाडौं । मनकामना केबुलकारले एक दिनको लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि चैत २२ गते बुधबार १ दिनको लागि केवुलकार सेवा बन्द गर्न लागेको हो...

  २०७९ चैत १९ गते १०:५१     विकासन्युज

बैतडी । कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ । तल्लोस्वराडमा मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् । पाटन –पञ्चेश्वर सडक...

  २०७९ चैत १९ गते ९:५३     विकासन्युज

कावासोती । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ । यो सँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘कोर एरिया’मा गैँडासहितका वन्यजन्तु...

  २०७९ चैत १९ गते ७:३६     विकासन्युज

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थ परिसरमा एटिएम मेसिन जडान गरिने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय परिसरमा ५ वटा एटिएम मेसिन जडान गरिने भएको हो...