पर्यटन

  २०७३ फागुन १५ गते १०:२८     विकासन्युज

काठमाडौं । नेपालका थान्का व्यवसाय कमिशनले नै धरासायी हुँदै जान थालेको पाइएको छ । -पाइने नेपालमा गाइडले माग्ने अधिक कमिसनको कारण यो व्यवसाय विस्तारै धरासायी हुँदै गएको तथ्य खुलेको छ । कमिसन विना व्यपार...

  २०७३ फागुन १३ गते १६:२०     विकासन्युज

काठमाडौं । हिमालय एयरलाइन्सले म्यानमारको याङगुनमा नियमित उडान शुरु गरेको छ । म्यानमारमा बस्ने ३ लाख नेपालीलाई लक्षित गर्दै हिमालय एयरलाइन्सले याङगुन उडान सुरु गरेको हो । हिमालय एयरलाइन्सले आफ्नो चौथो गन्तव्यका रुपमा याङगुन...

  २०७३ फागुन १३ गते १५:१०     विकासन्युज

काठमाडौ । नेपाली नयाँ वर्षको अवसर पारेर आगामि अप्रिल ८ र ९ तारिख (अर्थात् चैत २६ र २७) गते जापानको तेन्जिन सेन्ट्रल पार्क फुकुओका जापानमा सातौं बैशाखी मेला हुने भएको छ । फुकुओका नेपाल...

  २०७३ फागुन १२ गते १२:१३     विकासन्युज

काठमाडौं । मुगुको पर्यटकीय गन्तव्य रारामा रारा परियोजना नामक संस्थाले तीन वर्षदेखि पाँचतारे होटल बनाउने प्रस्ताव अगाडि सारेको छ । यो प्रस्तावको वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृत र वन मन्त्रालयले पनि स्वीकृती दिएको...

  २०७३ फागुन ११ गते १८:२८     शुरबहादुर सिंह

जुम्ला । यस वर्ष पनि कर्णालीको पर्यटन पूर्वाधार विस्तारका लागि सरकारले यहाँस्थित कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिलाई सरकारले उपलब्ध गराएको रु चार करोड ६८ लाख बजेट दुरुपयोग भएको गुनासो बढेको छ । संस्कृति,...

  २०७३ फागुन ११ गते ९:२४     विकासन्युज

काठमाडौं । सरकारले ग्रामीण पर्यटनको प्रवद्र्धन गर्न ल्याएको होमस्टे कार्यविधिलाई संशोधन गरेर अब दर्ता हुने होमस्टेले अनिवार्य रूपमा १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । ग्रामिण पर्यटनको प्रवद्र्धन र विकास गर्न ल्याएको...

  २०७३ फागुन १० गते ९:३८     विकासन्युज

काठमाडौं । नेपालमा पाइलटको चरम अभाव भएको छ । पाइलट अभावमा आन्तरिक वायुसेवाको उडान नै ठप्पसम्म हुने पुगेको छ । हाल नेपालमा सिंगल इन्जिनका पाइलट उत्पादन नभएका, भएका पाइलट पनि मल्टि इन्जिन तथा विदेशी...

  २०७३ फागुन ९ गते ११:३०     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले करिब ३ दशकदेखि उडानमा प्रयोग गरिरहेको १९० सिट क्षमताको बी ७५७ एसीए नामक जहाज कवाडीमा विक्री गर्ने भएको छ । निगमले यो जहाज विक्री गर्न न्युनतम १७ करोड रुपैयाँ...

  २०७३ फागुन ८ गते १६:४८     विकासन्युज

काठमाडौं । अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले सिजी होटल्स एण्ड रिसोर्टको मेघौली सराइ लजलाई विश्वका उत्कृष्ट नयाँ होटलहरुको सूचीमा राखेको छ । पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको विशिष्ट प्रकाशनको रुपमा रहेको उक्त पत्रिकाले हरेक वर्ष...

  २०७३ फागुन ८ गते ८:२३     विकासन्युज

वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गर्न लागकोे दुई वटा लामो दूरीको उडान क्षमता भएको (वाईडवडि) जहाज खरिदका लागि संचय कोषबाट ९ प्रतिशत व्याजमै पायो संचयकोषबाट २५ अर्ब ऋण पाएकाे छ । निगमले कोषबाट बार्षिक...

  २०७३ फागुन ७ गते ११:२२     विकासन्युज

काठमाडौंः डेढ दशकदेखि सञ्चालन भइरहेका केबलकारदेखि नयाँ दर्ता भएर सुरु हुनेसम्मका केवलकारले अब सरकारलाई वार्षिक शुल्क र रोयल्टी तिर्नुपर्ने व्यवस्था हुने भएको छ । सरकारले केवलकार सञ्चालन तथा व्यवस्थापन कार्यविधिमा अनुमति लिनकै लागि तीन...

  २०७३ फागुन ५ गते ११:३१     विकासन्युज

काठमाडौं । विभिन्न बहानामा विमानस्थलको सुरक्षा संवेदशीलतमा प्रश्न उठने गरेको छ । सेवा सुविधा कमजोर, सुरक्षा र सरसफाइका कमजोरसहितका आरोप लाग्ने गरेको विमानसस्थल कार्यालयभित्रै सम्झौता विपरितका गतिविधि गर्ने र समय सकिएका पसल पनि रहने...

  २०७३ फागुन ५ गते ९:३९     विकासन्युज

काठमाडौँ, ४ फागुन । बेल्जियममा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको हवाई उड्डयनमा युरोपियन युनियनले लगाएको प्रतिबन्ध हटाउन युनियनका उच्च अधिकारीसँग आग्रह गरेका छन् । युरोपियन युनियनको विदेश तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडरिका...

  २०७३ फागुन ५ गते ८:३४     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले दुइ थान ठूला (वाइड बडि) खरिद गर्न सम्बद्ध कम्पनीलाई बैना स्वरुप १० लाख अमेरिकी डलर पठाएको छ । राष्ट्रिय ध्वजाािहक निगमले बुधबार राती हिमालयन बैंकको न्यूरोड विशाल बजार शाखामा...

  २०७३ फागुन ३ गते ९:५१     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले दुईवटा नयाँ जहाज ल्याउने भएको छ । गोमाले दुर्गम क्षेत्रका विमानस्थलाई आधार बनाएर हवाई उडान गर्ने गरी चेकोस्लोभाकियामा निर्मित दुई जहाज खरिद गरिसकेको छ ।...

  २०७३ फागुन १ गते ९:४८     विकासन्युज

काठमाडौं । पोखराको सेतीवगरदेखि सराङ्कोटसम्म २३ सय मिटरको दूरीमा अन्नपूर्ण केवलकार संचालन हुने भएको छ । केवलकारमा मात्रै एक अर्ब रुपैयाँ लगानी गरिरहेको यो कम्पनीले स्थानीयलाई नै मालिक बनाउने भएको छ । अन्नपूर्ण केवलकारका...

  २०७३ माघ २९ गते ७:५४     विकासन्युज

काठमाडौ । पर्यटन विभागले आरोहीको भनाइकै आधारमा सर्वोच्च शिखर सगरमाथासहित नेपालमा रहेका विश्वका अग्ला हिमालको सफल आरोहण गरेको प्रमाणपत्र दिँदै आएको खुलेको छ। २०३५ सालमा निर्मित पर्वतारोहणसम्बन्धी कानुनलाई आधार मान्दै विभागले आरोहीको विश्वासमा कीर्तिमान...

  २०७३ माघ २८ गते ७:५०     विकासन्युज

काठमाडौं । नेपालका विभिन्न ठाउँमा केबलकार सञ्चालन गर्न आवेदन दिएका डेढ दर्जन कम्पनीको अनुमति रोकिएको छ । केबलकार दर्ता र निर्माण स्वीकृति भौतिक योजना तथा यातायात मन्त्रालयले दिने निर्णय भएपछि त्यसयताका सबै केलबकारको अनुमति...

  २०७३ माघ २६ गते ८:५२     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले एक अर्ब खर्चिएर ७२ सिट क्षमताको एटिआर ७२–५०० सिरिजको जहाज थप गरेको छ । यो वायुसेवाले ल्याएको जहाज फ्रान्सेली वायुसेवा कम्पनीले निर्माण गरेको जहाज हो...

  २०७३ माघ २५ गते ९:५५     विकासन्युज

काठमाडौं । पयदायात्रा पर्यटन मजदुरको ज्यालामा ३० प्रतिशतले बृद्धि भएको छ । यो ज्याला बृद्धि गर्ने विषयमा विभिन्न चार वटा पर्यटन मजदुर संगठन र पदयात्रा व्यवसायीको संस्था टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)बीच सहमति...