पर्यटन

  २०८० वैशाख २४ गते १२:५१     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर एयरको हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो । प्राधिकरणले जारी गरेको...

  २०८० वैशाख २२ गते १७:१७     विकासन्युज

काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा संखुवासभामै उपचार भइरहेका एक जनालाई पनि काठमाडौं ल्याइएको छ । दुर्घटनामा परेको पाँजजना मध्यै हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका भविन गुरुङकोको मृत्यु भइसकेको छ । दुर्घटनामा परेका...

  २०८० वैशाख २२ गते १६:२८     विकासन्युज

खाँदबारी । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी जिल्ला प्रहरी कार्यालय संखुवासभा वीरेन्द्र गोदारले जानकारी दिए । मृतक गुरुङ हेलिकोप्टरमा...

  २०८० वैशाख २२ गते १५:५७     विकासन्युज

काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं ल्याइएको छ । दुर्घटनामा घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै...

  २०८० वैशाख २२ गते १४:२०     विकासन्युज

काठमाडौं । संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा मानविय क्षति नभएको पाइएको छ । हेलिकप्टरका पाइलट क्यापटेन सुरेन्द्र पौडेल सामान्य घाइते भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतावबाबु तिवारीले जानकारी दिए । पौडेलको स्थानीय स्वास्थ्य चैकीमा उपचार भैरहेको...

  २०८० वैशाख २२ गते १३:५०     विकासन्युज

काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । शुक्रबार माथिल्लो अरुण जलविद्युतकाे सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणले सिम्रिक एयरको होलिकोप्टर सम्पर्कविहीन भएको जनाएको छ...

  २०८० वैशाख २१ गते १७:२३     विकासन्युज

काठमाडौं । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर, एकसातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत...

  २०८० वैशाख २१ गते ११:३५     विकासन्युज

काठमाडौं । सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली टिम्स कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन् । नेपाल पर्यटन वोर्ड, ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल...

  २०८० वैशाख २१ गते ७:५६     विकासन्युज

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँग सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागेको हो । ठमेलभित्र सिसी...

  २०८० वैशाख २० गते १९:०७     विकासन्युज

पोखरा । बिनु-बसन्तीको संयुक्त सञ्चालनमा पोखरा सभागृह मिडटाउनको आडमा रहेको ‘सरुमा चुल्हो’को आजबाट ग्रयान्ड ओपनिङ भएको छ । रेष्टुरेन्टमा कार्यरत मुख्य सेफले १३ जना स्टाफहरुको संयुक्त सहभागितामा रिवन काटेर रेष्टुरेन्टको ग्रयान्ड ओपनिङ गरेका हुन् ।...

  २०८० वैशाख २० गते १८:४५     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज घिमिरेलाई तेस्रो पटक स्पष्टिकरण सोधेको छ । ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन नगरेको भन्दै क्यानले उनलाई तेस्रो पटक स्पष्टिकरण...

  २०८० वैशाख २० गते १३:४५     विकासन्युज

तुलसीपुर । दाङको दङ्गीशरण गाउँपालिका–३ मा निर्माण गरिएको थारु सङ्ग्रहालयको आकर्षण बढ्दै गएको छ । हिजो आज दैनिक एक हजारको हाराहारीमा दर्शकले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन् । ‘दैनिक एक हजारको हाराहारीमा अवलोकन गर्नेहरु...

  २०८० वैशाख १९ गते १४:२८     विकासन्युज

झापा । झापाको पुरानो सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’ पुग्ने जो कोहीले पनि सुन्दरताको तारिफ गर्छन् । रङ्गीबिरङ्गी क्यामेलिया र गुलाफ अनि सल्लोको बोन्साई पोथ्राहरुले धेरैको ध्यान तानिरहेको हुन्छ । भद्रपुर–८ स्थित चन्द्रगढीको मुख्य...

  २०८० वैशाख १९ गते १४:१०     विकासन्युज

काठमाडौं । पर्यटकीय गन्तव्य ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरणका लागि एकमहिने अभियान सञ्चालन गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्नका लागि काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, सम्बन्धित घरधनी तथा...

  २०८० वैशाख १९ गते १३:२७     विकासन्युज

काठमाडौं । लुम्बिनीमा सोमबारदेखि भगवान गौतमबुद्धको अस्थिधातु सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुल्ला गरिएको छ । यसअघि बुद्धजयन्तीका दिन मात्र दर्शनका लागि खुल्ला गरिने बुद्धका अस्थिधातु अब सधैँ दर्शन गर्न सकिने व्यवस्था गरिएको छ...

  २०८० वैशाख १९ गते १३:०४     विकासन्युज

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन...

  २०८० वैशाख १८ गते १७:५७     विकासन्युज

काठमाडौं । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरुको सङ्ख्या वसन्त ऋतुमा...

  २०८० वैशाख १८ गते १५:२२     विकासन्युज

काठमाडौं । मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई...

  २०८० वैशाख १८ गते ६:५४     विकासन्युज

काठमाडौं । होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने होटल तथा पर्यटन व्यवसाय सङ्घ वीरगञ्जले सरकारसँग आग्रह गरेको छ । सङ्घका अध्यक्ष हरि पन्त नेतृत्वको होल तथा पर्यटन व्यवसायीको टोलीले सरकारका उद्योग वाणिज्य...

  २०८० वैशाख १७ गते १३:३६     विकासन्युज

गलकोट । एकै पटक सवा एक लाख शालिग्राम दर्शन गर्न पाइने भएपछि यहाँको शालिग्राम सङ्ग्रहालयमा पर्यटकको सङ्ख्या बढेको छ । विश्वमै दुर्लभ मानिएको शालिग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ नगरपालिका(४ कुडुँलेस्थित शालिग्राम सङ्ग्रहालयमा...