पर्यटन

२०७६ वैशाख ४ गते २०:०६

काठमाडौँ । शाश्वत धामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ । बुधवार बाराको कलैया उपमहानगरपालिकाका आस महमत अन्सारी शाश्वत धामको २५औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेका थिए । ‘यति सुन्दर र...

२०७६ वैशाख ३ गते १५:३३

काठमाडौँ । मुगु जिल्लाको तीन ठाउँंहरुमा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा ल्याइने भएको छ । मुगु जिल्लाको विमानस्थल ताल्चा, त्यस नजिकको सल्लेरी र मुर्मा गरी तीन ठाउँंहरुमा रिसोर्ट सञ्चालनमा ल्याइन लागेको हो । रिसोर्ट...

२०७५ चैत २९ गते १३:३४

काठमाडौँ । विसं २०७५ मुलुकको पर्यटन क्षेत्रका लागि उत्साह र वियोगान्तको संयोग बन्यो । नेपालको उड्डयन इतिहासमै पहिलोपटक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दुई नयाँ वाइडबडी जहाज भित्र्याएको घटना विश्वबजारमा छायो भने...

२०७५ चैत २९ गते ९:०३

काठमाडौं । आर्थिक रुपमा टाट उल्टनेतर्फ उन्मुख भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौं उडान नगर्ने अनौपचारिक जानकारी...

२०७५ चैत २७ गते ८:३६

काठमाडौँ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानले पर्यटन क्षेत्रमा स्थानीय निकायले लगाउन थालेको करलाई व्यवस्थित गर एकरूपता बनाउन माग गरेको छ । प्रख्यात खुम्बु क्षेत्रमा खुम्बु पासाङ गाउँपालिकाले प्रतिपर्यटक २ हजार रुपैयाँ कर लिन...

२०७५ चैत २४ गते ८:२४

काठमाडौँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन् । छयालीस आरोही समूहका १९३ आरोहीबाट आजसम्म रु २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा...

२०७५ चैत २२ गते ८:००

काठमाडौँ । डेढ महिनाअघि पर्यटन व्यवसायी मोहन लम्सालको कम्पनीमा बेलायतका १६ जनाको टोलीले ट्रेकिङका लागि बुकिङ गर्योर् । तर, एक साता नबित्दै रद्द गरेर तीनजना मात्र आउने जानकारी बेलायती एजेन्टले दिए । अर्को ८ जनाको समूहले...

२०७५ चैत १८ गते १४:५७

काठमाडौं । पर्यटन क्षेत्रको सम्बन्धमा वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्स प्रालिमा नयाँ व्यवस्थापन आएको छ । वोर्ल्ड टचको ब्यवस्थापन जिम्मेवारी युवा पर्यटन ब्यवसायी रमेश पौडेल र प्रकाश शाक्यले लिएका हुन । वोर्ल्ड टच टुर्स्...

२०७५ चैत १७ गते १५:२८

काठमाडौँ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि...

२०७५ चैत १५ गते १८:१८

काठमाडौँ । राजधानीबाट नजिक रहेको सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण पहिलोपटक खुला गरिएको छ । काठमाडौँबाट १४५ किलोमिटर दूरीमा रहेको उक्त हिमाल आरोहण खुलासँगै शुक्रबार आरोही दल त्यसतर्फ पत्रकार सम्मेलनमा जानकारी दिइयो । आरोहण खुला...