सूचना-प्रविधि

  २०७५ असोज २३ गते १७:०३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको विजया दशमीको उपलक्ष्यमा फोन र इन्टरनेट सेवामा विभिन्न छुट योजना ल्याएको छ । कम्पनीले भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने जनाएको छ...

  २०७५ असोज २२ गते ११:३७     विकासन्युज

काठमाडैं । ग्याजेटसम्बन्धी सम्पूर्ण सूचना समेटिएको ग्याजेट फ्रेम वेब पोर्टल सार्वजनिक भएको छ । सिक्स सिग्मा इंकले सञ्चालनमा ल्याएको यो अनलाइन पोर्टल चलचित्र छक्का पञ्जा ३ का निर्माता एवं कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला...

  २०७५ असोज २१ गते १५:०२     विकासन्युज

काठमाडौं । बैंकको पंहुच भएका ठाउँमा विद्युतीय प्रणालीबाट भुत्तानीको व्यवस्था मिलाउन संसदीय समितिले अर्थ मन्त्रालयललाई निर्देशन दिएको छ । अर्थ समितिको आइतबार बसेको बैठकले सरकारले गर्ने भुत्तानी चेकबाट नभई विद्युतीय प्रणालीबाट हुने गरी व्यवस्था...

  २०७५ असोज ७ गते १३:४७     खेमराज श्रेष्ठ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई काम गर्ने बाटो खुल्ला भएको छ । मन्त्रिपरिषदको बैठकले प्राधिकरणमा लागाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणलाई फुकुवाको पत्राचार गर्ने तयारी भैरहेको मन्त्रालयका प्रवक्ता...

  २०७५ असोज ६ गते १८:४४     विकासन्युज

सरकारले नेपाल दुरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्षमा दिगम्बर झालाई पुनः नियुक्त गरेपछि सञ्चार माध्यम र सामाजिक सञ्जालमा सरकारले कडा आलोचना भयो । वर्तमान सरकारले प्राधिकरणको अध्यक्षबाट झालाई हटाउने निर्णय गर्यो । झा सरकारी निर्णय विरुद्ध...

  २०७५ भदौ ३१ गते १३:०४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले असोज १ गतेदेखि इन्टरनेट लिज सेवाको महसुल दर घटाएको छ । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको टेलिकमले जनाएको छ...

  २०७५ भदौ २९ गते १४:४१     विकासन्युज

लस एन्जलस । स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको...

  २०७५ भदौ २८ गते १८:४१     विकासन्युज

काठमाडौं । भीभोको भी ११ प्रो र भि ११ मोबत्राइल नेपाली बजारभा भित्रिएको छ । भी११ प्रोको मूल्य ४९ हजार ४ सय ९० रुपैंयाँ तोकिएको छ भने भी ११ को मूल्य ३९ हजार ९...

  २०७५ भदौ १७ गते ९:३४     अशोक घिमिरे

काठमाडौ । जनतासँगको संवादलाई प्रभावकारी बनाइ जनगुनासाको शीघ्र सम्बोधन गर्न सामाजिक सञ्जालमा सहभागिता जनाउनुपर्ने निर्णय भएसँगै सरकारी निकायले धमाधम सामाजिक सञ्जालको प्रयोगलाई तीव्रता दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै २१ वटै मन्त्रालयले सञ्चार...

  २०७५ भदौ १४ गते ८:२६     विकासन्युज

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा र्इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा र्इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र...

  २०७५ भदौ १३ गते ८:३१     विकासन्युज

  काठमाडौं । महशुल तिर्न नेपाल विद्युत प्राधिकरण मै धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ । महालक्ष्मी विकास बैंकका सबै शाखाबाट बिजुलीको महशुल तिर्ने व्यवस्था गरेकाे छ । महालक्ष्मीले बिद्युत महशुल भुत्तानी सेवा सुरु...

  २०७५ भदौ ५ गते ९:०४     विकासन्युज

बेईजिङ । छिमेकी चीनमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ५७.७ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । इन्टरनेट प्रयोग गर्नेमध्ये २६.३ प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिक रहेको समाचारमा जनाइएको छ । चिनियाँ अनलाइन प्रयोगकर्ताहरूको सङ्ख्या...

  २०७५ भदौ ४ गते १४:५०     विकासन्युज

काठमाडौं । डिसहोमले “डिस होम फ्रि अफर” नामक नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना गत भदौ १ गते शुरु...

  २०७५ साउन २९ गते १८:२३     विकासन्युज

काठमाडौं । सुबिसु केवलनेट प्रा. लि.ले आफ्नो पाचौं सेल्स आउटलेट “सुविसु स्टेसन” काठमाडौंको कलंकीमा सञ्चालन गरेको छ । उक्त आउटलेटको उद्घाटन कम्पनीका सञ्चालक सुरेन्द्रबहादुर श्रेष्ठले गरेका हुन् । यस स्टेसनबाट सुबिसुले कलंकी तथा यस...

  २०७५ साउन २७ गते १८:३४      सुशील दर्नाल

काठमाडौ । नयाँ प्रविधि र विकाससँगै सरकारले पहिलोपटक ‘बक्स अफिस’ प्रणाली शुरु गरेपछि नेपाली फिल्मी क्षेत्र उत्साही देखिएको छ । बक्स अफिस लागू नहुँदा विगत लामो समयदेखि निर्माताले आफ्नो फिल्मको आम्दानीबारे सही विवरण नपाइरहेको...

  २०७५ साउन १८ गते १३:३६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फिफ्थ फाइबर टु द होम) सेवाको आरम्भको अवसरमा ३ महिनाको लागि प्रमोसनल अफर ल्याएको छ । उक्त अफरको रुपमा कम्पनीले यही साउन १० गतेदेखि कात्तिकसम्म कम्पनीको नेटवर्क भित्र भ्वाइस...

  २०७५ साउन १८ गते १०:५८     विकासन्युज

काठमाडौं। छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा सात वर्ष अघिदेखिको पहलमा बल्ल टेलिफोन जडान गरिएको छ । सञ्चारको बढ्दो विकास हुँदा समेत टेलिफोन नपुगेको शुक्रबारे बजारमा गाउँपालिकाको पहलमा  गरिएको हो । गाउँवासीको सुविधालाई लक्षित गरी...

  २०७५ साउन १६ गते १२:२३     विकासन्युज

एजेन्सी । आईफोन निर्माता एप्पल इंकको नाफा ३० प्रतिशत बढेको छ । एप्पलको नाफा बढेर ११ अर्ब ५० करोड डलर पुगेको छ । यो हालसम्मको सर्वाधिक नाफा हो । प्रक्षेपण भन्दा आईफोनको बिक्रीमा केही...

  २०७५ साउन १५ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने छन् । कम्पनीले उपलब्ध गराउँदै...

  २०७५ साउन १४ गते १४:४५     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न...