सूचना-प्रविधि

  २०७७ फागुन १४ गते १५:५०     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्यूआर कोड सुरु गरेको छ । छ । बैंकले आज पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ क्यूआर कोडको सेवा एक औपचारीक कार्यक्रमका बिच सुरु गरेको...

  २०७७ फागुन १४ गते १५:३०     विकासन्युज

काठमाडाैं । माछापुच्छ्रे बैंक क्यूआर कोड सञ्चालन तथा विस्तार गर्न रफ्तारमा अगाडि बढिरहेको छ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा...

  २०७७ फागुन १४ गते १४:५१     सन्ताेष राेकाया

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पछिल्लो समय क्यूआर कोड सञ्चालन अभियानमै लागेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल भुक्तानीमा जोड दिन विभिन्न समयमा आग्रह तथा निर्देशन समेत दिइरहेका गभर्नर...

  २०७७ फागुन १४ गते १४:३३     नरेन्द्र रौले

काठमाडौं । स्वदेशमा भन्दा विदेशमा आफ्नो उज्जवल भविष्य देख्ने थुप्रै नेपाली युवाहरु छन् । रोजगारीका खोजिमा विदेश पाइला टेक्न कैयौं युवा भिसाको पर्खाईमा छन् । कतिलाई म्यानपावर धाउँदै ठिक्क छ । स्वदेशमै उद्यम, व्यवसाय...

  २०७७ फागुन १३ गते १३:०८     विकासन्युज

एन्जेसी । अस्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने विधेयक पारित भएको छ । केही समय अगाडीदेखि यो मुद्दा विचाराधिन अवस्थामा रहेको थियो । बुधबार अस्ट्रेलियाको माथिल्लो सदनबाट नयाँ मिडिया कानुन पारित भएको...

  २०७७ फागुन १३ गते १०:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विशिष्ट श्रेणीका कर्मचारी (कार्यकारी निर्देशक) हरुलाई पनि सुचना प्रवाहमा कडाई गरेको छ । राष्ट्र बैंकबाट प्रवाह हुने सुचना तथा जानकारीहरुमा एकरुपता कायम गरी व्यवस्थित गर्न भन्दै कडाई गरिएको हो...

  २०७७ फागुन १२ गते १८:५८     विकासन्युज

काठमाडौं । नेपालीहरूले निमार्ण गरेको सामाजिक सञ्जाल ‘आफन्त’ एप सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमा प्रधानमन्त्री कार्यालयका सचिव डा.बैकुण्ठ अर्यालले ‘आफन्त’ एप सार्वजनिक गरेका छन् । वेवसाइट तथा एप दुबै माध्यममा...

  २०७७ फागुन १२ गते १८:४४     विकासन्युज

काठमाडौं । नेपाल-भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको पहलमा नेपाल र भारतका आइसिटी कम्पनीहरुबीच सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आइसिटी डोमेनमा प्रशिक्षण र विकासका लागि नेपाल र भारतका...

  २०७७ फागुन ११ गते १८:०८     विकासन्युज

एजेन्सी । अस्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताहरूले समाचार सेयर गर्न पाउने भएका छन् । सोमबार अस्ट्रेलिया सरकारसँग फेसबुकको सम्झौता भएपछि प्रयोगकर्ताहरूले फेसबुकमा समाचार सेयर गर्न पाउने भएका हुन् । यो सँगै अस्ट्रेलियामा फेसबुकले लगाएको...

  २०७७ फागुन ११ गते ९:३९     विकासन्युज

काठमाडाैं । शाओमीले साेमबार नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएकाे गरेको छ । शाओमीले काठमाडौंको आईप्लेक्स मलमा सर्भिस सेन्टर संचालनमा ल्याएकाे हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा,नारायणघाट,नेपालगन्ज र इटहरीमा रहेका छन् । सर्भिस...

  २०७७ फागुन १० गते १७:५२     नरेन्द्र रौले

काठमाडौं । भरतपुर, चितवनका बिनित घिमिरे आफूलाई ‘इन्टनेट हिरो’ भन्न रुचाउँछन् । इन्टरनेटकै दुनियाँमा रमाउने बानी परेका उनले नसोचेकै उपलब्धी हासिल गरेका छन् । हालै मात्र फेसबुकको डिएनएस भल्नरेबिलिटी पत्ता लगाएबापत ५ सय डलर...

  २०७७ फागुन १० गते १२:४५     विकासन्युज

काठमाडौं । विश्वमा तीव्र रूपमा आफ्नो बजार वृद्धि गर्दै गइरहेको स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पछिल्लो उत्पादन ‘रियलमी जीटी’ लाई मार्च ४ मा सार्वजनिक गर्ने भएकाे छ । ‘रेस’ कोडनाम राखिएको यो मोबाइल फोन मार्च...

  २०७७ फागुन १० गते १०:२९     विकासन्युज

काठमाडौं । भायानेटले आफ्ना ग्राहकहरुको लागि नयाँ अफर ल्याएको छ । कम्पनीले वार्षिक ग्राहक बन्नेको लागि नयाँ अफर प्याकेज ल्याएको हो । यस अफर अन्तर्गत भायनेटको वार्षिक ग्राहक बन्नेले २० एमबिपिएस डाटा र १७५...

  २०७७ फागुन ९ गते १८:४१     विकासन्युज

एजेन्सी । भारतमा ट्वीटरको साटो ‘कु’ (Koo) नामक एप लोकप्रिय बन्दै गएको छ । यो एपले ‘आत्मनिर्भर एप च्यालेन्ज २०२०’ बाट सम्मानित भईसकेको छ । भारत सरकार र ट्वीटरबीच द्वन्द्व बढ्दै गएपछि यो नयाँ...

  २०७७ फागुन ९ गते १५:२१     विकासन्युज

एजेन्सी । अस्ट्रेलियाली मिडिया र फेसबुक प्रयोगकर्ताहरुलाई समाचार सेयर गर्न र पढ्न बन्देज लगाएको एक दिन पछि फेसबुक वार्ताका लागि तयार भएको छ । अस्ट्रेलियाका प्रमुख समाचार आउटलेट नाइन इन्टरटेन्मेन्ट को  र न्युज कोर्प ...

  २०७७ फागुन ९ गते १३:१३     विकासन्युज

काठमाडाैं । सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको विषयमा वकालत गर्न  डिजिटल लर्निङ दिवस फागुन १३ गते हुने भएकाे छ । निमा एजुकेशन फाउन्डेशनले संचालन गर्ने यस कार्यक्रममा शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा...

  २०७७ फागुन ७ गते १८:११     विकासन्युज

काठमाडौं । प्राइमलाईफ इन्स्युरेन्स कंम्पनी लिमिटेडले आजबाट आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको सुरु गरेको छ । यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका एनसीएचएल आइपीएस...

  २०७७ फागुन ७ गते १८:०१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रालि नामक फिनटेक कम्पनीले आम व्यवसायीहरूमाझ पु¥याउने भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको सेवा...

  २०७७ फागुन ६ गते १६:५८     विकासन्युज

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङले सञ्चारजगतमा प्रयोग हुने नारा परिवर्तन भएको बताएका छन् । हालसम्म नेपाली सञ्चारमाध्यममा प्रयोग हुने नारा विकासका लागि सञ्चारलाई परिवर्तन गरी सम्वृद्धिका लागि सञ्चार...

  २०७७ फागुन ६ गते १५:३०     विकासन्युज

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा...