सूचना-प्रविधि

  २०७७ चैत २ गते १३:१५     समुन्द्र घिमिरे

काठमाडौं । दुरसञ्चार क्षेत्रका ५ सेवाप्रदायक कम्पनी पब्लिकमा गएका छैनन् । २०७४ सालमा संशोधन भएको कम्पनी ऐन अनुसार ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार सेवाप्रदायक कम्पनी पब्लिक कम्पनीमा जानुपर्ने भए तापनि ५ कम्पनीले...

  २०७७ चैत १ गते १९:४८     विकासन्युज

काठमाडौं । चालु वर्षको क्यान इन्फोटेक २०७८ साल बैशाख २८ गतेदेखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघले) आईतबार पत्रकार सम्मेलन गरी मेला बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडाैंको भृकुटीमण्डपमा हुने...

  २०७७ चैत १ गते १४:५३     विकासन्युज

काठमाडौं । अब नेपाल टेलिकमले वितरण गरेको सिमकार्डबाट नै आर्थिक कारोबार गर्न सकिने भएको छ । नेपाल टेलिकमले मोबाइबाटै (टेलिकमको सिमकार्डबाट) आर्थिक कारोबारको सेवा दिने गरी मोबाइल फाइनान्स सर्भिस सञ्चालनको तयारी गरेको हो । नेपाल...

  २०७७ फागुन २८ गते १६:१८     विकासन्युज

काठमाडौं । जनकपुरको जानकी मन्दिरमा अब मोबाइलबाटै भेटी चढाउन सकिने भएको छ । एभरेष्ट बैंकले क्युआर कोडबाट सम्पर्करहित भेटी चढाउने व्यवस्था गरेसँगै उक्त सेवा पाइने भएको हो । बैंकका नायव महाप्रबन्धक डा। सन्धिर कुमार...

  २०७७ फागुन २८ गते १४:१९     विकासन्युज

काठमाडौं । युट्युबले नयाँ कर नीति ल्याएको छ । नयाँ कर नीतिले युट्युवरको आम्दानी घटने भएको छ । यसले गर्दा धेरै क्रियटरहरु घाटामा पर्ने देखिन्छ । युट्युवले आउदो जून महिनादेखि अमेरिकी करको रुपमा २४...

  २०७७ फागुन २५ गते १६:५४     विकासन्युज

काठमाडाैं । डिशहोम गाे मा अब ७० वटा च्यानल प्रसारण हुने भएकाे छ । डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधी ‘डिशहोम गो’ सुरु गरे यता २० वटा च्यानल मात्र संचालन भईरहेकोमा अब देखी...

  २०७७ फागुन २५ गते १३:१३     विकासन्युज

काठमाडौं । नेपालकै पहिलो बगबाउन्टी ‘बगभी’ सञ्चालनमा आएको छ । सिनिकल टेक्नोलोजिले यसलाई दुई महिना १० दिनको परीक्षणपछि पूर्ण रुपमा सञ्चालनमा ल्याएको हो । सिनिकलले गत पुष १४ गते बगभीलाई सार्वजनिक गरेको थियो ।...

  २०७७ फागुन २४ गते १५:००     विकासन्युज

काठमाडाैं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो ।...

  २०७७ फागुन २४ गते १२:४५     नरेन्द्र रौले

काठमाडौं । आइटीमा महिलाहरुको संख्या कमै छ । उच्च पदमा पुग्नेको संख्या त अझ कम छ । त्यही थोरै संख्याभित्र पर्छिन्, चावहिलकी मोना न्याछ्यों । आइटी क्षेत्रमा मोना न्याछ्यों स्थापित नाम हो । खासगरी...

  २०७७ फागुन २२ गते १३:३९     विकासन्युज

काठमाडाैं । नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८ औं वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा सुरु गरेको थियो ।...

  २०७७ फागुन २१ गते १७:१५     विकासन्युज

काठमाडौं । केही अघि प्रयोगमा आएको नागरिक एप अब स्मार्टसेलका सिम प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने भएका छन् । स्मार्ट टेलिकमका अनुसार सिस्टम इन्ट्रिगेशनको काम अघि बढाइएको छ । यसअघि नेपाल टेलिकम र एनसेल...

  २०७७ फागुन २० गते १७:३३     विकासन्युज

काठमाडौं । आधिकारीक सुरुवातको ५०औं दिनमा आइपुग्दा कर्पोरेटपे प्रणालीमा ५० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई ५० करोड भन्दा बढिको भुक्तानी कारोबार फर्छौट भएको छ । बैंक वित्तीय संस्थाहरुका साना तथा मझौला व्यवसाय लगायत...

  २०७७ फागुन २० गते १३:५८     विकासन्युज

काठमाडौं । आम्दानी व्यवस्थापन तथा बचत गर्न सघाउन ‘फाइनान्सियल ट्र्याकर’ एप सार्वजनिक भएको छ । ‘कमाऔं, बचाऔं र बढाऔं’ नारा दिएर आरिया टेक्नोलोजीले वित्तीय साक्षरतामा सघाउने उद्देश्यले यो एप निमार्ण गरेको हो । फाइनान्सियल...

  २०७७ फागुन १९ गते १४:४०     मञ्जरी पौडेल

काठमाडौं । पहिला कुनै एक ग्राहकले अरु कसैलाई सेवा दिँदा वा कसैलाई पैसा दिँदा क्यास माध्यमबाट दिने चलन थियो । त्यसपछि कार्ड माध्यम आयो । प्रविधिले कार्ड माध्यमलाई पनि विस्थापित गर्न खोज्दैछ । पछिल्लो...

  २०७७ फागुन १८ गते १६:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजी पे प्रालिलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । २०७४ सालमा दर्ता भएको डिजी पेले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्ने गरि अनुमति पाएको...

  २०७७ फागुन १८ गते १६:३१     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । आयोगले ठूलो संख्यामा कर्मचारीका लागि आवेदन माग गरेको छ । त्रिभुवन...

  २०७७ फागुन १६ गते १२:४९     विकासन्युज

काठमाडौं । नेपाली ई–कमर्स् कम्पनी स्मार्टडोको नेपालकै उच्च रेटिङ ई–कमर्स एप बनेको छ । आईएमएस ग्रुपको लगानीपछि ४।५ अंक सहित स्मार्टडोको नेपालकै उच्च रेटिङ ई–कमर्स एप बनेको हो । स्मार्टडोको एक अनलाइन सपिङ्ग वेबसाइट हो जसमा विभिन्न थरीको...

  २०७७ फागुन १५ गते ११:३७     विकासन्युज

काठमाडौं । एनसेलले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा यो सिमको...

  २०७७ फागुन १४ गते १५:५०     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्यूआर कोड सुरु गरेको छ । छ । बैंकले आज पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ क्यूआर कोडको सेवा एक औपचारीक कार्यक्रमका बिच सुरु गरेको...

  २०७७ फागुन १४ गते १५:३०     विकासन्युज

काठमाडाैं । माछापुच्छ्रे बैंक क्यूआर कोड सञ्चालन तथा विस्तार गर्न रफ्तारमा अगाडि बढिरहेको छ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा...