सूचना-प्रविधि

  २०७८ वैशाख १९ गते १२:३७     विकासन्युज

काठमाडौं । आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले चौथो सूचना प्रविधि दिवस मनाएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै मन्त्रालयले अनलाइनमार्फत नै साे दिवस मनाएको हो । सूचना प्रविधि...

  २०७८ वैशाख १५ गते १५:५३     विकासन्युज

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ । प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको हो । प्राधिकरणले एक...

  २०७८ वैशाख १२ गते १५:४५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपबाटै किन्न सकिने भएको छ । खल्ती डिजिटल वालेटबाट खरिद गर्दा आफ्नो नम्बरका साथै अरूको मोवाइल नम्बरका लागि समेत खरिद गर्न...

  २०७८ वैशाख ११ गते १०:५०     विकासन्युज

बागलुङ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने उक्तिलेसमेत चिनिने म्याग्दीको दुर्गम गाउँ गुर्जामा थ्रिजी सेवा पुगेको छ । सदरमुकाम बेनीदेखि २६ कोष पश्चिममा अवस्थित सो गाउँमा पुरानो भिस्याट प्रविधि प्रतिस्थापन...

  २०७८ वैशाख ९ गते १८:४१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । नेपालको अर्थतन्त्रको अभिन्न अंगका रुपमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा...

  २०७८ वैशाख ८ गते ९:३८     विकासन्युज

हुम्ला । हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही मर्कामा परेका हुन् । इन्टरनेट सेवाले...

  २०७८ वैशाख ५ गते १८:३९     विकासन्युज

काठमाडौं । अब एनआइसी एसिया बैंकको एप मार्फत कष्टमर केयरको सेवा पनि पाइने भएको छ । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको बैंकले अब एप मार्फत नै...

  २०७८ वैशाख ५ गते १६:५५     विकासन्युज

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले नयाँ वर्षको अवसरमा ग्राहकहरुका निम्ति “इन्टरनेट मस्त जीवन स्वस्थ” अफर ल्याएकाे छ । यस अफर अन्तर्गत कम्पनीका ग्राहकहरुले एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्राप्त...

  २०७८ वैशाख २ गते १५:३६     विकासन्युज

काठमाडौं । नेपाल आयल निगम अहिले आफूलाई पूर्णतः डिजिटाइज गर्ने अभियानमा जुटेको छ । निगमका आन्तरिक र बाह्य क्रियाकलापलाई एकै सफ्टवेयरबाट नियन्त्रण, सञ्चालन र अनुगमन समेतका सम्पूर्ण कार्य गर्ने गरी निगमले नयाँ सफ्टवेयर भित्र्याउँदै...

  २०७८ वैशाख २ गते १३:३३     विकासन्युज

काठमाडाैं । भायानेटले सुलभ दरमा ग्राहकहरुलाई द्रुत गतिकाे इन्टरेट सेवा प्रदान गर्नकाे लागि भायानेट स्पीडी अफर ल्याएकाे छ । यस अफर अन्तर्गत ग्राहकहरुले निकै सस्ताेमा १०० एमबीपीएससम्मको स्पीड भएका इन्टरनेट सेवन पाउन सक्नेछन् । भायानेट स्पीडी...

  २०७८ वैशाख २ गते १०:०९     विकासन्युज

काठमाडौं । केही समयअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काठमाडौँ उपत्यकाभित्र सञ्चालित कालिमाटी, बल्खु, तिनकुने जस्ता तरकारी बजार पुगे । त्यहाँबाट उनले केही तरकारी र फलफूल किने । सामान्यतया तरकारी बजारमा तरकारी तथा...

  २०७७ चैत ३१ गते १५:५५     विकासन्युज

काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्नेभएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि...

  २०७७ चैत ३१ गते १२:४३     विकासन्युज

काठमाडौं। पछिल्लो समय कनेक्ट आईपीएस मार्फत हुने कारोबारको संख्यामा बृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशका वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७७ अनुसार फागुन महिनामा हालसम्मकै उच्च कारोबार भएको...

  २०७७ चैत ३० गते १६:५०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न...

  २०७७ चैत २९ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र नेपाल औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनर सीपका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल औषधी व्यवसायी संघ कास्कीका तर्फबाट अध्यक्ष...

  २०७७ चैत २७ गते १६:२२     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको छ । सम्झौता पत्रमा राष्ट्रिय बीमा संस्थानका तर्फबाट संस्थाका प्रशासक...

  २०७७ चैत २५ गते १९:०१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ । हाल कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरहरु कम्पनीद्वारा प्रदत्त विभिन्न सेवाहरुका बारेमा...

  २०७७ चैत २५ गते १२:३०     विकासन्युज

काठमाडौं । ‘टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौँ, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन ?’, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा...

  २०७७ चैत २४ गते १३:४२     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले पोखराका व्यवसायिक पसलहरुमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजारका...

  २०७७ चैत २० गते १०:००     मञ्जरी पौडेल

काठमाडौं । मेरो सेयरमा थप दुई वटा अत्याधुनिक सर्भर जडान गरिएको छ । लगानीकर्ताको चाप बढेसँगै अघिल्लो सर्भरले नधानेपछि सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी) ले थप दुई वटा अत्याधुनिक सर्भर जडान गरेको हो । मेरो...