सूचना-प्रविधि

  २०७८ कार्तिक १४ गते १६:२२     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालमा फोरजीका प्रयोगकर्ताहरु बढ्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौैं महिनाकोे तथ्यांक अनुसार नेपालमा फोजरीका प्रयोगकर्ता एक करोड २१ लाख पुगेको छ । गत साउन महिनाको तुलनामा...

  २०७८ कार्तिक १२ गते १६:१५     विकासन्युज

काठमाडौं । सोलुखुम्बुका सेवाग्राहीले दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो । समुद्री सतहबाट...

  २०७८ कार्तिक १२ गते १२:००     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणकोे सञ्चालक समितिको बैठकले नेपाल स्याटेलाइट प्रालिलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । गत कात्तिक ५ गते बसेको प्राधिकरण बोर्ड बैठकले १५ दिनभित्र जवाफ दिनेगरी सो कम्पनीलाई स्पष्टिकरण सोध्ने निर्णय...

  २०७८ कार्तिक १२ गते ११:२०     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ । कार्तिक ९ ९अक्टोबर २६० गते आयोजना...

  २०७८ कार्तिक ११ गते १८:२६     विकासन्युज

काठमाडौं । भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपे मार्फत क्यूआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ । यो सँगै यसअघि नगद वा कार्ड मार्फत खरिदको रकम तिनुपर्ने बाध्यता रहेकोमा अबदेखि उपभोक्ताले...

  २०७८ कार्तिक ११ गते १८:०४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकम र एप्पलको आधिकारिक विक्रेता इभोलुसन ट्रेडिङबीच एप्पलको मोबाइल फोन खरिदकर्ताहरुका लागि डाटा प्याकेज उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका...

  २०७८ कार्तिक ११ गते १५:४८     विकासन्युज

काठमाडौं । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले अब फोन र भाइबरबाट समस्या र जिज्ञासा टिपाउन पाउने भएका छन् । सरकारले फुल...

  २०७८ कार्तिक ११ गते १२:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन् । बिहीबार नक्शालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल...

  २०७८ कार्तिक ११ गते १०:३६     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थाहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै नेपाल विद्युत प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो...

  २०७८ कार्तिक ५ गते १७:५०     विकासन्युज

काठमाडौं । डिशहोम फाइबरनेटले “काईदाको फाइबरनेटमा फाईदाको आईपीटीभी” योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत कम्पनीले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने भएको हो । यो योजना अन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको...

  २०७८ कार्तिक ४ गते १७:१३     विकासन्युज

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । बहुचर्चित सामाजिक सञ्जालहरु ट्वीटर र फेसबुकले उनका आधिकारीक “एकाउन्ट” हटाइदिएपछि उनले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गरेका...

  २०७८ कार्तिक ४ गते १६:०८     विकासन्युज

काठमाडाैं । अबैध मोबाईलमा रोक लगाउन मोबाईल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्ने सरकारको निर्णय अझै कार्यान्वयन हुन नसकेकोमा मोबाईल फोन आयातकर्ताहरुले आपत्ति जनाएका छन । मोबाईल फोन इम्पोटर्स एशोसिएशनका अध्यक्ष दिपक मल्होत्राले गत...

  २०७८ कार्तिक ४ गते १४:४५     विकासन्युज

काठमाडौं । दूरसञ्चार क्षेत्रले गत आर्थिक वर्षमा सरकारलाई ७ अर्ब २६ करोड रुपैयाँभन्दा बढी कर बुझाएको छ । सरकारले लिने रोयल्टी र फ्रिक्वेन्सी दस्तुर वापत सरकारले दूरसञ्चार सेवा प्रदायकहरुसँग सो बराबरको रकम करका रुपमा...

  २०७८ कार्तिक ४ गते १३:०४     विकासन्युज

काठमाडौं । विगत तीन दिनदेखि परेको अविरल वर्षासँगै ताप्लेजुङको दूरसञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमबाट प्रवाह हुने ल्याण्डलाइन, इन्टरनेट र मोबाइल सेवा मङ्लबारदेखि अवरुद्ध भएको हो । दूरसञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा...

  २०७८ असोज २५ गते १५:३९     विकासन्युज

काठमाडाैं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए...

  २०७८ असोज २५ गते १४:४९     विकासन्युज

काठमाडाैैं । काठमाडाैं । डिशहोम फाइबरनेटले नेपालकाे थप ४ स्थानमा आफ्नाे सेवा विस्तार गरेकाे छ । कम्पनीका बिक्री प्रबन्धक मनोज शर्माकाे अनुसार डिशहाेमले भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा पुगेको हाे । उच्च गतिको इन्टरनेट सेवाको...

  २०७८ असोज २२ गते ११:२२     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले यसपालीको चाडपर्वलाई थप उमंगमय बनाउँदै विभिन्न योजनाहरु ल्याएको छ । चाडपर्वको अवसरमा एनसेलले पेएजयूगो (पेजी) डेटा शुल्कलाई घटाई प्रति एमबी १ रुपैयाँ बनाएको छ र यसका साथै ग्राहकले अब ५०...

  २०७८ असोज २१ गते १३:२३     विकासन्युज

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले दशैंको उपलक्ष्यमा सुबिसु दक्षिणा अफर लिएर आएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबिपिएस इन्टरनेटको वार्षिक सेवा मात्र १३ हजार ९९९...

  २०७८ असोज २१ गते १३:०५     विकासन्युज

काठमाडौं । एनसेलले दशैं तिहारकाे अवसरमा ग्राहककाे लागि स्मार्टफाेन जित्ने अफर ल्याएकाे छ । यस अफर अन्तर्गत ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा...

  २०७८ असोज २० गते १७:५९     विकासन्युज

काठमाडाैं । डिशहाेमका ग्राहकले रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत रिचार्ज गर्दा आकर्षक बोनस पाउने भएका छन् । यो योजना अन्तर्गत डिशहोमको रिचार्जमा बाईस सय रुपैयाँसम्म अतिरित्त बोनस रकम पाइने कम्पनीले जनाएकाे छ...